सोमबार, मंसिर १०,२०८१ 04:37:48
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 04:37:48
बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, ९ महिनामा रु.७३ अर्बको सेयर कारोबार
STOCK MARKET

बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, ९ महिनामा रु.७३ अर्बको सेयर कारोबार

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा पछिल्लो समय बीमा कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकत कम्पनीहरुमध्ये बीमा कम्पनीको सेयर पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा पर्ने गर्दछ ।  केही समययता हाइड्रो कम्पनीको सेयरपछि बीमा कम्पनीको स्टकमा लगानीकर्ताको आकर्षण बढ्दै गएको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार...

नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, कारोबार पनि बढ्यो
STOCK MARKET

नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, कारोबार पनि बढ्यो

काठमाण्डौ । मंगलबार पनि बजार २८ अंकले बढेर बन्द भयो । यो संगै नेप्सेमा पछिल्लो पटकको न्यून विन्दुबाट करिव ६७ अंकले सुधार आएको छ । प्राविधिक  रुपमा आज नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल बनेको छ ।  यसले बढ्दो बजारलाई संकेत गर्छ । यदि तलमाथि कुनै पनि धागो बिनाको हरियो क्याण्डल बन्छ भने त्यसलाई बुलिस मारुबुुजु क्याण्डल भनिन्छ । पछिल्लो समय नेप्सेको चार्टमा लामालामा...

आईपीओ निष्कासनको तयारीमा रहेको कैलाश हेलीकप्टरले पायो इक्राबाट यस्तो रेटिङ
STOCK MARKET

आईपीओ निष्कासनको तयारीमा रहेको कैलाश हेलीकप्टरले पायो इक्राबाट यस्तो रेटिङ

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको कैलाश हेलीकप्टर सर्भिसेस् लिमिटेडलाइलाई इक्रा नेपालले रेटिङ प्रदान गरेको छ । रेटिङ प्रदायक कम्पनी इक्राले कम्पनीलाई  [ICRANP-IR] BBB निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ ।  उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षीत मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको...

सरकारको प्राथमिकतामा पर्‍यो पूँजीबजार, यसअघिका सुझावलाई कार्यान्वयन गरिने
STOCK MARKET

सरकारको प्राथमिकतामा पर्‍यो पूँजीबजार, यसअघिका सुझावलाई कार्यान्वयन गरिने

काठमाण्डौ । सरकारले पूँजी बजारलाई प्राथमिकतामा राखेको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट आज संसदमा नीति तथा कार्यक्रममा पेश गर्दै पूँजीबजारलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।  राष्ट्रपतिले पूँजी बजार सुधारका लागि यसअघि भएका अध्ययनबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिने समेत बताए ।  राष्ट्रपतिले भने,‘नियमन र सुपरिवेक्षणलाई दृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ,...

बीमा कम्पनीमा सानिमा रिलायन्स लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउने सलिको
STOCK MARKET

बीमा कम्पनीमा सानिमा रिलायन्स लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउने सलिको

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २८.६२ अंकलले बढेर २०७२.५१ विन्दुमा पुगेको छ ।  नेप्सेमा सूचीकृत ३२० कम्पनीको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ वटै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुई सूचकमध्ये जीवन बीमा समूह १.४२ प्रतिशत र...

नेप्से पुनः २ हजार विन्दुमाथि,‘ स्मार्ट मनि बजार प्रवेश गर्दा सबै समूहमा हरियाली’
STOCK MARKET

नेप्से पुनः २ हजार विन्दुमाथि,‘ स्मार्ट मनि बजार प्रवेश गर्दा सबै समूहमा हरियाली’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.४३ प्रतिशत अर्थात २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०१ प्रतिशतले बढेर ३६०.२६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८ करोड...

ब्रोकर कमिसन घटाउने निर्णय आजबाट लागू हुँदै, कति कारोबार गर्दा कति तिर्नुपर्छ ?
STOCK MARKET

ब्रोकर कमिसन घटाउने निर्णय आजबाट लागू हुँदै, कति कारोबार गर्दा कति तिर्नुपर्छ ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले घटाएको ब्रोकर कमिसन आजबाट लागू हुँदैछ । नेपाल धितोपत्र बोर्डको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको ब्रोकर कमिसन घटाउने निर्णय आजबाट लागू हुन लागेको हो । धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकालमा बोर्डले गत कात्तिक १ गते ब्रोकर कमिसनलाई समय सान्दर्भिक बनाउनका लागि केही घटाउने निर्णय गर्दै...

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६५५ रुपैयाँ निर्धारण गरिएको छ ।  सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले संस्थाको केन्द्रीय कार्यालय ढल्केवर धनुषामा आवश्यक कागजात संलग्न गरी आवेदन पेश...

साञ्जेन जलविद्युतको घाटा ६१०% ले बढ्यो, विद्युत बिक्री आम्दानी १२.३१ करोड
STOCK MARKET

साञ्जेन जलविद्युतको घाटा ६१०% ले बढ्यो, विद्युत बिक्री आम्दानी १२.३१ करोड

कुमारी बैंकको ३.७५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको ३.७५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ७५ हजार ३०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा...

गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले २० हजार २२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।  सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौ डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय...

बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से, म्याक्डीमा पनि बुलिस क्रसओभर
STOCK MARKET

बोलिङ्गरको मध्य ब्याण्डबाट माथि लाग्यो नेप्से, म्याक्डीमा पनि बुलिस क्रसओभर

काठमाण्डौ । आज बजार लामो समय पछि करिब २४ अंकले बढेर बन्द भयो । आज नेप्सेमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । प्राविधिक रुपमा आज बजार बोलिङ्गरको मध्य ब्याण्ड ब्रेक गरेर माथि लागेको छ । यसले बजारले माथिको यात्रा तय गर्दै गरेको मान्न सकिन्छ । भोल्युम तथा कारोबारका आधारमा हेर्दा बजार केही दिनदेखि बढ्दै गएको देखिन्छ ।  जसलाई मनी फ्लो इन्डेक्सले पनि पुष्टि गरेको छ । म्याक्डीमा...

मनी फ्लो इन्डेक्समा हिमालय रि इन्स्योरेन्सको सेयर ओभर सोल्ड जोनमा, अबको सम्भावना कस्तो ?
STOCK MARKET

मनी फ्लो इन्डेक्समा हिमालय रि इन्स्योरेन्सको सेयर ओभर सोल्ड जोनमा, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स नेपालकै पहिलो निजी क्षेत्रबाट स्थापित पुनर्बीमा कम्पनी हो । यो कम्पनीमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायत गोल्छा ग्रुप, शंकर ग्रुप , इन्फिनिटी ग्रुपलगायत २२ वटा समूहको लगानी रहेको छ ।  आधारभूत पक्षः  यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषको आकार ४...

नेप्सेमा ७७.४४ लाख कित्ता हकप्रद सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा ७७.४४ लाख कित्ता हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा ७७ लाख कित्ता बढी हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा रिडी पावर कम्पनी लिमिटेडको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत फागुन १८ गतेदेखि चैत ८ गतेसम्म चुक्तापूँजी १ अर्ब ५४ करोड ४९ लाख १ हजार २०० रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।  

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन एभरेष्टका सेयरधनीले सर्वाधिक गुमाए
STOCK MARKET

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन एभरेष्टका सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ विन्दुमा पुगेको छ ।  नेप्सेमा सूचीकृत ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४० करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ८ वटा समूहमा हरियाली छाएको छ भने ८ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुई...

लगातार ३ दिन बढ्यो नेप्से, बैंकिङ समूहमा चमक
STOCK MARKET

लगातार ३ दिन बढ्यो नेप्से, बैंकिङ समूहमा चमक

काठमाण्डौ । साताको दोस्रोे कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.२३ प्रतिशत अर्थात २४.३९ अंकले बढेर १ हजार ९९८.८९ विन्दुमा पुगेको छ । यससँगै नेप्से लगातार तीन दिन बढेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६६ प्रतिशतले बढेर ३५६.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा...

नेष्डो समृद्ध लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
STOCK MARKET

नेष्डो समृद्ध लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको वेशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी जेठ २५ गते पर्वत जिल्लाको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा दिउँसो १२.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाले अन्य एक वा एकभन्दा बढी वित्तीय संस्थालाई...

घोराही सिमेन्टको घाटा ६४.२५ करोड, आम्दानीमा ५७.७६% को संकुचन
STOCK MARKET

घोराही सिमेन्टको घाटा ६४.२५ करोड, आम्दानीमा ५७.७६% को संकुचन

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६४ करोड २५ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ३ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  कम्पनीको खुद आम्दानी पनि घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म २७ करोड ५७ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन...

नेपाल टेलिकमको नाफा ३.६३% ले वृद्धि, आम्दानी र ईपीएस कति ?
STOCK MARKET

नेपाल टेलिकमको नाफा ३.६३% ले वृद्धि, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । नेपाल  टेलिकम(एनटीसी)को खुद नाफामा ३.३६ प्रतिशतको बढोत्तरी आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  नाफा बढेता पनि कम्पनीको आम्दानीमा भने गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ३१ अर्ब २० करोड रुपैयाँबराबरको कुल...

विन नेपाल लघुवित्त ४७.७८ लाख घाटामा, खराब कर्जा अनुपातमा उल्लेख्य कमी
STOCK MARKET

विन नेपाल लघुवित्त ४७.७८ लाख घाटामा, खराब कर्जा अनुपातमा उल्लेख्य कमी

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४७ लाख ७८ हजार रुपैयाँ खुद घाटा व्यहो्रेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८०.१५ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले २ करोड ४० लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४४.०७ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म संस्थाले १ करोड ३२...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.