CIT

नागरिक लगानी कोषले रु. १० अर्ब बैंकहरुमा लगानी गर्ने

1609224398cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले १० अर्ब बढी रकम ‘क’ वर्गका बैंकमा लगानी गर्ने भएको छ। कोषले मुद्दति निक्षेपका रुपमा बैंकहरुमा १० अर्ब ४ करोड ९८ लाख ४४ हजार रुपैयाँ लगानी गर्ने भएको हो। यस्तो लगानी १ वर्षदेखि २ वर्षसम्मको हुने कोषले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई आफूले लिन चाहेको रकम, ब्याज र ब्याज भुक्तानी गर्ने...

हकप्रदका लागि नागरिक लगानी कोषको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1609209482cit.jpg
काठमाण्डौ । हकप्रद सेयरका लागि नागरिक लगानी कोष (सीआईटी) को मंगलबार सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हकप्रद सेयरका लागि कोषको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २ हजार ७८४ रुपैयाँ कायम गरेको छ। यसअघि कोषको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ५ हजार ८ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै...

प्रभु बैंक कर्पोरेट पे प्रणालीमा आवद्ध

1609158424prvu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड सँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा प्रभु बैंक लि.का प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...

1662798070ADBL-ad-ver-1.gif

सीआईटीको हकप्रद पुस २८ बाट निष्कासन हुने, कहिलेसम्म कायम सेयरधनीले पाउने ?

1608865563cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले हकप्रद सेयर यही पुस २८ गतेबाट निष्कासन गर्ने भएको छ। कोषले १ः०८२८४ को अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। कोषको हाल कायम चुक्तापुँजी १ अर्ब ६४ करोड ७ लाख ४० हजार ८०० रुपैयाँको एक सेयरबराबर नयाँ ०.८२८४ निष्कासन हुनेछ। १०० रुपैयाँ अंकित दरका १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर कोषले...

नागरिक लगानी कोषले हकप्रद निष्कासन गर्न तोक्यो बुक क्लोज मिति, कहिले ?

1608440736CIT.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले निष्कासन गर्ने भनेको हकप्रदका लागि बुक क्लोजको मिति तय गरेको छ। कोष सञ्चालक समितिको हिजो शनिबार बसेको बैठकले यही पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ पुस पुस १३ गतेसम्म कायम सेयरधनीहरु कोषले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्। नेपाल धितोपत्र...

बजार प्रवेशको अन्तिम चरणमा नागरिक स्टक डिलर, सेयर खरिदबिक्री गर्न मिल्ने विन्डोजको परीक्षण सुरु

1608195501cittt.jpg
– भक्तराज रसाइली काठमाण्डौ । धितोपत्र बजारमा प्रवेश गर्ने तयारी गरिरहेको नागरिक लगानी कोषको सहायक कम्पनीका रुपमा रहेको नागरिक स्टक डिलरले आफैँ सेयर खरिदबिक्री गर्न मिल्ने विन्डोजको परीक्षण सुरु गरेको छ।  नागरिक स्टक डिलरका सीइओ महेश्वरलाल श्रेष्ठले धितोपत्र बजारमा प्रवेश गर्ने लगभग सबै तयारी पूरा गरी हाल उक्त विन्डोजको परीक्षण...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

नागरिक लगानी कोषले पायो हकप्रद निष्कासनको अनुमति

1608189129CIT.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले हकप्रद निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले सीआईटीलाई आज बिहीबार हकप्रद निष्कासनको अनुमति दिएको हो। यो अनुमतिसँगै अब सीआईटीले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। सीआईटीले १ः०८२८४ को अनुपातमा हकप्रद निष्कासन गर्नेछ। रु. १०० अंकित दरका कुल १ करोड...

सहास उर्जाले १.०५ करोड कित्ता आइपीओ निश्कासन गर्ने, सीआइटी बन्यो प्रत्याभूतिकर्ता

1606398302cit.jpg
काठमाण्डौ । साहस उर्जा लिमीटेडले १ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको छ ।  कम्पनीले जारी पूँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर आयोजना प्रभावित क्षेत्रका नागरिक, सामूहिक लगानीकोष, कम्पनीका कर्मचारी र सर्वसाधारणलाई जारी गर्ने भएको हो ।  आइपीओ जारी गर्ने...

नागरिक स्टक डिलर कुनै पनि बेला बजार प्रवेश गर्ने, किन खोज्यो ब्रोकर ?

1606202120citt.jpg
– भक्तराज रसाइली  काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेड कुनै पनि बेला बजारमा धमाकेदार प्रवेश गर्ने तरखरमा रहेको छ।  कम्पनीका सीईओ महेश्वरलाल श्रेष्ठले सेयर बजार निकै संवेदनशील क्षेत्र भएकाले निश्चित तोकेर बजार प्रवेश नगर्ने बताए। ‘हामी आन्तरिक रुपमा तयार गरेर बजारको परिदृश्य हेरेर कुनै पनि दिनमा हामी इन्ट्री गर्नका...

अब अनलाइनबाटै ‘नागरिक पेन्सन योजना’ मा सहभागी हुन सकिने, यस्तो छ प्रक्रिया

1601626894cit.jpg
– भक्तराज रसाइली  काठमाण्डौ। नागरिक लगानी कोषले सञ्चालनमा ल्याएको ‘नागरिक पेन्सन योजना’ मा सहभागी हुन अनलाइनबाट आवेदन गर्न मिल्ने व्यवस्था हुने भएको छ। कोषका डेपुटी कार्यकारी निर्देशक इन्द्र कट्टेलका अनुसार देशभरका जुनसुकै स्थानबाट ऐच्छिक रुपमा पैसा जम्मा गरी पेन्सन दिने योजनामा सहभागिता जनाउनका लागि अनलाइनबाटै आवेदन दिने...

सीआईटीको सेयरमूल्यमा उछाल, लाग्यो पोजेटिभ सर्किट

1593495583CIT.jpg
काठमाण्डौ । कारोबार खुलेको पहिलो प्रहरमा नै नागरिक लगानी कोष (सीआईटी) को सेयर मूूल्यमा मंगलबार पोजिटिभ सर्किट लागेको छ। कारोबार खुुलेको १० मिनेटमै सीआईटीको सेयरमूूल्यमा भने १० प्रतिशतले वृद्धि भई पोजिटिभ सर्किट लागेको हो। अघिल्लो कारोबारको सेयरमूूल्यभन्दा सीआईटीको सेयरमूूल्यमा १० प्रतिशतले वृद्धि भई २ हजार २ सय ७७ रुपैयाँमा कारोबार...

नेपालमै पहिलोपटक सीआईटीको ‘स्टक डिलर कम्पनी’ दर्ता, बजारमा उछाल आउने अपेक्षा

1581319298CIT.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले आफ्नो सहायक कम्पनी ‘नागरिक स्टक डिलर कम्पनी लिमिटेड’ सोमबार दर्ता गरेको छ । कोष स्रोतका अनुसार कोषले स्टक डिलर कम्पनी सोमबार कम्पनी रजिस्टारको कार्यालयमा दर्ता गरेको हो । यसका लागि कोषले आवश्यक सम्पूर्ण कागजात कम्पनी रजिस्टारको कार्यालयको अनलाइनमार्फत अपलोड गरी आवेदन दिएको थियो । कम्पनी...

प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्सद्वारा घुम्ती बीमा सञ्चालन

1581316070Prime-life.jpg
काठमाण्डौ । प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले संयुक्त रुपमा घुम्ती बीमा सेवा सञ्चालन गरेका छन् । बीमा समितिद्वारा जारी शाखारहित घुम्ती बीमा सेवासम्बन्धी मार्गदर्शन–२०७६ मा व्यवस्था भएबमोजिम ग्राहकलाई घरदैलोमै बीमा सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती बीमा सेवा आरम्भ गरेको कम्पनीले जनाएको छ । बीमा समितिका...

नागरिक लगानी कोषको सेयरमूल्य समायोजन, कति कायम भयो ?

1567664534CIT.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबार नागरिक लगानी कोषको लाभांश वितरण गर्न सेयरमूल्य समयोजन गरेको छ । नागरिक लगानी कोषले अघिल्लो आर्थिक वर्ष २०७४/७५ का लागि आफ्ना सेयरधनीहरुलाई २३.१६% लाभांश वितरण गर्न बुक क्लोज गरेसँगै नेप्सेले कोषको सेयरमूल्य समायोजन प्रतिकित्ता १ हजार ८८२.७९ रुपैयाँ काम गरेको छ । कोषले लाभांश वितरण...

भर्खरै

getty Image

फूटबल स्टार एमबापे: एकैसिजनको कमाई १३ करोड डलरदेखि दान गर्न पनि उत्तिकै उदार

रिपो रेट पाँचौपटक बढेपछि भारतको सेयर बजारमा तहल्का !

रिपो रेट पाँचौपटक बढेपछि भारतको सेयर बजारमा तहल्का !

कुमारी बैंकले ल्यायो रेमिट आईपीओ बचत खाता, अनलाइनबाटै खोल्न सकिने

कुमारी बैंकले ल्यायो रेमिट आईपीओ बचत खाता, अनलाइनबाटै खोल्न सकिने

नेपाल टेलिकमको ब्रान्ड एम्बेसेडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त

नेपाल टेलिकमको ब्रान्ड एम्बेसेडरमा पारस खड्का र प्रियंका रानी जोशी नियुक्त

चीनको कडा कोभिड प्रतिबन्धमा खुकुलो पारियो, के-के भए परिवर्तन ?

चीनको कडा कोभिड प्रतिबन्धमा खुकुलो पारियो, के-के भए परिवर्तन ?

धरानमा एक्सेल डेभलपमेन्ट बैंकको रक्तदान कार्यक्रम

धरानमा एक्सेल डेभलपमेन्ट बैंकको रक्तदान कार्यक्रम

आइएमईको अफरमा रु. १४.५ हजार पठाउँदा रु. १० लाख उपहार, मेखलाल बने बम्पर विजेता

आइएमईको अफरमा रु. १४.५ हजार पठाउँदा रु. १० लाख उपहार, मेखलाल बने बम्पर विजेता

रोडम्याप फर आईपीओका लागि एनआईबिएल एस क्यापिटल र हिमाल वाटरपार्कबीच सम्झौता

रोडम्याप फर आईपीओका लागि एनआईबिएल एस क्यापिटल र हिमाल वाटरपार्कबीच सम्झौता

बाराही हाइड्रोपावरको आईपीओ पहिलो दिनै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

बाराही हाइड्रोपावरको आईपीओ पहिलो दिनै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

सुपर मादी हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका कति नेपालीले दिए आवेदन ?

सुपर मादी हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका कति नेपालीले दिए आवेदन ?

सानिमा बैंकद्वारा वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

सानिमा बैंकद्वारा वार्षिकोत्सवमा विविध कार्यक्रम सम्पन्न

म्याक्डीमा ४ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ

म्याक्डीमा ४ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ

रिलायन्स लाइफको अभिकर्ता भेटघाट र सम्मान कार्यक्रम

रिलायन्स लाइफको अभिकर्ता भेटघाट र सम्मान कार्यक्रम

कोका-कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

कोका-कोला फाउन्डेसनको सहयोगमा क्रिएसनद्वारा शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

नयाँ टीएमएस सञ्चालन प्रक्रिया अन्तिम चरणमा, आउँदो साताबाट परीक्षण थालिने

नयाँ टीएमएस सञ्चालन प्रक्रिया अन्तिम चरणमा, आउँदो साताबाट परीक्षण थालिने