‘बैंकहरुले सामूहिक रुपमा एफएनसीसीआई छाड्न सक्छन्’
- राजेश उपाध्याय (उपाध्यक्ष)-बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) तथा (अध्यक्ष)-महालक्ष्मी विकास बैंकमहालक्ष्मी विकास बैंकको वित्तीय अवस्था कस्तो छ ?- महालक्ष्मी विकास बैंकको वित्तीय अवस्था प्रत्येक वर्ष सुदृढ हुँदै गइरहेको छ। हामीले बैंकलाई भित्रैदेखि सुधार गरेर लगिरहेको छौँ। पहिला कर्जामा समस्या हुन्थ्यो। अहिले त्यसलाई धेरै सुधार गरिसकेको छौँ। अहिले विभिन्न...

