डिप्रोक्स लघुवित्तकी सञ्चालक रीता पौडेलको राजीनामा स्वीकृत
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक रीता पौडेलको राजीनामा स्वीकृत भएको छ । संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।