एशियाली खरिदकर्ताका लागि साउदी अरबले घटायो कच्चा तेलको मूल्य, विश्वबजारमा आज उच्च गिरावट
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबले एशियाली खरिदकर्ताका लागि तेलको मूल्यमा भारी कटौती गरेको छ । साउदी अरबले एशियाली खरिदकर्ताका लागि मे महिनाका लागि तेलको मूल्य घटाउने घोषणा गरेको हो । जुन पछिल्लो चार महिनाकै न्यून हो । हालै मात्रै तेल उत्पादक तथा निर्याकर्ताकको समूह ओपेक प्लसले तेलको उत्पादन बढाउने निर्णय गरेसँगै साउदी अरबको यस्तो...

