भारतको शेअर बजारले 'डुबाउँदै' छ मध्यम वर्ग, परिस्थिति फेरिनुको कारण यस्तो
सौतिक बिस्वास र निखिल इनाम्दार-बीबीसी न्यूजदुई वर्षअघि उनको ब्याङ्कका एक सल्लाहकारले राजेश कुमारलाई उनको ब्याङ्कमा रहेको बचत निकालेर म्यूचुअल फन्ड, शेअर बजार र बन्डहरूमा लगानी गर्न सुझाव दिए।अहिलेभन्दा छ वर्षअघि १४ भारतीय परिवारमध्ये एक परिवारले मात्र आफ्नो बचत शेअर बजारमा लगाउने गर्थे भने अहिले हरेक पाँच परिवारमध्ये एकले शेअर बजारमा लगानी गर्ने गर्छन्।भारतको शेअर...