१९ गल्फ कोर्सका मालिक र रियल स्टेटका बादशाह ट्रम्पसँग कति छ सम्पत्ति ?
काठमाण्डौ । अमेरिकामा एकपटक फेरि ‘ट्रम्प कार्ड’चलेको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जितको निकै नजिक पुगेका छन् । अमेरिकी समाचार एजेन्सी फक्स न्यूजले त ट्रम्पका्े जितको घोषणा नै गरिसक्यो । अमेरिकामा सबैभन्दा धनी नेताको सूचीमा ट्रम्पको नाम आउने गर्छ । उनीसँग अरबौ डलर सम्पत्ति छ । यसका साथै मिडिया...