दक्षिण कोरियाद्वारा सेमिकन्डक्टर उद्योगका लागि २३ अर्ब डलरको सहायता प्याकेज घोषणा
काठमाण्डौ । दक्षिण कोरियाले देशको सेमिकन्डक्टर उद्योगको सहायत प्याकेज बढाउने घोषणा गरेको छ । अमेरिकी ट्यारिफ नीति र बढ्दो चिनियाँ प्रतिष्पिर्धासँगै दक्षिण कोरियाली सरकारले सेमिकन्डक्टर उद्योगलाई २३.२५ अर्ब डलर(३३ ट्रिलियन कोरियन वन) सहायता प्रदान गर्ने घोषणा गरेको हो । गत वर्ष भने सेमिकन्डक्टर उद्योगलाई २६ ट्रिलियन वनबराबरको सहायता प्याकेज उपलब्ध गराइएको थियो ।...

