शुक्रबार, बैशाख २५,२०८३ 02:42:23
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 02:42:23
नेकपा एसका नेता–कार्यकर्ता लक्षित ओलीको अपिल, ‘जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्’
ECONOMY& POLITICS

नेकपा एसका नेता–कार्यकर्ता लक्षित ओलीको अपिल, ‘जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्’

काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेबाट अलग भएका सबै नेता–कार्यकर्तालाई पार्टीमा फर्किन अपिल गरेका छन् । नेकपा (एकीकृत समाजवादी) ले माओवादीसँग एकताको तयारी गरेसँगै सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले यस्तो अपिल गरेका हुन् ।  उनले लेखेका छन्, ‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि...

लगानी बोर्ड र उद्योग परिसंघको आयोजनामा सार्वजनिक निजी क्षेत्र संवाद सम्पन्न
ECONOMY& POLITICS

लगानी बोर्ड र उद्योग परिसंघको आयोजनामा सार्वजनिक निजी क्षेत्र संवाद सम्पन्न

काठमाण्डौ । गत भदौ २३ र २४ गते देशब्यापी रुपमा भएको जेनजी आन्दोलन र सो क्रममा भएको जनधनको क्षतिले निजी क्षेत्रमा परेको असर, लगानीकर्ताले गरेको अनुभव एवं विद्यमान अवस्थाबाट अगाडि बढ्न गरिनुपर्ने पहलका सम्बन्धमा सार्वजनिक निजी संवाद आयोजना गरिएको छ ।  लगानी बोर्डको कार्यालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा आज शुक्रबार अर्थ मन्त्रालय सभा हलमा आयोजित संवाद...

उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छः अध्यक्ष ढकाल
NEWS

उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छः अध्यक्ष ढकाल

काठमामण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसंग आग्रह गरेका छन् ।  अर्थ मन्त्रालयमा शुक्रवार आयोजित सार्वजनिक निजी संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योगहरुको विद्युत लाइन काटिँदा देशभरका दजर्नौ उद्योगहरू बन्द हुन पुगेको र यसबाट हजारौँ रोजगारी संकटमा परेको भन्दै वार्ता र...

भिजिट भिसामा विदेश जाँदा अब कम झञ्झट, ५ वटा कागज भए पुग्ने
NEWS

भिजिट भिसामा विदेश जाँदा अब कम झञ्झट, ५ वटा कागज भए पुग्ने

काठमाण्डौ । अध्यागमन विभागले भिजिट भिसामा नयाँ नियम लागू गरेको छ।मन्त्रीपरिषद्को कात्तिक १३ गतेको निर्णय अनुसार विभागले यो लचिलो व्यवस्था सुरु गरेको हो।

एयरबस हेलिकप्टरद्वारा नेपालको रोटर क्राफ्ट समुदायमा उडान सुरक्षाबारे संगोष्ठी सम्पन्न
TOURISM

एयरबस हेलिकप्टरद्वारा नेपालको रोटर क्राफ्ट समुदायमा उडान सुरक्षाबारे संगोष्ठी सम्पन्न

काठमाण्डौ । एयरबस हेलिकप्टरले नेपालको रोटर क्राफ्ट समुदायमा उडान सुरक्षाबारे संगोष्ठी आयोजना गरेको छ । नेपालभरका सयभन्दा बढी विमान व्यवसायी काठमाण्डौमा आयोजित एयरबस हेलिकप्टरको ‘सुरक्षा तथा समर्थन र सेवाहरू’ सम्बन्धी संगोष्ठीमा सहभागी भएका थिए । यस कार्यक्रमको उद्देश्य हेलिकप्टर सञ्चालनमा सुरक्षा सचेतना र उत्कृष्ट अभ्यासहरूलाई प्रवर्द्धन गर्नु थियो। नेपाल...

नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्न समिति गठन
NEWS

नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्न समिति गठन

काठमाण्डौ । नेपाल वायु सेवा निगमको महाप्रबन्धक पद खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ। यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेकी हुन् ।उक्त सीमितले खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नेछ ।  

बुद्ध एयरले कोलकत्तामा साताको ४ दिन उडान गर्ने
NEWS

बुद्ध एयरले कोलकत्तामा साताको ४ दिन उडान गर्ने

काठमाण्डौ । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतको कोलकत्तामा अब सातामा चार दिन उडान गर्ने भएको छ । बुद्ध एयरले नयाँ तालिका सार्वजनिक गर्दै उडान थप गरेको हो ।  

अत्यावश्यक काम बाहेक घरदेखि टाढा यात्रा नगर्न सुनसरी प्रशासनको आग्रह
NEWS

अत्यावश्यक काम बाहेक घरदेखि टाढा यात्रा नगर्न सुनसरी प्रशासनको आग्रह

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले अत्यावश्यक काम बाहेक घरदेखि टाढा यात्रा नगर्न आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै निरन्तर वर्षा भईरहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।जल तथा मौसम विज्ञान विभागको कार्तिक १२ गतेको अद्यावधिक प्रक्षेपणअनुसार कार्तिक १३ गते बिहीबार बिहानदेखि कार्तिक १४ गते शुक्रबार बिहानसम्म कोशी प्रदेशका एक–दुई स्थानमा भारी...

नारायणगढ–मुग्लिन सडक अवरूद्ध
NEWS

नारायणगढ–मुग्लिन सडक अवरूद्ध

काठमाण्डौ । नारायणगढ–मुग्लिन सडक बन्यो अवरूद्ध भएको छ । उक्त सडक खण्डको तुइन खोलानजिकै ढुंगा खस्न थालेसँगै दुईतर्फि सवारी आवागमन अवरुद्ध भएको हो।

शुक्रबार साँझसम्म रहनेछ मोन्था चक्रवातको प्रभाव, मोरङको हरैँचामा सर्वाधिक वर्षा
NEWS

शुक्रबार साँझसम्म रहनेछ मोन्था चक्रवातको प्रभाव, मोरङको हरैँचामा सर्वाधिक वर्षा

काठमाण्डौ । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ । सो प्रणालीको कारणले नेपालको मौसम १४ गते शुक्रबार साँझसम्म प्रभावित हुने ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिन्छ ।  साथै, नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल देशभर साधारणतया देखि...

काठमाण्डौका अतिक्रमित र मापदण्ड विपरीत बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम
NEWS

काठमाण्डौका अतिक्रमित र मापदण्ड विपरीत बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम

काठमाण्डौ। काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाण्डौ जिल्लाभित्रका सार्वजनिक स्थलमा अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम दिइएको छ ।काठमाण्डौ महानगरपालिका र काठमाण्डौ उपत्यका विकास प्राधिकरणको असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीत बनेका संरचना खाली गराउने÷हटाउने निर्णय गरेको हो ।

यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था
NEWS

यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था

काठमाण्डौ । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ । सो प्रणालीको कारणले नेपालको मौसम १४ गते शुक्रबार साँझसम्म प्रभावित हुने ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिन्छ ।  साथै, नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल देशभर साधारणतया देखि...

कांग्रेसमा विद्रोह: कार्यतालिका प्रस्तुत नहुँदै गगन थापाले बहिस्कार गरे केन्द्रीय समिति
ECONOMY& POLITICS

कांग्रेसमा विद्रोह: कार्यतालिका प्रस्तुत नहुँदै गगन थापाले बहिस्कार गरे केन्द्रीय समिति

काठमाण्डौ । नेपाली कांग्रेसको बिहीबारको केन्द्रीय कार्यसमिति बैठक नाटकीय रूपमा विवादमा फँसेको छ । संस्थापन पक्षले पेलेरै अगाडि बढ्ने रणनीति लिएपछि पार्टीको केन्द्रीय समितिबाटै विद्रोहको सुरुवात समेत भएको छ । फलस्वरुप पार्टीका महामन्त्री गगन थापा बैठक सुरु हुनुअघि नै कार्यतालिका प्रस्तुत गर्न नपाउने अवस्था देखिएपछि असन्तुष्ट हुँदै सानेपाबाट बाहिरिएका छन्। उनको यो...

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न
NEWS

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न

काठमाण्डौ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको अध्यक्षतामा केन्द्रीय राजस्व चुहावट समितिको बैठक सम्पन्न भएको छ । उक्त बैठक आज अर्थ मन्त्रालयको सभाहलमा सम्पन्न भएको हो । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, अर्थ सचिव, महानिरीक्षक–नेपाल प्रहरी, महानिरीक्षक–सशस्त्र प्रहरी बल नेपाल, मुख्य अनुसन्धान निर्देशक–राष्ट्रिय अनुसन्धान विभाग,...

बीपी राजमार्गमा १३ र १४ गते राति सवारी साधन चलाउन नपाइने
NEWS

बीपी राजमार्गमा १३ र १४ गते राति सवारी साधन चलाउन नपाइने

काठमाण्डौ । बिपी राजमार्ग कात्तिक १३ र १४ गते राति बन्द हुने भएको छ । जिल्ला जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सूचना जारी गर्दै बिपी राजमार्ग अन्तर्गतको खुर्कोटबजार, सिन्धुली जिल्लाबाट काठमाण्डौतर्फ जाने सवारी साधन आवागमन निषेध गरिएको जनाएको हो ।  

बिपी राजमार्ग पुनर्निर्माणका लागि जापान सरकारले २ अर्ब ६० करोड अनुदान दिने
ECONOMY& POLITICS

बिपी राजमार्ग पुनर्निर्माणका लागि जापान सरकारले २ अर्ब ६० करोड अनुदान दिने

काठमाण्डौ । नेपाल सरकार र जापान सरकारबीच बिपी राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको समुपस्थतिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ।  महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेलसम्म १५९ किलोमिटर लम्बाई भएको विपी राजमार्ग नेपालको एक...

‘मोन्था’ चक्रवातको आंशिक प्रभाव कायमै, हल्कादेखि भारी वर्षाको सम्भावना
NEWS

‘मोन्था’ चक्रवातको आंशिक प्रभाव कायमै, हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाण्डौ । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव रहेको छ । जसका कारण देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा...

संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, विपक्षीसँग सात दिनभित्र जवाफ माग
ECONOMY& POLITICS

संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, विपक्षीसँग सात दिनभित्र जवाफ माग

काठमाण्डौ । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध परेका रिट निवेदनहरूमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले बुधबार प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको हो।

नेपाल प्रहरीद्वारा जेनजी आन्दोलनमा भएको क्षतिबारे छानबिन गर्न समिति गठन
NEWS

नेपाल प्रहरीद्वारा जेनजी आन्दोलनमा भएको क्षतिबारे छानबिन गर्न समिति गठन

काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको विध्वंसमा भएको जनधनको क्षतिबारे छानबिन गर्न आन्तरिक समिति गठन गरेको छ ।अपराध अनुसन्धान विभागका प्रमुखसमेत रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरको नेतृत्वमा उक्त समिति गठन भएको हो। समितिमा योजना तथा अन्वेषण निर्देशनालयका डीआइजी दीपक रेग्मी तथा कार्य विभाग, मानव स्रोत विभाग, अपराध...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X