रंगीचंगी करहरुलाई खारेज गर्न सिएनआईको सुझाव, अर्थमन्त्रीले सोधे-'ब्याजदर सिंगल डिजीटमा आउँदा पनि किन बढेन लगानी ?'
काठमाण्डौ । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष सुझाव पेश गरेको छ । परिसंघले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिई आत्मविश्वासका साथ लगानी वृद्धि गर्ने नीति अवलम्बन गरी यस्ता आर्थिक नीति आगामी १० वर्षसम्म स्थिर हुने सुनिश्चितता गर्न आग्रह गरेको छ । परिसंघको तर्फबाट सुझाव प्रस्तुत...