merger

एभरेष्ट र लक्ष्मी बैंकबीच मर्ज हुने, यसपटक हल्ला कम काम बढी !

1525321993ebl.jpg
काठमाण्डौ । बुधबार राष्ट्रिय वाणिज्य बैंकले एनआइडीसी डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार सुरुवात शुभारम्भ समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले देशको बजार अनुसार बैंकहरुको संख्या अझै अधिक रहेको उल्लेख गर्दै केन्द्रीय बैंकले पूँजीवृद्धि र मर्जरको नयाँ नीति ल्याउनसक्ने संकेत गरे । गभर्नरले...

मेगालाई टुरिजम गाभ्ने अन्तिम स्वीकृति आगामी साता

1523606814mega-tdbl.jpg
काठमाण्डौ । मेगा बैंकलाई टुुरिजम डेभलपमेन्ट बैंक गाभ्नका लागि नेपाल राष्ट्रबैंकले आउँदो साताभित्र स्वीकृति दिने भएको छ ।  डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मेगा बैंकले टुरिजमलाई आफूमा गाभ्नका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको र आगामी साता नेपाल राष्टबैंकले अन्तिम स्वीकृति दिने जानकारी दिएका हुन् ।  नेपाल राष्टबैंकबाट...

बेष्ट र सिनर्जी फाइनान्सको मर्ज अन्तिम चरणमा, बोलाए साधारणसभा

1520404229merger.png
काठमाण्डौ । बेस्ट फाइनान्स लिमीटेडले सिनर्जी फाइनान्स लिमीटेडलाई प्राप्ति(एक्वीजिसन)को तयारी अन्तिम चरणमा पुुगेको छ ।  यी दुवै कम्पनीले चैत १४ गतेका दिन आ आफ्नो साधारणसभा बोलाएका छन् । बेष्ट फाइनानस कम्पनी लिमीटेडले काठमाण्डौको अनामनगरस्थित युनियन हाउसमा चैत १४ गते बिहान ११ बजे २१ औं साधारणसभा बोलाएको छ । यस्तै, सिनजी फाइनान्सले पनि...

1660225348Smart-Muddati-900X100-px.gif

मेगाको विशेष साधारणसभामा ‘मेगा लफडा’, मर्जर भाँडिनसक्ने !

1511176085mega.jpg
काठमाण्डौ । करिब १० महिनासम्म लगानीकर्ताको लगानीलाई बन्धक बनाएर पीडा दिएको मेगा र टुरिजम बैंकबीचको मर्जर भाँडिने संभावना बढेको छ । टुरिजमसँग मर्जरमा जाने बिषयमा मेगा बैंकले आह्वान गरेको विशेष साधारणसभामा सेयर स्वाप रेसियोको बिषयमा भाँडभैलो भई साधारणसभा नै स्थगित भएपछि यस्तो संभावना बढेको हो ।  मेगा बैंकका संचालक र सेयरधनीहरुबीच...

‘पाँचौ ठूलो’ बैंकको रुपमा जनताको उदय !

1500045680Acquisition-Event.jpg
काठमाण्डौ । कुनै बेला संकटग्रस्त अवस्थाबाट गुज्रिएको र अवन्नतिको बाटोमा तीव्र गतिमा कुदिरहेको जनता बैंक शाखा सञ्जालको हिसाबले देशकै  पाँचौ ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ ।  दुुईवटा राष्ट्रिय स्तरका विकास बैंक : त्रिवेणी र सिद्धार्थ डेभलपमेन्ट बैंकको प्राप्तिपछि जनता बैंक शाखा सञ्जालमा देशकै पाँचौ ठूलो बैंक बन्न सफल भएको हो...

सेञ्चुरी र सगरमाथाको एकीकृत कारोबार असार ३१ देखि, यसरी पुग्दैछ ८ अर्ब पूँजी

1499927034ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले सगरमाथा फाइनान्सलाई खरिद गरी उसँगको संयुक्त बित्तीय कारोबार आगामी असार ३१ गतेदेखि थाल्ने भएको छ ।  बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै सगरमाथा फाइनान्सलाई प्राप्तिपछि सेञ्चुरी कमर्सियल बैंककै नाममा असार ३१ गते एकीकृत कारोबार सुरु हुने स्पष्ट पारेको हो ।  आगामी शनिवार दरबारमार्गस्थित होटल...

यसरी जन्मियो लुम्बिनी विकास बैंक, उत्कृष्ट बन्ने उद्घोष

1499612263IMG0625.JPG
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको “ख” वर्गको इजाजतपत्रप्राप्त भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमीटेडमा राष्ट्रियस्तरको “ग” वर्गको इजाजतप्राप्त लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लिमीटेड गाभिई आइतबारदेखि लुम्बिनी विकास बैंक लिमीटेडको नामबाट बिधिवत् एकीकृत कारोवार सुरु भएको छ ।  दरवारमार्गस्थित होटल...

आज जन्मदैछ बलियो विकास बैंक, भिबोर सोसाइटी बन्यो ‘इतिहास’

1499535963823-1499154682lumbini.png
काठमाण्डौ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले आजदेखि एकीकृत बित्तीय कारोबार सुरु गर्दैछन् । योसँगै भिबोर सोसाइटी डेभलपमेन्ट बैंक इतिहासको पानामा सीमित हुँदैछ ।   यी कम्पनीको मर्जरलाई नेपाल राष्ट्रबैंकले असार १ गते अन्तिम स्वीकृति दिएको थियो ।  मर्जरपछि यी दुुई संस्थाले ‘लुम्बिनी विकास...

असार २५ देखि भिबोर सोसाइटी इतिहास बन्दै

1499154682lumbini.png
काठमाण्डौ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले आउँदो असार २५ देखि एकीकृत बित्तीय कारोबार सुरु गर्ने भएका छन् ।  यी कम्पनीको मर्जरलाई नेपाल राष्ट्रबैंकले असार १ गते अन्तिम स्वीकृति दिएको थियो ।  मर्जरपछि यी दुुई संस्थाले लुम्बिनी विकास बैंकको रुपमा कारोबार थाल्नेछन् । यसको अर्थ असार २५ गतेदेखि...

६ बित्तीय संस्थालाई मर्जरको अन्तिम स्वीकृति

1499094388nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ६ बैंक तथा बित्तीय संस्थालाई मर्जरको अन्तिम स्वीकृति दिएको छ।  सोमबार बसेको राष्ट्रबैंक संचालक समितिको बैठकले ग्लोबल आइएमई बैंकलाई रिलायवल डेभलपमेन्ट बैंक गाभ्न अन्तिम स्वीकृति दिएको छ । यस्तै, सांग्रिला विकास बैंक र कसमस विकास बैंक तथा कामना विकास बैंक र सेवा विकास बैंकबीचको मर्जरलाई समेत अन्तिम...

Breaking : यति र महालक्ष्मी विकास बैंकबीच मर्ज हुने, स्वाप रेसियो १ : १

1489488839yeti.png
काठमाण्डौ । यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकबीच मर्जर हुने भएको छ । यी दुुई विकास बैंकले मर्जरको औपचारिक सम्झौता मंगलबार साँझसम्ममा गर्नेछन् । मर्जरपछि बन्ने संस्था चुक्तापूँजीको हिसाबले देशकै ठूलो विकास बैंक बन्ने बताइएको छ ।  स्रोतका अनुसार दुुई बैंकबीच १ बराबर १ को सेयर स्वाप रेसियोमा मर्जरमा जाने आन्तरिक सम्झौता...

एसबीआईसँग ५ बैंकको मर्जर अप्रील १ भित्र

1487865881sbi.jpg
काठमाण्डौ । विश्वको बैकिङ इतिहासमै ठूलो मर्जर मानिएको भारतीय स्टेट बैंक(एसबीआई) र त्यसका ५ एसोसिएसट् बैंकबीच आगामी अप्रिल १ भित्र मर्ज हुने भएको छ ।  भारत सरकारले एसबीआईसँग अन्य ५ एसोसिएसट्स बैंकको मर्जर मिति तोकिदिएको इकोनोमिक टाइम्सले जनाएको छ ।  मिति नै तोकिएपछि मर्जरको प्रक्रियाले समेत गति लिएको बताइएको छ । यो मर्जरपछि एसबीआई...

एसबीआईलाई ४ बैंक अक्वायरको स्वीकृति, ग्राहक संख्या ५० करोड बढी हुने

1487171135arun-jaitley.jpg
नयाँदिल्ली । भारतको क्याबिनेट बैठकले स्टेट बैंक अफ इण्डिया(एसबीआई)सँग उसका पाँच सहायक बैंकहरुको बिलयलाई स्वीकृति दिएको छ । एसबीआई बैंकको सञ्जाल भारत बाहेक ३६ वटा देशमा फैलिएको छ । नेपालमा समेत एसबीआई राम्रै वाणिज्य बैंकको सूचिमा पर्छ ।  भारतका बित्त मन्त्री अरुण जेट्लीले पाँच सहायक बैंकहरुलाई एसबीआईमा बिलय हुन सहमति दिइए पनि...

प्यासिफिकलाई प्राप्तिपछि ग्लोबल आइएमईको संयुक्त कारोबार सुरु

1486906507gbime.jpg
काठमाण्डौ । एक जिल्ले विकास बैंक प्यासिफिक डेभलपमेन्ट बैंकलाई प्राप्तिपछि ग्लोबल आइएमई बैंक लिमीटेडले आइतबारदेखि एकीकृत बित्तीय कारोबार थालेको छ ।  नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले एक समारोहका बीच संयुक्त कारोबारको थालनी गरेका हुन् ।  लमजुङ्ग जिल्लालाई कार्यक्षेत्र बनाई विकास बैंकको रुपमा विगत ७ वर्षदेखि...

बैंकजस्तै अब सहकारी पनि मर्ज हुँदै, हिलटप र नवप्रगतिको संयुक्त कारोबार

1486824830Hilltop-Junar.jpg
काठमाण्डौ । राष्ट्र बैंकले मर्जरको नीति ल्याएपछि बैंकहरुबीच एकीकरण भएजस्तै काठमाडौंका दुई सहकारीले समेत एकीकृत कारोबार सुरु गरेका छन् ।  काठमाडौंको तीनकुनेस्थित हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र जोरपाटी स्थित नवप्रगति बचत तथा ऋण सहकारी संस्थाले शनिवार विशोष एकीकरण साधारणसभा गरेर एकीकृत कारोबार थालेका हुन्...

भर्खरै

भदौमा ब्याजदर नबढाउने एनबीएको निर्णय

भदौमा ब्याजदर नबढाउने एनबीएको निर्णय

घट्यो सुन–चाँदीको भाउ, तोलाको कति ?

घट्यो सुन–चाँदीको भाउ, तोलाको कति ?

एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विद्युत बिक्रीको आम्दानी ११२%ले बढ्दा पनि तेह्रथुम पावर घाटामा

विद्युत बिक्रीको आम्दानी ११२%ले बढ्दा पनि तेह्रथुम पावर घाटामा

एसियन लाइफको बीमा शुल्क आर्जन १७.१९%ले बढ्यो, नाफा ३३.३८%ले घट्यो

एसियन लाइफको बीमा शुल्क आर्जन १७.१९%ले बढ्यो, नाफा ३३.३८%ले घट्यो

एलआईसी नेपाल घाटामा, अन्य सूचक कस्ता ?

एलआईसी नेपाल घाटामा, अन्य सूचक कस्ता ?

विद्युत बिक्रीबाट आम्दानी भएपछि न्यादी हाइड्रोपावर नाफामा

विद्युत बिक्रीबाट आम्दानी भएपछि न्यादी हाइड्रोपावर नाफामा

अभियान लघुवित्तको आईपीओ बाँडफाँड, १८.८७ लाख बढीको हात खाली

अभियान लघुवित्तको आईपीओ बाँडफाँड, १८.८७ लाख बढीको हात खाली

खप्तड लघुवित्तले भदौ ८ बाट आईपीओ बिक्री खुला गर्ने

खप्तड लघुवित्तले भदौ ८ बाट आईपीओ बिक्री खुला गर्ने

नेपाल टेलिकमको नाफा ८.३८ अर्ब, ईपीएस कति ?

नेपाल टेलिकमको नाफा ८.३८ अर्ब, ईपीएस कति ?

घाटामा मध्यभोटेकोशी जलविद्युत कम्पनी, रिटेन अर्निङ पनि ऋणात्मक

घाटामा मध्यभोटेकोशी जलविद्युत कम्पनी, रिटेन अर्निङ पनि ऋणात्मक

शिवमको अधिकांश मुख्य सूचकमा पहिरो, फसेँ सोझा !

शिवमको अधिकांश मुख्य सूचकमा पहिरो, फसेँ सोझा !

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलन सम्पन्न

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलन सम्पन्न

अभियान लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

अभियान लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

रिडी पावरको सेयर सोमबारबाट कारोबार आउने, ओपनिङ रेन्ज कति ?

रिडी पावरको सेयर सोमबारबाट कारोबार आउने, ओपनिङ रेन्ज कति ?