११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेशनल लाइफ
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ विन्दुमा कायम भएको छ । नेप्सेम सूचीकृत ३२२ कम्पनीको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक आज घटेका छन् ।जीवन बीमा समूह ०.५० प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०२ प्रतिशतले घटेको छ...