बजेटमा गैरआवासीय नेपालीलाई दोस्रो बजार खुला गुर्नपर्ने र नयाँ स्टक एक्सचेञ्ज लगायतका सुझाव पेश
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आगामी आर्थिक वर्षको बजेटमा गैरआवासीय नेपालीलाई धितोपत्र बजारको दोस्रो बजार खुला गर्न, निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज, र सीडीएसको पुनःसंचरना लगायतका सुझाव दिएको छ । सेबोनले अर्थ मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेटका लागि यस्ता सुझाव दिएको हो । सेबोनले लगानीकर्ताको लगानी सुरक्षा प्रदान गर्न निजी क्षेत्रको...