बिहीबार, कार्तिक १९,२०८३ 08:38:39
  • बिहीबार, कार्तिक १९,२०८३ 08:38:39
विजयादशमीमा बालेनको आह्वान : भ्रष्टाचार र बेथितिविरुद्ध एकजुट बनौँ
NEWS

विजयादशमीमा बालेनको आह्वान : भ्रष्टाचार र बेथितिविरुद्ध एकजुट बनौँ

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथिति हटाउँदै हरेक नागरिकलाई सरकारको अनुभूति गराउन सबै एकजुट हुनुपर्ने बताएका छन्।विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले समाजमा रहेका विकृति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गरेका हुन्। उनले परिवर्तन विचार र...

टीका लगाउन जाँदा गाडीको चिन्ता ? उपत्यकाका तीन रुटमा प्रहरीको निःशुल्क बस
NEWS

टीका लगाउन जाँदा गाडीको चिन्ता ? उपत्यकाका तीन रुटमा प्रहरीको निःशुल्क बस

काठमाण्डौ । विजयादशमीमा आफन्तकहाँ टीका थाप्न जाने तयारीमा हुनुहुन्छ, तर सार्वजनिक गाडी पाइने–नपाइने चिन्ता छ ? यात्रुको सहज आवागमनका लागि नेपाल प्रहरीले आज काठमाडौँ उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।नेपाल प्रहरीले सार्वजनिक गरेको सूचनाअनुसार आज कात्तिक ४ गते बिहान ८ बजे र दिउँसो ३ बजेर ३० मिनेटमा तीनवटै रुटमा नक्सालबाट बस छुट्नेछन्। सेवा...

निधारको टीकासँगै पुस्तामा सर्दै छ संस्कृति : नयाँ पुस्तालाई दशैंको अर्थ कसले बुझाउने ?
OFF THE BEAT

निधारको टीकासँगै पुस्तामा सर्दै छ संस्कृति : नयाँ पुस्तालाई दशैंको अर्थ कसले बुझाउने ?

-सुजता थापा काठमाण्डौ । मान्यजनको हातबाट निधारमा टीका, शिरमा जमरा र भविष्यका लागि आशीर्वाद। दशैंको यो दृश्य धेरै नेपाली परिवारको साझा सम्झना हो। बाल्यकालमा दक्षिणाको उत्साहसँग जोडिएको त्यही क्षण उमेर बढ्दै जाँदा अभिभावकको स्नेह, घरको न्यानोपन र टाढिएका आफन्तको सम्झना बन्न पुग्छ।तर, टीका किन लगाइन्छ ? जमरा किन उमारिन्छ ? ठूलाबडाबाट आशीर्वाद लिने अभ्यासको अर्थ के हो ? नयाँ...

आज विजयादशमी : टीका थाप्दा कता फर्किने, विदेशमा कुन साइत मान्ने ?
NEWS

आज विजयादशमी : टीका थाप्दा कता फर्किने, विदेशमा कुन साइत मान्ने ?

काठमाण्डौ । मान्यजनको हातबाट टीका र जमरा लगाउँदै सुख, शान्ति र समृद्धिको आशीर्वाद लिने पर्व विजयादशमी आज मनाइँदै छ। बडादशैंको मुख्य दिन आज घर–घरमा देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्नुका साथै परिवार र आफन्तबीच भेटघाट गर्ने परम्परा छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज कात्तिक ४ गते बुधबार टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा छ। त्यसअघि बिहान ८...

ठूला चाडपर्वमा कार किन्ने योजना ? ५० लाखभित्र यी ८ विकल्प
AUTO

ठूला चाडपर्वमा कार किन्ने योजना ? ५० लाखभित्र यी ८ विकल्प

–रविन ठकुरी काठमाण्डौ । ठूला चाडपर्वको अवसर पारेर नयाँ कार भित्र्याउने, पुरानो गाडी फेर्ने वा परिवारको यात्रा सहज बनाउने योजना बनाइरहनुभएको छ ? नेपाली बजारमा ५० लाख रुपैयाँसम्मको बजेटमा साना पेट्रोल कारदेखि कम्प्याक्ट एसयूभी र विद्युतीय ह्याचब्याकसम्मका विकल्प छन्।तर, कार खरिद गर्दा आकर्षक डिजाइन र चाडपर्वको अफरमा मात्रै ध्यान दिए पुग्दैन। गाडीको मूल्यसँगै इन्धन वा...

टीकाको दक्षिणाबाट जीवनको सुरक्षा : दशैंको उपहारलाई भविष्यको सहारा बनाउने अवसर
INSURANCE

टीकाको दक्षिणाबाट जीवनको सुरक्षा : दशैंको उपहारलाई भविष्यको सहारा बनाउने अवसर

काठमाण्डौ । टीका, जमरा र मान्यजनको आशीर्वादसँगै पाएको दक्षिणा तपाईंले केमा खर्च गर्ने सोच्नुभएको छ ? घुमघाम, किनमेल वा खानपिनमा ? अथवा केही रकम भविष्यका लागि छुट्याउने योजनामा हुनुहुन्छ ?दशैंको दक्षिणाले तत्कालको इच्छा पूरा गर्न सक्छ। त्यही रकमले परिवारको आर्थिक सुरक्षाका लागि दीर्घकालीन योजना सुरु गर्ने आधार पनि दिन सक्छ। त्यसमध्येको एउटा विकल्प हो—आफ्नो आवश्यकता र...

लाखौंको कोष बनाउने लक्ष्य छ ? दशैंको दक्षिणाबाट चाल्नुहोस् पहिलो कदम
OFF THE BEAT

लाखौंको कोष बनाउने लक्ष्य छ ? दशैंको दक्षिणाबाट चाल्नुहोस् पहिलो कदम

काठमाडौं । टीकासँगै हातमा परेको दक्षिणाले कसैलाई नयाँ कपडा किन्ने उत्साह दिन्छ, कसैलाई घुमघामको योजना बनाउने। तर यही रकमको केही हिस्सा भविष्यका लागि छुट्याउने हो भने दशैंले रमाइलोसँगै लगानीको बानी पनि उपहार दिन सक्छ।दक्षिणाबाट लाखौंको पूँजी बन्ने कुरा सुन्दा आकर्षक लाग्छ। त्यसको आधार भने एकपटक पाएको रकम मात्र होइन—त्यसपछि थपिँदै जाने नियमित लगानी, लामो समय र लगानीले...

दशैंको भोजसँगै तौल पनि बढाउँदै हुनुहुन्छ ? यी ७ गल्तीबाट जोगिनुहोस्
HEALTH/HOSPITAL

दशैंको भोजसँगै तौल पनि बढाउँदै हुनुहुन्छ ? यी ७ गल्तीबाट जोगिनुहोस्

काठमाण्डौ । एक घरमा मासु–चिउरा, अर्कोमा सेलरोटी र मिठाई, फेरि आफन्तको आग्रह—‘अलिकति त खानैपर्छ !’ दशैंको भेटघाटमा यस्ता दृश्य सामान्य हुन्। तर हरेक पटकको ‘अलिकति’ जोडिँदा दिनभर शरीरलाई चाहिनेभन्दा धेरै खाना खाइरहेका हुन सक्छौं।दशैंमा मनपर्ने परिकार खानु स्वाभाविक हो। समस्या तब हुन्छ, जब खाने मात्रा बढ्छ र हिँडडुल घट्छ। शरीरले खर्च गर्नेभन्दा बढी ऊर्जा नियमित रूपमा...

तालको किनारदेखि हिमालको काखसम्म: दशैं-तिहारको छुट्टीमा पोखराका अनेक स्वाद
OFF THE BEAT

तालको किनारदेखि हिमालको काखसम्म: दशैं-तिहारको छुट्टीमा पोखराका अनेक स्वाद

–रविन ठकुरी काठमाण्डौ । बिहान हिमालमा परेको पहिलो घाम हेर्ने, दिउँसो तालमा डुङ्गा सयर गर्ने अनि साँझ लेकसाइडमा टहलिने। अर्को दिन गाउँको बाटो समात्ने वा गुफा र संग्रहालयमा नयाँ कुरा खोज्ने। पोखराको यात्रामा एउटै बिदाभित्र फरक–फरक अनुभव समेट्न सकिन्छ।दशैं–तिहारको लामो छुट्टीमा परिवार र साथीभाइसँग घुम्ने योजना बनाउँदा पोखरा सम्झनामा आउनुको कारण यही विविधता हो। यहाँ...

छुट्टी मनाउन टाढै जानुपर्दैन: काठमाडौँ आसपासका यी १० गन्तव्य, जहाँ फेरिन्छ मन र दिनचर्या
OFF THE BEAT

छुट्टी मनाउन टाढै जानुपर्दैन: काठमाडौँ आसपासका यी १० गन्तव्य, जहाँ फेरिन्छ मन र दिनचर्या

काठमाण्डौ । बिहानको पहिलो घामसँगै हिमाल हेर्ने रहर छ कि हरियालीबीच केही घण्टा हिँड्ने? पुराना गल्लीमा इतिहास खोज्ने मन छ कि गुम्बाको शान्त परिवेशमा समय बिताउने? काठमाडौँको भागदौडबाट विश्राम लिन लामो बिदा र टाढाको यात्रा मात्रै विकल्प होइनन्। उपत्यका र आसपासमै फरक अनुभव दिने गन्तव्य छन्।कतै परिवारसँग आधा दिन घुमेर फर्कन सकिन्छ, कतै एक रात बसेर सूर्योदयको प्रतीक्षा गर्न...

एउटै खसी, स्वाद अनेक: दशैंको भोजमा पक्कुदेखि सेकुवासम्मका १० परिकार
OFF THE BEAT

एउटै खसी, स्वाद अनेक: दशैंको भोजमा पक्कुदेखि सेकुवासम्मका १० परिकार

–रविन ठकुरीकाठमाण्डौ । चिउरासँग खान मसलादार पक्कु, आगोमा पोलेको सेकुवा, भातसँग बाक्लो ग्रेभी अनि ढिँडोसँग तातो झोल। दशैंमा खसीको मासु एउटै भए पनि भान्सामा त्यसले लिने रूप र स्वाद अनेक हुन्छन्।परिवारका सदस्यको रोजाइ पनि उस्तै हुँदैन। कसैलाई हड्डीसहितको रसिलो मासु मन पर्छ, कसैलाई कम झोलमा भुटेको परिकार। यही विविधताले दशैंको खानपानलाई विशेष बनाउँछ। मासुको भागअनुसार परिकार...

दशैंको भान्सामा लोकल कुखुराको स्वाद: मसला भुट्नेदेखि झोल मिलाउनेसम्मका ६ चरण
OFF THE BEAT

दशैंको भान्सामा लोकल कुखुराको स्वाद: मसला भुट्नेदेखि झोल मिलाउनेसम्मका ६ चरण

–रविन ठकुरी काठमाण्डौ । कराहीमा सुनौलो हुँदै गरेको प्याज, अदुवा–लसुनको बास्ना र बिस्तारै पाक्दै गरेको लोकल कुखुराको मासु। दशैंमा परिवार एकै ठाउँ भेला हुँदा भान्साको यही सुगन्धले खानपानको रौनक थप्छ। कसैलाई बाक्लो मसलामा भुटेको मासु मन पर्छ, कसैलाई भात वा ढिँडोसँग खाने तातो झोल।लोकल कुखुराको मासु पकाउँदा भने मसला मिलाएर मात्रै पुग्दैन। कुखुराको उमेर र मासुको कडापनअनुसार...

दशैंको भान्सामा पक्कुको बास्ना: स्वादको रहस्य मसलामा मात्रै होइन, पकाउने धैर्यमा
OFF THE BEAT

दशैंको भान्सामा पक्कुको बास्ना: स्वादको रहस्य मसलामा मात्रै होइन, पकाउने धैर्यमा

–रविन ठकुरी काठमाण्डौ । भान्सामा बिस्तारै भुटिँदै गरेको खसीको मासु, तातेको घिउ वा तोरीको तेलमा फुरेका मसलाको बास्ना अनि परिकार तयार हुने प्रतीक्षामा बसेका परिवारका सदस्य। दशैंको खानपान सम्झँदा धेरैको मनमा आउने यस्तै दृश्यसँग जोडिएको परिकार हो- पक्कु।दशैंमा खसीको मासुका अनेक परिकार पाक्छन्। तर, कम झोल भएको, मसलाले राम्ररी ढाकिएको र बिस्तारै पकाइएको पक्कुको स्वाद बेग्लै...

दशैंको किनमेलमा ठगको जालो: एउटा गलत क्लिकले रित्तिन सक्छ खाता
NEWS

दशैंको किनमेलमा ठगको जालो: एउटा गलत क्लिकले रित्तिन सक्छ खाता

काठमाडौं । दशैंको किनमेलको हतार छ। पसलमा राखिएको क्यूआर स्क्यान गर्‍यो, रकम हाल्यो अनि भुक्तानी गर्‍यो। तर, पैसा पठाउनुअघि मोबाइलमा देखिएको नाम पसलकै हो कि होइन भनेर हेर्न छुटाउनुभएको त छैन? यही सानो असावधानीले तपाईंको रकम गलत खातामा पुग्न सक्छ।किनमेलको भुक्तानीदेखि टाढा रहेका आफन्तलाई दक्षिणा पठाउनसम्म डिजिटल माध्यम सहज बनेको छ। यही सहजताबीच नक्कली क्यूआर, बैंकको नाममा...

उत्तरी नाका ठप्प हुँदा दशैं बजार प्रभावित: सामान बाटोमै अड्किए, महङ्गी उत्कर्षमा
NEWS

उत्तरी नाका ठप्प हुँदा दशैं बजार प्रभावित: सामान बाटोमै अड्किए, महङ्गी उत्कर्षमा

–रविन ठकुरी काठमाण्डौ । दसैंका लागि मगाइएका सामान सीमामै रोकिएका छन् । बजारमा उपलब्ध पुरानो मौज्दातको मूल्य बढेको छ, तर किनमेलले गति लिन सकेको छैन । चीनसँग व्यापार हुने तीन प्रमुख उत्तरी नाका अवरुद्ध भएपछि आयातकर्तादेखि खुद्रा व्यापारीसम्मले वर्षकै महत्वपूर्ण व्यापारिक सिजनमा आपूर्ति र बिक्रीको दोहोरो दबाब खेपिरहेका छन् ।नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.