सोमबार, पुष ८,२०८१ 10:59:07
IME remit
  • सोमबार, पुष ८,२०८१ 10:59:07
बिजशालालाई दीपेन्द्र अग्रवालको खण्डनपत्र-'२२ नम्बर ब्रोकरमा मेरो खाता छैन'
STOCK MARKET

बिजशालालाई दीपेन्द्र अग्रवालको खण्डनपत्र-'२२ नम्बर ब्रोकरमा मेरो खाता छैन'

काठमाण्डौ । विवादास्पद सेयर लगानीकर्ता तथा जोशी हाइड्रोपावरको सेयरमूल्य खुलेआम १००० रुपैयाँ प्रतिकित्ता पुर्याउँछु भन्दै गैरकानूनी उर्दी जारी गर्ने दीपेन्द्र अग्रवालले बिजशालामा फागुन ७ गते प्रकाशित समाचारको खण्डन एकसातापछि पठाएका छन् ।  उनका गैरकानूनी उर्दी, कारोबार तथा सार्वजनिक रुपमा पत्रकार तथा मिडिया हाउसप्रति गालीगलौज, धम्की दिएको र समर्थकबाट धम्की दिन लगाएको...

दीपेन्द्र अग्रवालका कारण ब्रोकर हैरान, चलखेल गर्न अत्यधिक कोल्याट्रल चलाएको खुलासा
STOCK MARKET

दीपेन्द्र अग्रवालका कारण ब्रोकर हैरान, चलखेल गर्न अत्यधिक कोल्याट्रल चलाएको खुलासा

काठमाण्डौ । पछिल्लो समय आफूलाई ‘बजारको ठूलो सेयर लगानीकर्ता’ बताउने, बजारमा ‘गैरकानूनी काम’का पर्याय दीपेन्द्र अग्रवालले जोशी हाइड्रोको सेयरमूल्य उचाल्न अत्यधिक मात्रामा ब्रोकरको कोल्याट्रल प्रयोग गरेको खुलेको छ । उनले यस्तो गर्दा आफूहरुले दैनिकजसो सकस भोग्नुपरेको गुनासा ब्रोकरहरुले गरेका छन् ।  हाल दीपेन्द्र अग्रवालले  श्रीकृष्ण सेक्युरिटिज(स्टक ब्रोकर नम्बर...

दीपेन्द्र अग्रवालको दादागिरी: लगानीकर्तालाई उक्साउन छाडेनन्, नियामकको रहस्यमय मौनता
STOCK MARKET

दीपेन्द्र अग्रवालको दादागिरी: लगानीकर्तालाई उक्साउन छाडेनन्, नियामकको रहस्यमय मौनता

काठमाण्डौ । पुँजीबजारमा दीपेन्द्र अग्रवाल एक परिचित नाम हो । दोस्रो बजारमा उनी एक विवादित र सक्रिय लगानीकर्ताका रुपमा पनि चिनिन्छन् । यसअघि उनी साविक जनरल इन्स्योरेन्स कम्पनीको संचालक समेत थिए ।  सेयरबजारमा करोडौं लगानी गर्ने अग्रवालले नियामक निकाय धितोपत्र बोर्डलाई समेत टेर्दैनन् । यही अटेरीपन र खुलेआम कुनै कम्पनीको मूल्य घटबढ गराउने भूमिकाका कारण उनलाई धितोपत्र...

कारोबार समयमा दीपेन्द्र अग्रवालको बजार प्रभावित पार्ने स्टाटस, जोशी हाईड्रो हजार पुग्ने प्रचार
STOCK MARKET

कारोबार समयमा दीपेन्द्र अग्रवालको बजार प्रभावित पार्ने स्टाटस, जोशी हाईड्रो हजार पुग्ने प्रचार

काठमाण्डौ । सेयरबजारमा कसैले पनि कारोबार समयमा बजारलाई प्रभावित पार्ने गरि कुनै पनि अभिव्यक्ति दिन तथा कारोबारको जानकारी सार्वजनिक गर्न मिल्दैन । पूँजीबजारमा धेरै लगानीकर्तामाझ परिचय बनाएका  दीपेन्द्र अग्रवालको फेसबुक पेजमा ६१ हजार भन्दा बढी फलोर्स रहेका छन् ।  प्रायः फेसबुक तथा क्लबहाउस जस्ता  सामाजिक सञ्जालमा  सक्रिय रहने दीपेन्द्र अग्रवाल बुधबारको कारोबारमा...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.