महंगी बढेपछि जापान आर्थिक मन्दीमा, जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र
काठमाण्डौ । कमजोर घरेलु उपभोगका कारण जापानको अर्थतन्त्र अप्रत्याशित रूपमा संकुचित भएको छ । जसका कारण जापान आर्थिक मन्दीतर्फ धकेलिएको छ ।
TRENDING
काठमाण्डौ । कमजोर घरेलु उपभोगका कारण जापानको अर्थतन्त्र अप्रत्याशित रूपमा संकुचित भएको छ । जसका कारण जापान आर्थिक मन्दीतर्फ धकेलिएको छ ।
काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडानीको कम्पनी अडानी ग्रीन इनर्जी लिमिटेडले विश्वको सबैभन्दा ठूलो नविकरण्ीय उर्जा परियोजनाको पहिलो क्षमताको सञ्चालन सुरु गरेको छ । कम्पनीको गुजरातको खावडामा बनेको यो परियोजना अहिले ५५१ मेगावाट क्षमताको रहेको छ । कम्पनीले उक्त परियोजना सुरु भएको जानकारी दिएसँगे अडानी ग्रीन ईनर्जीको सेयरमूल्य वृद्धि भएको छ । बुधबार कारोबारका दौरान...
काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज को बजार पूँजीकरण २० लाख करोड भारु पुगेको छ । यससँगै कम्पनी भारतको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । रिलायन्स इन्डष्ट्रिज बजार पूँजीकरण २० लाख करोड भारु पुग्ने पहिलो भारतीय कम्पनी बनेको छ । सेयर बजारमा मंगलबार आएको वृद्धिका कारण कम्पनीको बजार पूँजीकरण वृद्धि २० लाख करोड भारु पुगेको हो ।
काठमाण्डौ । जापानको सेयरबजार ३४ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । लामो सप्तान्ह बिदापश्चात खुलेको जापानको सेयर बजार निक्की आज ३४ वर्ष यताकै उच्च बिन्दु्मा बन्द भएको छ । प्रविधिसँग सम्बन्धित कम्पनीहरुको सेयरमूल्यमा आएको उछालका कारण निक्कीमा वृद्धि देखिएको हो । निक्की २.८९ प्रतिशतले बढ्दै ३७ हजार ९६३.९७ बिन्दुमा पुगेको छ । जुन सन् १९९० जनवरी पछिकै उच्च बिन्दु हो । यो दिन...
काठमाण्डौ । अमेजनका संस्थापक तथा विश्वका धनाढ्य जेफ बेजोसले कम्पनीको १.२ करोड कित्ता सेयर बिक्री गरेका छन् । यो सेयरको मूल्य २ अर्ब डलर हुन आउँछ । बेजोसले यो सेयर गत बुधबार बिक्री गरेका थिए । सन् २०२१ पनि बेजोसले पहिलोपटक कम्पनीको सेयर बिक्री गरेका हुन् ।
काठमाण्डौ । दक्षिण कोरियाको निर्माण कम्पनी बुयोङ ग्रुपले कर्मचारीहरलाई प्रत्येकपटक बच्चा जन्माउदा ७५ हजार डलर प्रदान गर्ने जनाएको छ । कम्पनीले देशको न्यून जन्मदरलाई सम्बोधन गर्न यस्तो व्यवस्था गर्न लागिएको कम्पनीले जनाएको छ । यसका अतिरिक्त कम्पनीले सन् २०२१ पश्चात ७० वटा बच्चा जन्माएका कर्मचारीहरुलाई कुल ५.२५ लाख डलर प्रदान गरिने जनाएको छ । यो पुरस्कार महिला र पुरुष...
काठमाण्डौ । अष्ट्रेलियाले कामको समयभन्दा अन्य समयमा कर्मचारीहरुलाई हाकिमको फोनकल तथा म्यासेज बेवास्ता गर्न मिल्ने अधिकार प्रदान गर्ने कानुन ल्याउने तयारी गरेको छ । ‘राइट टु डिसकनेक्ट’ अष्ट्रेलियाको संघिय सरकारले संसदीय बिल अन्तर्गत प्रस्ताव गरेको औद्योगिक कानुनको हिस्सा हो । यो कानुनले कामदारहरुको अधिकार संरक्षण गर्ने र उनीहरुको काम र व्यक्तिगत जीवनबीच सन्तुलन...
काठमाण्डौ । भारतीय धनाढ्य तथा अडानी ग्रुपका मालिक गौतम अडानी एक वर्षपछि पुनः१०० अर्ब डलर क्लबमा प्रवेश गरेका छन् । हिन्डनबर्गको अनुसन्धानको प्रतिवेदन सार्वजनिक भएपश्चात अडानीलाई १०० अर्ब डलर क्लबमा पुनरागमन गर्न एक वर्ष लागेको छ । ब्लुमबर्गको रिपोर्टका अनुसार आज अडानीको नेटवर्थ २.७३ अर्ब डलर बढेर कुल नेटवर्थ १०१ अर्ब डलर पुगेको छ । यसका साथै उनी ब्लूमबर्ग बिलिनियर्सको...
काठमाण्डौ । भारतीय धनाढ्य तथा अडानी ग्रुपका मालिक गौतम अडानी एक वर्षपछि पुनः१०० अर्ब डलर क्लबमा प्रवेश गरेका छन् । हिन्डनबर्गको अनुसन्धानको प्रतिवेदन सार्वजनिक भएपश्चात अडानीलाई १०० अर्ब डलर क्लबमा पुनरागमन गर्न एक वर्ष लागेको छ । ब्लुमबर्गको रिपोर्टका अनुसार आज अडानीको नेटवर्थ २.७३ अर्ब डलर बढेर कुल नेटवर्थ १०१ अर्ब डलर पुगेको छ । यसका साथै उनी ब्लूमबर्ग बिलिनियर्सको...
काठमाण्डौ । बहुराष्ट्रिय कम्पनी युनिलिभरले १.६ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने भएको छ । पछिल्लो १० त्रैमासमा पहिलोपटक व्यापारको आकार बढेसँगै कम्पनीले सेयर बाईब्याकको योजना सार्वजनिक गरेको हो । ‘हाम्रो प्रतिष्पर्धा क्षमता सन्तोषजनक छैन र समग्र अवस्था सुधार गर्नुपर्ने देखिन्छ ।’ कम्पनीका सीईओ हिन स्कुमाचरले भने । कम्पनीको उच्च व्यवसायलाई स्थिर राख्न आवश्यक कदमहरु...
नयाँ दिल्ली । भारतीय शेयर बजारमा गिरावट देखिएको छ । सेन्सेक्स र निफ्टी रातो अंकमा कारोबार गरिरहेका छन् । भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासको अध्यक्षतामा रहेको मौद्रिक नीति समितिले आज रिपो दर घोषणा गरेको हो । आरबीआईले रेपो दर परिवर्तन गरेको छैन। ६ दशमलव ५ प्रतिशत कायम गर्ने निर्णय भएको छ । आरबीआईको यो घोषणापछि सेयर बजारमा तीव्र गिरावट देखिएको छ । बिहान बढेको...
नयाँदिल्ली । भारतको सबैभन्दा ठूलो अनलाइन भुक्तानी कम्पनी पेटीएमको शेयर बुधबार अपर सर्किटमा बन्द भएको छ । बजारमा गिरावट आए पनि पेटीएमको शेयर लगातार दोस्रो दिन उकालो लागेको हो । मंगलबार पाँच प्रतिशतले बढेको थियो भने बुधबार १० प्रतिशतको अपर सर्किटमा पुगेको थियो । पेटीएमको सेयरमूल्य माथिल्लो सर्किटमा छोएको यो पहिलोपटक हो । यसरी दुई दिनमा यो कम्पनीको सेयरमूल्य १५...
काठमाण्डौ । अमेरिकामा फेरि एकपटक बैंकिङ संकट देखिन थालेको छ । ११ महिनाअघि देशका धेरै बैंक टाट पल्टिने अवस्थामा पुगेका थिए । त्यसमा सिग्नेचर बैंक पनि परेको थियो । यो बैंक किनेको न्यूयोर्क सामुदायिक बैंक अहिले ध्वस्त हुने अवस्थामा पुगेको खबर आएको छ । मुडीजले बैंकको क्रेडिट रेटिङ घटाएको छ । कम्पनीको सेयर बिहीबार ३१ प्रतिशतले घटेको छ । पछिल्लो एक महिनामा यसको मूल्य करिब...
काठमाण्डौ । चीनको एक अदालतले चाइना मर्चेन्ट्स बैंकका पूर्व अध्यक्ष तथा चीन सरकारका दाहिने हातको रुपमा काम गरेका आर्थिक सल्लाहकार टियान हुइउलाई घूसखोरी र भित्री कारोबारको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ । चिनियाँ नेता सी जिनपिङले अर्थतन्त्रको ‘जीवन रक्त’ मा आफ्नो नियन्त्रण सुदृढ पार्ने उद्देश्यले विशाल वित्तीय प्रणालीमा भ्रष्टाचारविरोधी अभियानलाई अघि बढाएपछि...
काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनीको भारत युनिट हुन्डाई मोटर इन्डियाले भारतीय सेयर बजारको अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ ल्याउने भएको छ । कम्पनीले करिब २५ हजार करोड भारुबराबरको आईपीओ ल्याउने तयारी गरेको हो ।
नयाँ दिल्ली । दुई वर्ष पहिले, अमेरिका बाहिर सायदै कसैले Nvidia को नाम सुनेको थियो। तर आज यो एआई चिप निर्माण गर्ने कम्पनी अर्बपति व्यापारी जेफ बेजोसको विशाल ईकमर्स कम्पनी अमेजनलाई हराउन धेरैनजिक पुगेको छ। यस कम्पनीको अक्टोबर ३१, २०२३ मा बजार पुँजीकरण ९५० अर्ब डलर थियो, जुन आज १.७ ट्रिलियन डलर पुगेको छ । यसको मार्केट क्याप ७० व्यापारिक दिनहरूमा ७५० बिलियन डलरले बढेको छ । यसको...
नयाँ दिल्ली । भारतीय रिजर्व बैंक (आरबीआई)ले पेटीएम पेमेन्ट बैंकलाई निकै कडा कारबाही गरेको छ। मिडिया रिपोर्टहरूका अनुसार आरबीआईले पेटीएममा मनी लाउन्डरिंग र ग्राहकको केवाईसी सम्बन्धी अनियमितताहरु फेला पारेको छ ।केही महिनाअघि, आरबीआईले पेटीएममा यस उल्लंघनको बारेमा प्रवर्तन निर्देशनालय (ईडी)लाई अलर्ट गराएको थियो। तर पेटीएमले नियम उल्लंघन गरिरह्यो ।
काठमाण्डौ । युबीएस फोरकास्टले सन् २०२४ मा अन्तराष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि हुने प्रक्षेपण गरेको छ । अमेरिकी केन्द्रीय बैंक‘फेडरल रिजर्भफेड)’ले ब्याजदरमा कटौति गर्ने अनुमान गर्दै युबीएसले सुन र चाँदीको मूल्य यस वर्ष बढ्ने जनाएको हो । ‘फेडको ब्याजदर खुकुलो पार्ने नीतिका कारण यस वर्ष सुनको मूल्य बढ्ने हामीले अनुमान गरेका छौ । यसका साथै डलर कमजोर बन्दा समेत...
पनि परे पछि काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीले ब्राण्ड गार्जिएनशिप इन्डेक्स २०२४ मा लगातार दुई वर्ष दोस्रो स्थान हासिल गरेका छन् ।
काठमाण्डौ । टेस्ला कम्पनीका मालिक तथा धनाढ्य एलन मस्कले अवैध लागूऔषध प्रयोग गर्ने गरेको बारे टेस्ला इंक र स्पेसएक्सका अधिकांश वर्तमान र पूर्व निर्देशकहरु जानकार रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ । जर्नलले शनिबार एक रिपोर्ट जारी गर्दै यस्तो जनाएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.