CIT

सीआईटीको नाफामा बढोत्तरी, ब्याज आम्दानीमा ७३.४१%को छलाङ

1668577423cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा सीआईटीले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १७.९९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सीईटीले १९ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिमा...

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

1664272283Cit--Dolakha-Hydro.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरको प्रत्याभूति गर्ने भएको छ।  सीआईटी र हाइड्रोपावर कम्पनीबीच मंगलबार प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो।  कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१ः०.७५को अनुपात) ले हुने १ अर्ब २० कारोड रुपैयाँको...

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

1664101761cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकहरुले सावधिक जीवन बीमा योजनाअन्तर्गत अनिवार्य रुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने  र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ। योभन्दा अघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीको सम्बन्धित...

तरलता समस्या समाधान गराउन नागरिक लगानी कोषलाई बैंकरहरुको आग्रह

1662634683cit-Programe.jpg
काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले बजारमा देखिएको तरलता समस्या समाधान गर्न नागरिक लगानी कोष (सीआईटी)ले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।  कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिकासम्बन्धी छलफल कार्यक्रममा बैंकर्सहरुले वित्तीय क्षेत्रमा तरलता समस्या...

सीआईटीको एजीएमबाट ३०% बोनस सेयर पारित, उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गर्ने घोषणा

1661173156agm-1.JPG
काठमाण्डौ। नागरिक लगानी कोषले २७ औं वार्षिक साधारणभा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न गरेको छ।  सभाले आर्थिक वर्ष २०७७–७८को आम्दानी बाँडफाँड हिसाब बिवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५७८९ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ।  त्यसैगरी आव २०७७–७८ को...

सीआईटीको एजीएम आज, ३०% बोनस सेयर पारित गर्ने

1661138274cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)को २७ औँ वार्षिक साधारणसभा (एजीएम) आज भदौ ६ गते डाकिएको छ। सभा काठमाण्डौको बानेश्वरस्थित सीआईटीको केन्द्रीय कार्यालयमा अपराह्न ३ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित कुल ३१.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत...

नागरिक लगानी कोषको नाफा रु. ८८.७८ करोड, ईपीएस कति ?

1660626685cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म सीआईटीले ८८ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको तुलनामा सीआईटीको नाफा १४.२९ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष सीआईटीले ७७ करोड ६८ लाख नाफा आर्जन गरेको थियो।  सीआईटीको...

मूल्य समायोजनपछि नागरिक लगानी कोषको सेयरभाउ कति ?

1660098451price.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)को सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोसन सेयरका लागि सेयरमूल्य समायोजन गर्दै सीआईटीको प्रतिकित्ता २२१४.६२ रुपैयाँ कायम गरेको छ। यसअघि सीआईटीको प्रतिकित्ता २८७९ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै सीआईटीको सेयर कारोबारमा आउनेछ। लाभांश र वार्षिक साधारणसभा...

आजसम्म कायम सेयरधनीले नागरिक लगानी कोषको ३०% बोनस सेयर पाउने

1660013984cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)को लाभांश सुरक्षित गर्ने आज साउन २४ गते अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि सीआईटीले भोलि साउन २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज साउन २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सीआईटीको वार्षिक साधारणसभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्। सीआईटीले आफ्नो २७ औँ...

सीआईटीद्वारा एजीएम आह्वान, ३०% बोनस सेयर पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1658993460cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले आफ्नो २७ औँ वार्षिक साधारणसभा (एजीएम) डोकेको छ।  सीआईटी सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारणसभा आउँदो भदौ ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बानेश्वरस्थित सीआईटीको केन्द्रीय कार्यालयमा अपराह्न ३ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का प्रस्तावित...

नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको सेयर प्रत्याभूति गर्ने

1658311952IMG4020.JPG
काठमाण्डौ । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ।  सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलद्यिुतका तर्फबाट डा. भूषण गुरागाईंले हस्ताक्षर गरेका छन्।  सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण सेयरमा १०० रुपैयाँ...

नागरिक लगानी कोषले घोराही सिमेन्टको सेयर प्रत्याभूति गर्ने

16580492241-1.jpg
काठमाण्डौ। नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ। सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टका तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गरेका छन्।  घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८०१ कित्ता सेयरको परल मूल्यमा १००...

नागरिक लगानी कोषले बढायो ब्याजदर

1657877778cit.jpg
काठमाण्डौ। नागरिक लगानी कोषले २०७९ साउन १ गतेदेखि लागू हुने सहभागीहरुलाई प्रदान गर्ने ब्याजदर परिवर्तन गरेको छ।  कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६.५  प्रतिशतको ब्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पुर्याएको छ भने ८० प्रतिशत बिशेष ऋण सापटीको ब्याजदर ९.५ प्रतिशत निर्धारण गरेको छ।  त्यसैगरी साउन १ देखि लागू हुने...

नागरिक लगानी कोषको उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रमका सहभागीलाई १.५% प्रतिफल

1657605054Cit-Building.jpg
काठमाण्डौ। नागरिक लगानी कोषद्वारा सञ्चालित विभिन्न कार्यक्रमका सहभागीलाई प्रदान गरिने ब्याजदरमा वृद्धि गरिएको छ।  २०७९ साउन १ देखि लागु हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई वार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको छ।  यसअघि कोषले यसै कार्यक्रमका ३ लाखभन्दा बढी सहभागीहरुलाई २०७७ असारको...

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने

1656853293cit.jpg
काठमाण्डौ। नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ। यो सुबिधा CGAS प्रणालीबाट पारिश्रमिक बितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयहरुले उपभोग गर्न सक्नेछन। यसरी रकम जम्मा...

भर्खरै

चार्जिङ मेसिन र विद्युतीय बस सञ्चालन भोलिबाट बन्द गर्ने सुन्दर यातायातको घोषणा

चार्जिङ मेसिन र विद्युतीय बस सञ्चालन भोलिबाट बन्द गर्ने सुन्दर यातायातको घोषणा

नेप्सेको चार्टमा बन्यो ‘ग्रेभस्टोन डोजी’, अब के होला बजार ?

नेप्सेको चार्टमा बन्यो ‘ग्रेभस्टोन डोजी’, अब के होला बजार ?

नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा फाइभजीको परीक्षण सुरु, ल्यायो यस्ता अफर

नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा फाइभजीको परीक्षण सुरु, ल्यायो यस्ता अफर

सुरक्षित इन्टरनेट दिवस मनाइँदै

सुरक्षित इन्टरनेट दिवस मनाइँदै

हिमालय शमशेर जबरालाई यसरी सम्झन्छन् पूर्वगभर्नरहरु

हिमालय शमशेर जबरालाई यसरी सम्झन्छन् पूर्वगभर्नरहरु

ग्राउन्ड जिरो : ‘मौद्रिक नीतिको समीक्षापछि बजारले लय समात्छ’

ग्राउन्ड जिरो : ‘मौद्रिक नीतिको समीक्षापछि बजारले लय समात्छ’

संस्थापक गभर्नरको निधनमा राष्ट्र बैंकले भन्यो-‘देशले एक कुशल अर्थविद् गुमायो’

संस्थापक गभर्नरको निधनमा राष्ट्र बैंकले भन्यो-‘देशले एक कुशल अर्थविद् गुमायो’

सरोकारवालाका सुझाव राष्ट्र बैंकमा, माघ २९ भित्र मौद्रिक नीतिको समीक्षा ल्याउने तयारी

सरोकारवालाका सुझाव राष्ट्र बैंकमा, माघ २९ भित्र मौद्रिक नीतिको समीक्षा ल्याउने तयारी

मात्र १५ हजारको लगानीबाट यी अभिकर्ताले सेयर बजारबाट कमाए १६ लाख

मात्र १५ हजारको लगानीबाट यी अभिकर्ताले सेयर बजारबाट कमाए १६ लाख

रवि लामिछानेको पार्टी सरकारबाट बाहिरिने, आजै रास्वपाका मन्त्रीहरुले राजीनामा दिने

रवि लामिछानेको पार्टी सरकारबाट बाहिरिने, आजै रास्वपाका मन्त्रीहरुले राजीनामा दिने

आइएमई पेले ल्यायो ‘मन्थ अफ लभ’ अफर, सामसुङको स्मार्टफोन जित्ने मौका

आइएमई पेले ल्यायो ‘मन्थ अफ लभ’ अफर, सामसुङको स्मार्टफोन जित्ने मौका

बजारमा झिनो वृद्धि, यसकारण लगानीकर्ता अन्यौलमा

बजारमा झिनो वृद्धि, यसकारण लगानीकर्ता अन्यौलमा

परामाउन्ट मोटर्सद्वारा म्याक्सस टी६०, टी७० र भी८० नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

परामाउन्ट मोटर्सद्वारा म्याक्सस टी६०, टी७० र भी८० नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

रुसमाथिको प्रतिबन्धले तेलको हाहाकार हुन सक्ने साउदी अरबको चेतावनी

रुसमाथिको प्रतिबन्धले तेलको हाहाकार हुन सक्ने साउदी अरबको चेतावनी

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल