विपद्को पूर्वतयारीमा स्वास्थ्य मन्त्रालय, एम्बुलेन्स र स्वास्थ्य साधन स्ट्यान्डबाइमा
काठमाण्डौ । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) लाई सक्रिय बनाएको छ।आपत्कालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयले नेपाल रेडक्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौंस्थित संघीय अस्पताल...

