कोशी सरकारको न्यूनतम साझा कार्यक्रम : स्वास्थ्य, सुशासन र समृद्धिमा जोड
काठमाण्डौ । कोशी प्रदेश सरकार सञ्चालनका लागि सत्तारुढ नेकपा (एमाले) र नेकपाले न्यूनतम साझा कार्यक्रम तयार पारेका छन्।सरकार गठनका क्रममा भएको सहमतिअनुसार तयार गरिएको उक्त साझा कार्यक्रममा आर्थिक समृद्धि, प्रशासनिक सुधार, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास र उत्पादन वृद्धिलाई मुख्य प्राथमिकतामा राखिएको छ।साझा कार्यक्रम निर्माणका लागि गठित कार्यदलले आवश्यक छलफल र...

