merger

मर्जरका लागि सिटिजन्सलाई सिभिल र एनसीसीको तारन्तार दवाब, ‘सिटिजन्सले तत्काल कोहीसँग पनि एमओयू गर्दैन’

1657641895czbil1.jpg
काठमाण्डौ । हिमालयन बैंकसँग बिलय हुने गरी लगातार छलफलमा बसेको सिभिल बैंकसँग सिटिजन्स बैंक इन्टरनेशनलले पनि तत्काल मर्जर सम्झौता नगर्ने भएको छ ।  हिमालयन बैंकका सञ्चालकहरुले सहमति भइसकेको स्वापको विषयमा बोली फेरेपछि र पछिल्ला छलफलमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेललाई मर्जरपछि बन्ने बैंकमा वरिष्ठ डेपुटी सीइओ दिन...

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का

1657606911nepse-notice.jpg
काठमाण्डौ । मर्जर प्रयोजनका लागि सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज असार २८ गतेदेखि लागू हुने गरी यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।  सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच सोमबार मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। दुवै कम्पनीबीच...

साउन १ बाट हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार

1657596570joint-transcation.jpg
काठमाण्डौ । मर्जरपछि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आउँदो साउन १ गते आइतबारदेखि हुने भएको छ।  मर्जरपछि हिमालयन एभरेष्ट इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत निर्जीवन बीमा सेवा कारोबार सञ्चालन हुने भएको हो।  यी दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी...

1660225348Smart-Muddati-900X100-px.gif

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जाने समझदारी, चुक्तापुँजी रु. २.५ अर्ब पुग्ने

1657593355WhatsApp-Image-2022-07-11-at-7.23.30-PM.jpeg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडबीच मर्जरमा जाने प्रारम्भिक समझदारी भएको छ।  सिद्धार्थ र प्रिमियरबीच सोमबार एक कार्यक्रमबीच मर्जरमा जाने समझदारी भएको हो। समझदारीपत्रमा सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सका तर्फबाट अध्यक्ष...

नबिल–एनबी बैंकको एकीकृत कारोबार भोलिबाट सुरु नहुने

165744986529213302448894354111681236184928204217846563n.jpg
काठमाण्डौ । नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्तिपछि नबिल बैंकले भोलि असार २७ गतेबाट सुरु गर्ने भनिएको एकीकृत कारोबार नहुने भएको छ।  दुवै बैंकले संयुक्त रुपमा निकालेको सूचनामा भोलि असार २७ गतेबाट एकीकृत कारोबार सुरु नहुने जानकारी गराइएको हो। नेपाल सरकारको सालतमामी परेका कारण सरकारी राजस्व र भुक्तानीलाई सुचारु गर्नुपर्ने भएकोले...

प्राप्तिपश्चात नबिल र एनबी बैंकका यी शाखाहरु समायोजन हुने (सूचीसहित)

1657255365nb.png
काठमाण्डौ । प्राप्तिपश्चात नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकका केही शाखाहरु बन्द तथा स्थानान्तरण हुने भएका छन्। नबिल बैंकले आज एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो।  एकीकृत कारोबार भएको दिनबाट एनबी बैंकका १७ वटा शाखा नबिल बैंकका नजिकैको शाखामा समायोजन हुने भएको छ। जसअनुसार एनबी बैंकको विराटचोक, दमक, बर्दिबास,...

हिमालयन–सिभिलबीचको मर्जर प्रयास भाँडिने खतरा, अन्तिम अवस्थामा यसरी कुरा बिग्रियो

1657216308hbl.jpg
काठमाण्डौ । बहुचर्चित तथा बहुप्रतिक्षित हिमालयन–सिभिल बैंक मर्जर भाँडिनसक्ने खतरा उत्पन्न भएको छ । दुई बैंकबीच मर्जर सम्झौता शुक्रबार हुने भनिए पनि त्यसको अघिल्लो दिनसम्म विकसित घटनाक्रमले भने मर्जर छलफल निश्कर्षमा नपुग्ने सम्भावना देखाएको हो ।  मर्जरको सम्झौता हुनुअघि हिमालयन बैंकका संचालक तथा उच्च व्यवस्थापनले त्यसअघि कायम...

मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई यी सुविधा प्रदान गर्न सिबिफिनको माग

1657176417merger.jpg
– रेखा चन्द काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जाँदा विभिन्न सहुलियत दिनुपर्ने सुझाव आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि पठाएको छ।  राष्ट्र बैंकलाई पठाएको सुझावका विषयमा जानकारी दिन सिबिफिनले आज पत्रकार सम्मेलन गरेको छ। सिबिफिनले पठाएको २७ बुँदे सुझावमध्ये बैंक...

सिवाईसी र आँधिखोला लघुवित्तको सेयर कारोबार रोक्का

1657173624nepse.jpg
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि यी दुवै लघुवित्तको सेयर कारोबार आज असार २३ गतेबाट रोक्का गरेको हो।  सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच हिजो असार २२ गते आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता...

इन्भेस्टमेन्ट–मेगा मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

1657170843investment-bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।  राष्ट्र बैंकले हिजो (असार २२ गते) पत्र पठाउँदै दुवै बैंकबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो। पत्रमा अन्तिम स्वीकृतिका लागि दुवै बैंकले राष्ट्र बैंकसमक्ष संयुक्त निवेदन पेस गर्नुपर्ने उल्लेख...

हिमालयन-सिभिलबीच कुरा मिल्यो, १००ः८० स्वापमा मर्जरमा जाने

1657034190merger111.jpg
काठमाण्डौ । लामो समयदेखि चलिरहेको हिमालयन बैंक र सिभिल बैंकबीचको मर्जर बार्गेनिङ निश्कर्षमा पुगेको छ ।  सिभिल बैंकका एक सञ्चालकका अनुसार आज साँझदेखि बसेको दुई बैंकको मर्जर कमिटीका सदस्य तथा सञ्चालकहरुको बैठकले लामो समयदेखिको गाँठो फुकाल्दै मर्जरमा जाने विषयमा सहमति कायम गरेको हो ।  नयाँ सहमतिअनुसार अब हिमालयन बैंकले सिभिल...

असार २७ बाट नबिल र एनबी बैंकको एकीकृत कारोबार

1656912386nabil.png
काठमाण्डौ । नबिल र नेपाल बंगलादेश (एनबी) बैंकको एकीकृत कारोबार असार २७ गतेबाट सुरु हुने भएको छ।  दुवै बैंकको हिजो असार १९ गते बसेको सञ्चालक समितिको बैठकले असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको हो। नबिल बैंकले केही दिनअघि मात्रै बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानालाई नियुक्त गरिसकेको छ । दुवै...

प्राप्ति प्रक्रिया टुंग्याउन मिर्मिरे र बुद्धज्योति लघुवित्तले डाके एकैदिन विशेष साधारणसभा

1656561113merger.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियालाई टुंगो लगाउन दुवै लघुवित्तले एकैदिन विशेष साधारणसभा डाकेका छन्। दुवै लघुवित्तको हिजो असार १५ गते बसेको सञ्चालक समितिको बैठकले यही असार ३१ गते विशेष साधारणसभा डाकेका हुन्। मिर्मिरे लघुवित्तको विशेष साधारणसभा काभ्रेको धुलिखेलस्थित होटेल सारथी र...

राष्ट्र बैंकद्वारा नबिल–एनबी बैंकबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान

1656495224nabli.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  आज बिहान राष्ट्र बैंकको सञ्चालक समितिले नबिल र एनबी बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको हो। गभर्नर महाप्रसाद अधिकारी स्विटजरल्यान्डको कार्यक्रम सकेर मंगलबार फर्किएपछि बुधबार बिहान बसेको सञ्चालक समितिको...

‘सूर्या र ज्योति लाइफबीच मर्जर जाने प्रारम्भिक सम्झौता भएको हो, अन्य कुरा टुंगो लागेको छैन’

1656328440viberimage2022-06-2616-18-15-546.jpg
काठमाण्डौ। सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर सम्झौताका विषयमा विभिन्न सञ्चारमाध्यममा आएका खबरप्रति ध्यानाकर्षण भएको जनाएका छन्। दुवै कम्पनीले आज संयुक्त विज्ञप्ति जारी गर्दै मर्जर सम्झौता विषयमा विभिन्न सञ्चार माध्यममा आएका खबरप्रति ध्यानाकर्षण भएको जनाएका हुन्। ‘सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स...

भर्खरै

अरुण भ्यालीको विद्युत बिक्रीको आम्दानीमा उछाल, नाफा पनि बढ्यो

अरुण भ्यालीको विद्युत बिक्रीको आम्दानीमा उछाल, नाफा पनि बढ्यो

भदौमा ब्याजदर नबढाउने एनबीएको निर्णय

भदौमा ब्याजदर नबढाउने एनबीएको निर्णय

घट्यो सुन–चाँदीको भाउ, तोलाको कति ?

घट्यो सुन–चाँदीको भाउ, तोलाको कति ?

एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विद्युत बिक्रीको आम्दानी ११२%ले बढ्दा पनि तेह्रथुम पावर घाटामा

विद्युत बिक्रीको आम्दानी ११२%ले बढ्दा पनि तेह्रथुम पावर घाटामा

एसियन लाइफको बीमा शुल्क आर्जन १७.१९%ले बढ्यो, नाफा ३३.३८%ले घट्यो

एसियन लाइफको बीमा शुल्क आर्जन १७.१९%ले बढ्यो, नाफा ३३.३८%ले घट्यो

एलआईसी नेपाल घाटामा, अन्य सूचक कस्ता ?

एलआईसी नेपाल घाटामा, अन्य सूचक कस्ता ?

विद्युत बिक्रीबाट आम्दानी भएपछि न्यादी हाइड्रोपावर नाफामा

विद्युत बिक्रीबाट आम्दानी भएपछि न्यादी हाइड्रोपावर नाफामा

अभियान लघुवित्तको आईपीओ बाँडफाँड, १८.८७ लाख बढीको हात खाली

अभियान लघुवित्तको आईपीओ बाँडफाँड, १८.८७ लाख बढीको हात खाली

खप्तड लघुवित्तले भदौ ८ बाट आईपीओ बिक्री खुला गर्ने

खप्तड लघुवित्तले भदौ ८ बाट आईपीओ बिक्री खुला गर्ने

नेपाल टेलिकमको नाफा ८.३८ अर्ब, ईपीएस कति ?

नेपाल टेलिकमको नाफा ८.३८ अर्ब, ईपीएस कति ?

घाटामा मध्यभोटेकोशी जलविद्युत कम्पनी, रिटेन अर्निङ पनि ऋणात्मक

घाटामा मध्यभोटेकोशी जलविद्युत कम्पनी, रिटेन अर्निङ पनि ऋणात्मक

शिवमको अधिकांश मुख्य सूचकमा पहिरो, फसेँ सोझा !

शिवमको अधिकांश मुख्य सूचकमा पहिरो, फसेँ सोझा !

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलन सम्पन्न

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलन सम्पन्न

अभियान लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

अभियान लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर