अमेरिकामाथि खस्किँदो भरोसा, धमाधम फिर्ता लगिँदै राष्ट्रिय सुन
काठमाडौँ। विश्वव्यापी शक्ति–सन्तुलनमा आएको परिवर्तनसँगै विभिन्न मुलुकले आफ्नो सुन कहाँ राख्ने भन्ने रणनीति पुनरावलोकन गर्न थालेका छन्। दशकौँदेखि सुरक्षित मानिँदै आएको अमेरिकाको न्यूयोर्कस्थित भण्डारण केन्द्रबाट सुन निकालेर आफ्नै देश वा वैकल्पिक वित्तीय केन्द्रमा सार्ने क्रम बढिरहेका बेला नेदरल्यान्ड्सले पनि अर्बौं डलर बराबरको सुन अमेरिका र क्यानडाबाट लन्डन...

