बंगलादशेको जनजीवन सामान्य बन्दै, सेयर बजार लगायत उद्योग कलकारखाना खुल्न थाले
काठमाण्डौ । विगत केहि समयदेखि हिंसात्मक आन्दोलनमा रहेको बंगलादेशको आम जन जीवन सामान्य बन्दै गएको छ । गत आइतबार सर्वोच्च अदालतले ९३ प्रतिशत रोजगारी उम्मेद्वारको मेरिटको आधारमा तय गर्नुपर्ने फैसला गरेसँगै बंगलादेशको जन जीवन सामान्यतर्फ फर्किएको हो । अहिले बंगलादेशका सरकारी तथा नीजि कार्यालयहरु खुल्न थालेका छन् । पश्चिमा मुलुकहरुमा टेक्स्टाइल निर्यात गर्ने...