हिमालयन एभरेष्ट इन्स्योरेन्सको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको छ । कम्पनीले माघ ६ गते सम्पन्न ३२ औँ वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष २०८१/८२ का लागि पारित ८ प्रतिशत नगद लाभांश माघ ६ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।

