सोमबार, मंसिर १०,२०८१ 04:57:16
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 04:57:16
कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले दुई जना संस्थापक सेयरधनीहरुको नाममा रहेकोउक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन् ।  

ठमेल प्लाजा होटलले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
STOCK MARKET

ठमेल प्लाजा होटलले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १९ गते विशेष साधारण सभा डाकेको हो ।   उक्त सभा होटलकै सभाकक्षमा बिहान १० बजे आयोजना हुनेछ ।  उक्त सभामा सर्वसाधारणलाई छुट्टाइएको आईपीओ जारी गर्ने...

सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको ३.५५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको ३.५५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ ।  कम्पनीले ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख ५५ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०७९/८० का लागि प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनाका लागि) गरी कुल ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले दुई जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १३ हजार ९१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जोसुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।  

नेक लाइनमा प्रतिरोधको सामाना गरेको बजारको अबको सपोर्ट कतिमा ?
STOCK MARKET

नेक लाइनमा प्रतिरोधको सामाना गरेको बजारको अबको सपोर्ट कतिमा ?

काठमाण्डौ । आज सेयर बजार करिब ९ अंक घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा आज पनि यस अघिकै प्रतिरोधको विन्दुमा बजारले प्रतिरोध सामाना गरेको छ ।  अर्थात बजारले नेक लाइनमा नै प्रतिरोध सामाना गरेको छ । यससँगै यो तह बजारमा कडा प्रतिरोधको विन्दु बनेको छ । यदि आगामी दिनमा यो विन्दुबाट बजार माथि जान्छ भने बजारले माथिको यात्रा तय गर्न...

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
STOCK MARKET

बिजनेश इन्टरेष्ट ग्रुपले ४५ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाण्डौ । बिजनेश इन्टरेष्ट ग्रुपअफ ईण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता रु.१०० अंकित दरका ४५ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्ने तयारी गरेको हो ।कम्पनीले आईपीओ निष्कासनका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा बिजनेश इन्टरेष्ट ग्रुपअफ...

मर्जरमा गएका यी ४ कम्पनीको सेयर कारोबार कहिले फुकुवा होला ? यस्तो छ तयारी
STOCK MARKET

मर्जरमा गएका यी ४ कम्पनीको सेयर कारोबार कहिले फुकुवा होला ? यस्तो छ तयारी

काठमाण्डौ । एकआपसमा मर्जर वा प्राप्ति (एक्वीजिशन) प्रक्रिया पुरा गरी एकीकृत कारोबार गरिसकेका चार लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार अझै फुकुवा भएको छैन ।  नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ जारी गरी मर्जर तथा प्राप्ति प्रक्रिया पुरा गरेर एकीकृत कारोबार सुरु भएकोदेखि बढीमा १५ कारोबार दिनसम्म मात्रै कारोबार रोक्का हुने व्यवस्था गरेको...

आगामी बजेटमा पूँजी बजारको विषय समेट्न सामाजिक सञ्जालबाट पनि सुझाव लिदैँ सरकार
STOCK MARKET

आगामी बजेटमा पूँजी बजारको विषय समेट्न सामाजिक सञ्जालबाट पनि सुझाव लिदैँ सरकार

काठमाण्डौ । मंगलबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रममा पूँजीबजारको विषयमा एउटा मात्रै बुँदा अटाएको छ । सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारलाई प्राथमिकतामा राख्दै यसअघि विभिन्न संघ संस्थाहरुबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्ने जनाइएको थियो ।  वर्षमान पुनले अर्थमन्त्री बने लगत्तै धितोपत्र बोर्ड , नेप्से ,सीडीएससी , विभिन्न लगानीकर्ताका सघं , ब्रोकर तथा...

ओटीसी मार्केटमा करिब ४ अर्बको सेयर कारोबार, वर्ल्डलिंकको सेयर प्रतिकित्ता ९ हजारमाथि
STOCK MARKET

ओटीसी मार्केटमा करिब ४ अर्बको सेयर कारोबार, वर्ल्डलिंकको सेयर प्रतिकित्ता ९ हजारमाथि

काठमाण्डौ । ओभर दि काउण्टर (ओटीसी) मार्केटमा करिब ४ अर्बको कारोबार भएको छ । नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनासम्म ओटीसी मार्केटमा ३ अर्ब ७० करोड ३० लाख ९० हजार रुपैयाँबराबरको कारोबार भएको हो ।  नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकरण हुन नसकेका तथा सूचीकरण खारेजी भएका कम्पनीहरुको सेयर किनबेच गर्न सकिने बजारलाई ओभर दी काउन्टर (ओटीसी) मार्केट...

६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सलिको
STOCK MARKET

६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सलिको

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज तीन समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा...

नेप्सेमा सामान्य करेक्सन,‘नाफा बुकका कारण घट्यो बजार’
STOCK MARKET

नेप्सेमा सामान्य करेक्सन,‘नाफा बुकका कारण घट्यो बजार’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक घटेर ०.४७ प्रतिशत अर्थात ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६० प्रतिशतले घटेर ३५८.०९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३...

एनआईएमबी स्टक मार्केट्सले माग्यो सीईओ
STOCK MARKET

एनआईएमबी स्टक मार्केट्सले माग्यो सीईओ

काठमाण्डौ । एनआईएमबी स्टक मार्केट्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ)पदका लागि आवेदन माग गरेको छ । एनआईएमबी बैंकको सहायक कम्पनी एनआइएमबी स्टक मार्केटले एक सूचना जारी गर्दै सीइओ पदका लागि दरखास्त आह्वान गरेको हो ।  सीईओ पदका लागि आवेदकले अर्थशास्त्र, वाणिज्य, वित्त,लेखा र व्यवस्थापनमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । आवेदकसँगआवेद पूँजी बजार,बैंकिङ र वित्त क्षेत्रमा...

पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च, एक वर्षमा ८०% ले वृद्धि
STOCK MARKET

पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च, एक वर्षमा ८०% ले वृद्धि

काठमाण्डौ । एकपछि अर्को उचाईमा पुगिरहेको पाकिस्तानको सेयर बजारले फेरी अर्को नयाँ उचाई चुमेको छ । आज पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज पाकिस्तानको बेञ्चमार्क सेयर इन्डेक्स, कराँची स्टक इन्डेक्स–१०० ०.७ प्रतिशतले वृद्धि हुँदै ७५ हजार विन्दुमा पुगेको छ ।  आजको इ्रन्ट्रा डे कारोबारमा कराँची स्टक इन्डेक्सले ७५ हजार १११ विन्दुको उचाई हासिल गरेको छ ।...

धितोपत्र बोर्डको अध्यक्ष अर्को सातासम्म नियुक्त गर्ने प्रधानमन्त्रीको संकेत
STOCK MARKET

धितोपत्र बोर्डको अध्यक्ष अर्को सातासम्म नियुक्त गर्ने प्रधानमन्त्रीको संकेत

काठमाण्डौ । करिब ५ महिनादेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्त गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।  आज बिहान सांसद हरि ढकालसँगको भेटमा उनले लामो समयदेखि धितोपत्र बोर्ड अध्यक्षविहीन रहेको विषयमा आफू जानकार भएको उल्लेख गर्दै अब चाँडै नियुक्तिको प्रक्रिया टुंग्याउने आश्वासन दिएका हुन् । 

जानकी फाइनान्सको १.२७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

जानकी फाइनान्सको १.२७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५...

लक्ष्मी सनराइज बैंकको ऋणपत्रको साँवा ब्याज भुक्तानी
STOCK MARKET

लक्ष्मी सनराइज बैंकको ऋणपत्रको साँवा ब्याज भुक्तानी

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक(साविक सनराइज बैंक) लिमिटेडको ऋणपत्रको साँवा ब्याज भुक्तानी गरिएको छ । बैंकको ‘१० प्रतिशत सनराइज डिबेन्चर २०८०’नामक ऋणपत्रको साँवा र तिर्न बाँकी ब्याज डिबेञ्चरधनीहरुको बैंक खातामा जम्मा गरिएको हो ।  उक्त ऋणपत्रको साँवा र तिर्न बाँकी ब्याज रकम जेठ १ गतेदेखि डिबेञ्चरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा आईपीएसमार्फत जम्मा...

प्रभु महालक्ष्मी लाइफको २५.८४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

प्रभु महालक्ष्मी लाइफको २५.८४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको २५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  कम्पनीले...

कुमारी बैंकको ३.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिने, न्यूनतम प्रतिकित्ता मूल्य रु.१००
STOCK MARKET

कुमारी बैंकको ३.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिने, न्यूनतम प्रतिकित्ता मूल्य रु.१००

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर जेद्ध ४ गतेदेखि बिक्रीमा राख्न लागेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक लगायत अन्य व्यक्ति,फर्म,संगठित संस्था तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन्...

अरुण भ्याली हाईड्रोपावरको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?
STOCK MARKET

अरुण भ्याली हाईड्रोपावरको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको १९ लाख ९२ हजार १३४ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ ।कम्पनीले गत वैशाख १० गतेदेखि वैशाख २४ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत अवितरित हकप्रद सेयरको बिक्री आवेदन खुलाएको थियो । उक्त बोलपत्र गत वैशाख २७ गते खोलिएकोमा जेठ १ गते निष्कासनकर्ता...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.