उधारो कारोबार बन्द गर्ने बोर्डको तयारीको विषयमा यसो भन्छन् ब्रोकर
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले उधारो कारोबार बन्द गर्ने तयारी गरेको छ । बोर्डले आर्थिक बर्ष ०८२/८३ को नीति तथा कार्यक्रममार्फत दोस्रो बजारमा धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात मात्रै कारोबार हुने ब्यबस्था गर्ने जनाएको छ । यो भनेको अब लगानीकर्ताको बैंक खाता र डिम्याट खाता इन्ट्रिगेसन गरेर पैसा भए नभएको एकिन गरेर मात्रै सेयर कारोबार गर्न पाउने...