एलन मस्कको ट्रिलियनेयर बन्ने सपना चकनाचूर! दैनिक गुमाइरहेका छन् रु. १६,००० करोड, अब कति बाँकी रह्यो नेटवर्थ?
काठमाण्डौ । दुनियाका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक एलन मस्कका लागि यो वर्ष राम्रो रहेको छैन। वर्षको पहिलो तीन महिनामै उनले ११६ अर्ब डलर गुमाइसकेका छन्। यसको मतलब, उनले दैनिक करिब १.२ अर्ब डलर (झण्डै ₹१०,००० करोड) गुमाएका छन्।मस्क यस वर्ष सबैभन्दा धेरै नेटवर्थ गुमाउने अर्बपतिहरूको सूचीमा पहिलो स्थानमा छन्। सोमबार, टेस्लाको शेयर मूल्य १.६७% ले घट्दा मात्र मस्कको सम्पत्तिमा...

