मनी फ्लोमा ओभर सोल्ड जोन नजिक रहेको बजारको कति–कतिमा छ सपोर्ट ?
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयर बजार २१ अंकले घटेको छ । आज बजार घट्दा कारोबार भने बढेको छ । यसले बजारमा बिक्री दबाब परेको देखिन्छ । बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डबाट फर्कन खोजेको देखिन्छ । तर बजार मध्य ब्याण्ड भन्दा माथि जान सकेको छैन । म्याक्डीमा वियरिस क्रसओभर बनेता पनि हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । त्यसैगरि भोल्युम बाट...