ग्रीनल्यान्ड विवादमा युरोपेली देशहरूलाई उच्च ट्यारिफ लगाउने ट्रम्पको चेतावनी
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डको विषयमा युरोपेली देशहरूले विरोध जारी राखेमा ट्यारिफ लगाउने आफ्नो धम्की शतप्रतिशत कार्यान्वयन गर्ने चेतावनी दिएका छन्।युरोपका विभिन्न देशहरूले ग्रीनल्यान्डको सार्वभौमिकताको समर्थन गर्दै एकजुटता जनाएका छन्। डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले अमेरिकी राष्ट्रपति धम्कीका भरमा अर्ध–स्वायत्त...

