साउनमै अटो बजारमा ईभीको दबदबा, विद्युतीय कार आयात चार गुणाभन्दा बढी
TRENDING
काठमाण्डौ । नेपाली बजारमा एक वर्षको अवधिमा बिक्रीका लागि भित्रिएका मोबाइल फोनको अनुमानित बजार मूल्य ६८ अर्ब रुपैयाँ नाघेको छ। स्मार्टफोनको प्रयोग विस्तारसँगै सस्ता तथा सामान्य फोनको तुलनामा महँगा सेटको माग बढ्दा मोबाइल आयातको संख्या कम भए पनि कुल मूल्य हालसम्मकै उच्च देखिएको हो।भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालमा २२ लाख ६७ हजार ४१९ वटा मोबाइल सेट आयात...
काठमाण्डौ । कृषिप्रधान देश नेपालले गत आर्थिक वर्षमा धान तथा चामल आयातका लागि करिब ४० अर्ब रुपैयाँ खर्च गरेको छ। कच्चा धानको आयात घटे पनि तयारी चामलको आयात बढ्दा खाद्यान्नमा नेपालको परनिर्भरता उच्च नै रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ।आर्थिक वर्ष २०८२/८३ मा नेपालले कुल सात लाख ४१ हजार ७०३ टन धान तथा चामल आयात गरेको छ। त्यसका लागि ३९ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ...
काठमाण्डौ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब रुपैयाँ नाघेको छ। आयात र निर्यात दुवै बढे पनि आयातको हिस्सा उच्च हुँदा व्यापार घाटा झन् फराकिलो बनेको छ।भन्सार विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। यो हालसम्मकै...
काठमाण्डौ । चालू आर्थिक वर्षको ११ महिनामा नेपालले पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र एलपीजी) आयातमा कुल २ खर्ब ७३ अर्ब ७ करोड ५१ लाख रुपैयाँ खर्च गरेको छ। भन्सार विभागका तथ्यांकअनुसार अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य, भूराजनीतिक तनाव तथा अमेरिकी डलरको मजबुतीका कारण इन्धन आयात खर्च उल्लेख्य रूपमा बढेको हो।
काठमाण्डौं । भन्सार विभागले व्यापार प्रक्रियालाई आधुनिकीकरण गर्दै डिजिटल प्रणाली विस्तार गर्ने क्रममा नेपाल राष्ट्रिय एकल द्वार प्रणालीअन्तर्गत टिआइभी डिक्लेरेसन पोर्टल सञ्चालनमा ल्याएको छ ।विभागको सूचना प्रविधि प्रणाली विकास शाखाका अनुसार मिति २०८३/०१/१७ को निर्णयअनुसार उक्त पोर्टल औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।
काठमाण्डौ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालले कुल १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोडको घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख बराबरको वस्तु आयात गर्दा १२ अर्ब २२ करोड ६१ लाख रूपैयाँको...
काठमाण्डौ। चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिनामा साउनमा मात्रै नेपालले २ अर्ब ९२ करोड रुपैयाँको खाद्यान्न आयात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २ अर्ब ९२ करोड ५३ लाख रुपैयाँको खाद्यान्न आयात गरेको हो।
काठमाण्डौ। गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब रु साढे ३१ अर्ब बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.