नेप्सेमा उछाल,‘मौद्रिक नीतिको समीक्षाले बजारलाई अप्रत्यक्ष फाइदा’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उछाल आएको छ । आज नेप्से परिसूचक २.२६ प्रतिशत अर्थात ४५.६९ अंकले बढेर २०६४.४५ विन्दुको उचाईमा पुगेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.३४ प्रतिशतले बढेर ३६६.७६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा कम्पनीको ५ अर्ब २५ करोड १० लाख रुपैयाँभन्दा बढीको कारोबार...