एकजना मात्रै यात्रु बाचेपछि भारतमा ‘चमत्कारी सिट’को माग बढ्यो
काठमाण्डौ । गत साता एयर इन्डियाको एउटा विमान टेक अफ भएको केही समयपछि अहमदाबादमा दुर्घटनाग्रस्त भयो। जहाजमा रहेका २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु भएको थियो । विश्वकुमार रमेश नामका यात्रुको मात्रै ज्यान जोगियो । यस विमानमा विश्वकुमार सिट नम्बर ११ एमा बसेका थिए । यो सिट आपतकालीन निकास नजिक थियो। त्यसपछि भारतमा यो सिटको माग बढेको छ । हवाई यात्रुहरूले ‘११ए’ सिटको माग मात्र...

