शुक्रबार, बैशाख २५,२०८३ 01:33:23
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 01:33:23
डब्ल्यूटीएम २०२५ः विश्‍वमञ्‍चमा नेपालको प्रकृति, संस्कृति र साहसिक पर्यटन प्रस्तुत, भ्रमणको निम्तो
TOURISM

डब्ल्यूटीएम २०२५ः विश्‍वमञ्‍चमा नेपालको प्रकृति, संस्कृति र साहसिक पर्यटन प्रस्तुत, भ्रमणको निम्तो

काठमाण्डौ। विश्वकै प्रतिष्ठित पर्यटन प्रदर्शनी वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लण्डन २०२५ मा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनका सम्भावनाहरु प्रस्तुत गरेको छ । नोभेम्बर ४ देखि ६ तारिखसम्म लण्डनको एक्सेल लण्डनमा आयोजना भइरहेको यो मेला विश्वभरका पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल मिडिया र सरोकारवालाहरूको सहभागीता रहेको छ ।  नेपालबाट...

डेडिकेटेड र ट्रंकलाइनमार्फ विद्युत उपभोग गरेका थप ३ उद्योगले बुझाए बक्यौताको पहिलो किस्ता, विद्युत आपूर्ति पुनः सुचारु
NEWS

डेडिकेटेड र ट्रंकलाइनमार्फ विद्युत उपभोग गरेका थप ३ उद्योगले बुझाए बक्यौताको पहिलो किस्ता, विद्युत आपूर्ति पुनः सुचारु

काठमाण्डौ । डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापत थप ३ उद्योगले बक्यौता रकम तिरेका छन् । भलवारी स्वचालित कारखाना, एसआर फुड्स र एसआर स्टिलले बक्यौताको पहिलो किस्ता तिरेका हुन् । जसपश्चात ती उद्योगहरुमा विद्युती आपूर्ति पुनः सुचारु गरिएको छ ।  तिर्नुपर्ने कुल रकमलाई २८ किस्तामा विभाजन गरिएकोमा उद्योगहरुले पहिलो किस्ता तिरेका हुन् । एसआर फुड्सले १ करोड ४८ लाख,...

जनताको विकास बजेट काटेर अर्थमन्त्रीले आफैं परामर्शदाता रहेको कम्पनीलाई दिए भारी कर छुट !
NEWS

जनताको विकास बजेट काटेर अर्थमन्त्रीले आफैं परामर्शदाता रहेको कम्पनीलाई दिए भारी कर छुट !

काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले गाउँगाउँमा पुग्ने विकास बजेटमा ठूलो कटौती गरेर आफू लामो समयदेखि परामर्शदाता रहेको डोल्मा इम्प्याक्ट फन्डलाई करोडौं रुपैयाँको आयकर छुट दिने निर्णय गरेका छन्। स्रोत अभावको बहाना बनाउँदै सरकारले चालु आर्थिक वर्षमा १ खर्ब २५ अर्बभन्दा बढी पुँजीगत खर्च कटौती गरेको छ। यो कटौतीले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका साना-ठूला विकास...

आज देशका यी भागमा हल्का वर्षा र हिमपातको सम्भावना
NEWS

आज देशका यी भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।  आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा  मौसम मूख्यतया सफा रहने छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको...

नेपालमा उत्पादित फ्रेञ्च फ्राइज पहिलोपटक अमेरिका निर्यात,नेपाली उत्पादनको विश्वबजारको ढोका खुलेको दाबी
NEWS

नेपालमा उत्पादित फ्रेञ्च फ्राइज पहिलोपटक अमेरिका निर्यात,नेपाली उत्पादनको विश्वबजारको ढोका खुलेको दाबी

काठमाण्डौ । नेपालले पहिलोपटक फ्रोजन फ्रेञ्च फ्राइज अमेरिका निर्यात गरेको छ ।  अर्थ मन्त्रालयका अनुसार भैरहवा भन्सार कार्यालयमार्फत नेपाली उत्पादन फ्रोजन फ्रेञ्च फ्राइज पहिलोपटक संयुक्त राज्य अमेरिका(यूएसए) निर्यात भएको हो ।

२२ वर्षमै ‘अरबपति’ बने तीन युवा, मार्क जकरबर्गलाई पनि पछि पारे
OFF THE BEAT

२२ वर्षमै ‘अरबपति’ बने तीन युवा, मार्क जकरबर्गलाई पनि पछि पारे

काठमाण्डौ । २२ वर्षकै उमेरमा कोही व्यक्ति अरबपति बन्न सक्छ भन्ने कुरा सुन्दा अविश्वसनीय लाग्न सक्छ। तर, यही असम्भवजस्तो लाग्ने कुरा तीन युवाले सम्भव बनाएर देखाएका छन्।भारतसँग सम्बन्धित आदर्श हिरेमठ र सूर्य मिधा, र तिनका अमेरिकी साथी ब्रेन्डन फुडी अहिले विश्वका सबैभन्दा कान्छा ‘सेल्फ-मेड’ (आफैं कमाएर बनेका) अरबपति बनेका छन्। ती तीनै जनाले सामाजिक सञ्जाल फेसबुकका संस्थापक...

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर
NEWS

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्य गर्ने भएका छन् । सोको लागि दुवै संस्थाले मंगलबार संस्थागत आर्थिक अपराध विरुद्ध सहकार्यका लागि पारस्परिक समझदारी–पत्रमा हस्ताक्षर गरेका छन् ।  समझदारीपत्रमा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगर र सीआईबी प्रमुख...

दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन हुने
NEWS

दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन हुने

काठमाण्डौ । नारायणगढ बुटवल सडकअन्तर्गतको दाउन्ने खण्डमा आगामी दुई महिनासम्म एकतर्फी रुपमा सञ्चालन हुने भएको छ । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले एक सूचना जारी गर्दै दाउन्ने खण्डमा कल्भर्टहरुको निर्माण कार्य सम्पन्न नहुदासम्म अर्थात आगामी पुस १५ गतेसम्म एकतर्फी सडक सञ्चालन हुने जनाएको हो ।  आगामी दिनहरूमा पुनः वर्षा भएमा हाल कलभर्टहरू निर्माणाधीन भई एकतर्फी...

समावेशी पर्यटनको ‘टर्निङ प्वइन्ट’: पहिलोपटक बहिरा व्यक्तिका लागि ट्रेकिङ गाइड तालिम
TOURISM

समावेशी पर्यटनको ‘टर्निङ प्वइन्ट’: पहिलोपटक बहिरा व्यक्तिका लागि ट्रेकिङ गाइड तालिम

काठमाण्डौ । नेपालको पर्यटन क्षेत्रलाई सबैका लागि समान, पहुँचयोग्य र अवसरमूलक बनाउन पहिलो पटक बहिरा व्यक्तिहरूका लागि ट्रेकिङ गाइड तालिम सुरु गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) कोसहयोगमा राष्ट्रिय बहिरा महासंघ नेपाल ९एनडीएफएन० र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान...

गोरखाबाट पक्राउ परे निकोलस भूसाल
NEWS

गोरखाबाट पक्राउ परे निकोलस भूसाल

काठमाण्डौ । विवादस्पद अभिव्यक्तिका कारण प्रहरीको निगरानीमा रहेका निकोलस भूसाल पक्राउ परेका छन् । भुसाललाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट पक्राउ परेका हुन् ।

जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिने
ECONOMY& POLITICS

जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिने

काठमाण्डौ । उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ। जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिने तयारी गरेको हो ।    

दिल्लीले पत्याएन दुर्गा प्रसाईलाई, उल्टै दियो चेतावनी: 'उपचारका नाममा राजनीति र झूठा दाबी नगर्नू'
ECONOMY& POLITICS

दिल्लीले पत्याएन दुर्गा प्रसाईलाई, उल्टै दियो चेतावनी: 'उपचारका नाममा राजनीति र झूठा दाबी नगर्नू'

नयाँदिल्ली । भारतीय सरकारले नेपालका विवादास्पद व्यापारी तथा राजतन्त्र पुनर्स्थापना अभियान्ता दुर्गा प्रसाईंसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। प्रसाईं यो साता क्यान्सरको उपचार जाँचका लागि दिल्ली आएका थिए। यो छोटो समयमै उनको दोस्रो भारत भ्रमण हो।प्रसाईंले आफ्नो यो यात्रालाई ‘भारतीय नेताहरूसँग भेटेर नेपालमा राजतन्त्र र हिन्दू राष्ट्र फर्काउन नैतिक साथ खोज्ने...

सर्वोच्च Vs सरकार: राजदूत फिर्ती विवादमा नयाँ मोड, मन्त्रिपरिषद्को निर्णय कायमै
ECONOMY& POLITICS

सर्वोच्च Vs सरकार: राजदूत फिर्ती विवादमा नयाँ मोड, मन्त्रिपरिषद्को निर्णय कायमै

काठमाण्डौ । सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने सरकारी निर्णयलाई रोकेर अन्तरिम आदेश जारी गरे पनि अन्तरिम सरकारले आफ्नो अडान छाडेको छैन र उनीहरूलाई नेपाल फर्काउन नयाँ पत्राचार गरेको छ। परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई मन्त्रालयमै हाजिर हुन आउन निर्देशन दिँदै दोस्रो पत्र पठाएको हो।

डेडिकेटेड लाइन विवादः चार उद्योगले बुझाए बक्यौताको पहिलो किस्ता, विद्युत आपूर्ति पुनः सुचारु
NEWS

डेडिकेटेड लाइन विवादः चार उद्योगले बुझाए बक्यौताको पहिलो किस्ता, विद्युत आपूर्ति पुनः सुचारु

काठमाण्डौ । रुपन्देहीका चार उद्योगले नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका छन्। डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत प्रयोग गरेको भन्दै ती उद्योगहरूलाई प्राधिकरणले बक्यौता तिर्न निर्देशन दिएको थियो।

संघीय संसद् अन्तर्गतका ३३२ स्वकीय सचिवको जागिर एकसाथ चैट !
NEWS

संघीय संसद् अन्तर्गतका ३३२ स्वकीय सचिवको जागिर एकसाथ चैट !

काठमाण्डौ । सरकारले संघीय संसद् अन्तर्गतका सांसद र अधिकांश पदाधिकारीहरूले पाउँदै आएका स्वकीय सचिवको सुविधा खारेज गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गरी यो व्यवस्था हटाइएको हो।

कार्यकारी निर्देशकबाट सरुवा गर्ने कुलमानको निर्णयविरुद्ध हितेन्द्रले गरे रिट दायर
NEWS

कार्यकारी निर्देशकबाट सरुवा गर्ने कुलमानको निर्णयविरुद्ध हितेन्द्रले गरे रिट दायर

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उर्जामन्त्री कुलमान घिसिङको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शाक्यले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गर्ने घिसिङको निर्णयविरुद्ध रिट दायर गरेका हुन् ।  

जेनजी आन्दोलनमा शहीद घोषित ४५ जना को-को हुन् ?(सूची)
NEWS

जेनजी आन्दोलनमा शहीद घोषित ४५ जना को-को हुन् ?(सूची)

काठमाण्डौ । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई राज्यका सहिद घोषणा गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो।

जेनजी आन्दोलनपश्चात बढेको निराशालाई आशामा बदल्ने निजी क्षेत्रको संयुक्त घोषणा
NEWS

जेनजी आन्दोलनपश्चात बढेको निराशालाई आशामा बदल्ने निजी क्षेत्रको संयुक्त घोषणा

काठमाण्डौ । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)को संयोजनमा नेपालको निजी क्षेत्रका छाता संगठनका शीर्ष नेतृत्व बीच देशको वर्तमान राजनीतिक, सामाजिक एवं आर्थिक परिस्थिति, निजी क्षेत्रको योगदान र आगामी कार्यदिशाबारे गहन छलफल सम्पन्न भएको छ । विशेषगरी गत भदौ २३ र २४ गतेको नव युवाहरू (जेनजी) को आन्दोलन र तत् पश्चात् विकसित घटनाक्रमले देशको व्यावसायिक वातावरणमा पारेको प्रभाव र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X