शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, अग्रवाल सेक्यूरिटिजबाट सर्वाधिक खरिद
काठमाण्डौं । आजको शीर्ष १० ब्रोकरहरुमा ६ वटा ब्रोकरहरुबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट खरिद भएको छ । आज नासा सेक्यूरिजिबाट सर्वाधिक कारोबार भएको छ । यो ब्रोकरबाट आज २२ करोड १३ लाखको खरिद भएको छ भने १८ करोड ९८ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १६ करोड १० लाखको खरिद भएको छ भने १६ करोड ६९ लाखको बिक्री भएको छ ।