बाढीपहिरोबाट १२ जनाको मृत्यु, ७ जना अझै सम्पर्कविहीन
काठमाण्डौ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पाल्पा, बागलुङ र म्याग्दीका गरी ७ जना अझै सम्पर्कविहीन छन्।प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको छ। असोज ८ गतेदेखि हालसम्म बाढी, पहिरो तथा लगातारको वर्षाका कारण...

