दुई कम्पनीको पौने ८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?
काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झण्डै पौने ८ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सुर्योदय वोमी लघुवित्त र सर्पोट लघुवित्तको कुल ७ लाख ७४ हजार ४४४ कित्ता सेयर सूचीकृत भएको हो ।