शनिबार, बैशाख २६,२०८३ 12:02:49
Bizshala
  • शनिबार, बैशाख २६,२०८३ 12:02:49
पदभार ग्रहणलगत्तै अर्थमन्त्रीको निर्णय- 'टुक्रे आयोजना कार्यान्वयन नगर्ने'
NEWS

पदभार ग्रहणलगत्तै अर्थमन्त्रीको निर्णय- 'टुक्रे आयोजना कार्यान्वयन नगर्ने'

काठमाण्डौ । निकै कठीन परिस्थितिमा अर्थमन्त्री नियुक्त भएका डा. रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।मन्त्रालय पुगेका खनाललाई कर्मचारीहरूले ताली र फूलमाला सहित स्वागत गरेका थिए। पदभार सम्हालेपछि उनले आफूलाई ‘माननीय’ भन्ने सम्बोधन नगर्न आग्रह गर्दै आफूले सामान्य सेवकका रूपमा काम गर्न चाहेको बताए।

लुटिएको सामान फिर्ता गर्न संघीय संसद् सचिवालयको आग्रह
NEWS

लुटिएको सामान फिर्ता गर्न संघीय संसद् सचिवालयको आग्रह

काठमाण्डौ । संघीय संसद् सचिवालयले संसद् भवनबाट लुटिएको सामान फिर्ता गर्न आग्रह गरेको छ । सचिवाललयले आज एक सूचना जारी गर्दै यही भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न आग्रह गरेको हो ।  सूचनामा संघीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी...

खुल्ला चौरको टेन्टमा भयो तीन मन्त्रीको सपथ
ECONOMY& POLITICS

खुल्ला चौरको टेन्टमा भयो तीन मन्त्रीको सपथ

काठमाण्डौ । अन्तरिम सरकार गठनपछि तीन जना नयाँ मन्त्रीहरूले सोमबार शपथ ग्रहण गरेका छन्।शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता ओमप्रकाश अर्याल, पूर्वअर्थसचिव डा. रामेश्वर खनाल र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन गर्ने प्राधिकरणको निर्णय
NEWS

निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन गर्ने प्राधिकरणको निर्णय

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन गर्ने निर्णय गरेको छ । यस्तो निर्णय भदौ २९ गतेको कार्यकारी निर्देशकस्तरीय निर्णयबमोजिभ भएको हो ।    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण प्राय सबै जिल्लामा निषेधाज्ञा तथा कर्फ्यू जारी गरिएको थियो । जसका कारण निर्वाध रूपमा प्राधिकरणको महशुल काउन्टरहरू खोल्न सक्ने...

जेनजी आन्दोलनको घाउ आलै छ, बढ्यो असन्तुष्टि: सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ समूहको प्रदर्शन
NEWS

जेनजी आन्दोलनको घाउ आलै छ, बढ्यो असन्तुष्टि: सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ समूहको प्रदर्शन

काठमाण्डौ । जेनजी आन्दोलनपछि चर्चामा रहेका सुदन गुरुङ नेतृत्वको समूहले आइतबार राति बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि नाराबाजी गरेको छ ।  सो समूहले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफूहरुसँग सल्लाह नगरी मन्त्रीहरुको नाम फाइनल गरेको भन्दै राजीनामा माग्दै प्रदर्शन गरेको हो ।  मन्त्रीपरिषद् गठनमा असन्तुष्टि जनाउँदै प्रदर्शनकारीहरूले रातभर...

बालेनका सल्लाहकार अर्याललाई गृहसहित कानून मन्त्रालयको जिम्मेवारी
ECONOMY& POLITICS

बालेनका सल्लाहकार अर्याललाई गृहसहित कानून मन्त्रालयको जिम्मेवारी

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन शाह)को कानूनी सल्लाहकारको रुपमा लामो समयदेखि काम गरिरहेका अधिवक्ता ओमप्रकाश अर्याल पनि मन्त्री बन्ने भएका छन् ।  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई मन्त्री बन्न आग्रह गरे पनि उनले लिने मन्त्रालयको विषयमा कुरा मिलिरहेको थिएन । अर्याल आफैंले पनि अहिले नै मन्त्री बन्ने वा अन्तरिम सरकारले...

अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त,कुलमान घिसिङलाई उर्जासहित तीनवटा मन्त्रालयको जिम्मेवारी
ECONOMY& POLITICS

अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त,कुलमान घिसिङलाई उर्जासहित तीनवटा मन्त्रालयको जिम्मेवारी

काठमाण्डौ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पहिलो चरणमा दुई मन्त्री नियुक्त गरेकी छिन् ।  केहीबेरअघि उनले पूर्व अर्थसचिव तथा अर्थविद डा. रामेश्वर खनाललाई अर्थमन्त्री र  र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जामन्त्रीमा नियुक्त गरेकी हुन् । घिसिङले उर्जासहित ती मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

डा. रामेश्वर खनाल अर्थमन्त्री बन्दै, प्यारालाइज्ड अर्थतन्त्रले पाउने भो अनुभवी डाक्टर
NEWS

डा. रामेश्वर खनाल अर्थमन्त्री बन्दै, प्यारालाइज्ड अर्थतन्त्रले पाउने भो अनुभवी डाक्टर

काठमाण्डौ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको अर्थमन्त्रालयको बागडोर सर्वत्र चर्चा गरिएका र जनस्तरबाटै माग भएका चर्चित अर्थविद् डा. रामेश्वर खनालले सम्हाल्ने करिब टुङ्गो लागेको छ ।  प्रधानमन्त्रीनिकट स्रोतहरुले पूर्व अर्थसचिव समेत रहेका अनुभवी अर्थशास्त्री खनालले समेत अर्थमन्त्रीमा आफूलाई नियुक्ति गर्ने कार्कीको प्रस्ताव स्वीकार गरिसकेका पुष्टि गरेका छन् ।...

पहिलो प्रधानमन्त्रीपछि मुलुकले पायो पहिलो महिला महान्यायाधिवक्ता
NEWS

पहिलो प्रधानमन्त्रीपछि मुलुकले पायो पहिलो महिला महान्यायाधिवक्ता

काठमाण्डौ । नवगठित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सबिता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्। ९९ वर्षीय कानुनविद् कृष्णप्रसाद भण्डारीकी छोरी सबिता, नेपालको इतिहासमै प्रथम महिला महान्यायाधिवक्ता बन्ने गौरव हासिल गरेकी हुन्।यो नियुक्ति पूर्व महान्यायाधिवक्ता केशव बडालको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेपछि भएको हो।

सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, रिपोर्टर्स क्लब तनावग्रस्त
NEWS

सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, रिपोर्टर्स क्लब तनावग्रस्त

काठमाण्डौ । जेनजी आन्दोलनमा स्वयम्सेवकको रुपमा खटिएर पछि आफूलाई नेताको रुपमा प्रस्तुत गरेका ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ ।  हातपातपछि अहिले रिपोटर्स क्लबको सभाहल तनावपूर्ण बन्न पुगेको छ । उनलाई शुभेच्छुक र केही पत्रकारलाई क्लबको कुनामा घेरेर सुरक्षित राखेका छन् । 

आन्दोलनको आगजनीले यातायात कार्यालय र सेवा ठप्प, व्यवसायीलाई सहजता दिन ट्रक महासंघको आग्रह
NEWS

आन्दोलनको आगजनीले यातायात कार्यालय र सेवा ठप्प, व्यवसायीलाई सहजता दिन ट्रक महासंघको आग्रह

काठमाण्डौ । हालै जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मुलुकभरका विभिन्न प्रहरी कार्यालय, सरकारी निकाय र यातायातसम्बन्धी संरचनामा आगजनी भई ठूलो क्षति पुगेको छ।यस क्रममा ट्राफिक प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएका सवारी साधनका बिलबुक, रोड परमिट, जाँचपासलगायत कागजात पनि जलेर नष्ट भएको व्यवसायीहरूले बताएका छन्।नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव...

सरकारी भुक्तानी प्रणाली सुचारु, कर्मचारीले दशैंअघि नै तलब भत्ता पाउने
NEWS

सरकारी भुक्तानी प्रणाली सुचारु, कर्मचारीले दशैंअघि नै तलब भत्ता पाउने

काठमाण्डौ । आजदेखि नेपाल सरकारको भुक्तानी प्रणाली पुनः सुरु भएको छ । दशैं लगायतका चाडपर्व नजिकिएसँगै सरकारले आजदेखि भुक्तानी दिन सुरु गरेको हो ।  यससँगै अब सरकारी कर्मचारीले दशैंअघि नै तलब भत्ता पाउने भएका छन् ।  

सुमनाको विद्रोहले रास्वपाभित्र पहिरो जानसक्ने, बालेन नेतृत्वको दलमा सहभागी हुन धमाधम राजीनामा
ECONOMY& POLITICS

सुमनाको विद्रोहले रास्वपाभित्र पहिरो जानसक्ने, बालेन नेतृत्वको दलमा सहभागी हुन धमाधम राजीनामा

काठमाण्डौ । पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सुमना श्रेष्ठ अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त सुशीला कार्कीको सपथ समारोहमा सहभागी हुने पार्टीकी एक मात्र प्रतिनिधि थिइन् । सपथ समारोहमा उनलाई देख्नेबित्तिकै अन्तरिम प्रधानमन्त्री कार्कीले स्नेहका साथ अंकमाल गरेकी थिइन् । धेरैले सामाजिक सञ्जालमा हल्ला पिटे-'सुमना अन्तरिम सरकारको...

चलचित्र हलहरू भोलिबाट खोल्ने तयारी
NEWS

चलचित्र हलहरू भोलिबाट खोल्ने तयारी

काठमाण्डौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण बन्द अवस्थामा रहेका चलचित्र हलहरू भोलिबाट खोल्ने तयारी भएको छ । चलचित्र संघले बन्द रहेका चलचित्र हलहरु भदौ ३० गतेबाट खोल्ने विषयमा छलफल सुरु गरेको हो ।

दशैंको अग्रिम टिकट बुकिङ खोल्न समिति गठन, सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय
NEWS

दशैंको अग्रिम टिकट बुकिङ खोल्न समिति गठन, सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय

काठमाण्डौ । दशैं लगायतका चाडपर्वमा काठमाण्डौबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खोल्न समिति गठन गरिएको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर तथा ट्राफिक प्रहरी रहने गरी समिति गठन गरिएको हो ।  उक्त समितिले सरोकारवाला निकायसँगको सहकार्य र समन्वय गरी अग्रिम टिकट बुकिङ खुला गर्नेछ ।  

लुटिएका हातहतियार फिर्ता गर्न सशस्त्रको आग्रह
NEWS

लुटिएका हातहतियार फिर्ता गर्न सशस्त्रको आग्रह

काठमाण्डौ । सशस्त्र प्रहरी बल (एपीएफ)ले जेनजीको प्रदर्शनका क्रममा लुटिएका सुरक्षा निकायका हातहतियार गोलीगठ्ठा, पोसाक, सञ्चार साधान र सुरक्षासँग सम्बन्धित सामग्री फिर्ता गर्न आग्रह गरेको छ।  सशस्त्रले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । केहीले हातहतियार तथा सामानहरू फिर्ता गरिसकेको र नगर्नेहरूलाई फिर्ता गर्न भनिएको छ ।  

पदभार ग्रहणलगत्तै निजी क्षेत्रलाई उकास्ने प्रधानमन्त्रीको घोषणा, सबैखाले सहयोग गर्ने प्रतिबद्धता
NEWS

पदभार ग्रहणलगत्तै निजी क्षेत्रलाई उकास्ने प्रधानमन्त्रीको घोषणा, सबैखाले सहयोग गर्ने प्रतिबद्धता

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पहिलो सम्बोधनमै निजी क्षेत्रलाई आश्वस्त पार्ने कोशिश गरेकी छिन्।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेलगत्तै उनले मुख्यसचिव तथा सचिवहरूसँगको छलफलमाउनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर सम्बोधन गरेकी हुन् । 

सुमना श्रेष्ठले छाडिन् रास्वपा: 'आलोचकलाई दबाउन खोजियो, नेतृत्व सुध्रिएन'
ECONOMY& POLITICS

सुमना श्रेष्ठले छाडिन् रास्वपा: 'आलोचकलाई दबाउन खोजियो, नेतृत्व सुध्रिएन'

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्।

प्रधानमन्त्री कार्कीलाई बल्ल आयो चीनको बधाई
ECONOMY& POLITICS

प्रधानमन्त्री कार्कीलाई बल्ल आयो चीनको बधाई

काठमाण्डौ । नेपालको अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई चीनले औपचारिक रूपमा बधाई दिएको छ। आइतबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ति जारी गर्दै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना व्यक्त गरेका हुन्।

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२, घाइते १९१
NEWS

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२, घाइते १९१

काठमाण्डौ । जेनजी आन्दोलन उग्र बन्दै जाँदा हालसम्म मृत्यु हुनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण समारोहमा मुख्य सचिव एकनारायण अर्यालले यो तथ्यांक सार्वजनिक गरेका हुन्।उनका अनुसार मृत्यु हुनेमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। यस्तै, १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी गरी १९१ जना घाइते भएका छन्।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X