सोमबार, आश्विन २६,२०८३ 08:34:49
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 08:34:49
वामपन्थी नेतृत्वविरुद्ध खनालको मोर्चाबन्दी, नयाँ पार्टीको संकेत
NEWS

वामपन्थी नेतृत्वविरुद्ध खनालको मोर्चाबन्दी, नयाँ पार्टीको संकेत

 काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा ‘समाजवादी जागरण अभियान’ सञ्चालन हुने भएको छ।शनिबार खनालको नेतृत्वमा भएको गोप्य भेलाले ठूला वामपन्थी दलभित्र वैचारिक बहस र राजनीतिक प्रशिक्षण कमजोर हुँदै गएको निष्कर्ष निकाल्दै नयाँ राजनीतिक तथा वैचारिक अभियान अघि बढाउने निर्णय गरेको हो।वामपन्थी नेता महेश्वर...

प्रचण्डको ब्रिफिङ : बालेनको कार्यशैलीप्रति प्रश्न, गतिविधि ‘रहस्यमय’ देखिएको टिप्पणी
NEWS

प्रचण्डको ब्रिफिङ : बालेनको कार्यशैलीप्रति प्रश्न, गतिविधि ‘रहस्यमय’ देखिएको टिप्पणी

  काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संघीय संसदीय दलको बैठकमा प्रचण्डले सरकारको पछिल्लो ६ महिनाको कार्यसम्पादनको समीक्षा गर्दै प्रधानमन्त्री शाहको...

एनआरएनएसँग प्रचण्डको प्रतिबद्धता– वंशजको नागरिकताको विषयमा सकारात्मक छु, नीतिगत पहल गर्छु
NEWS

एनआरएनएसँग प्रचण्डको प्रतिबद्धता– वंशजको नागरिकताको विषयमा सकारात्मक छु, नीतिगत पहल गर्छु

 काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डल र नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्काको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार प्रचण्डसँग भेट गरी गैरआवासीय नेपालीसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरेको हो ।भेटका क्रममा एनआरएनए प्रतिनिधिमण्डलले...

बिना कारण भीआईपी पक्राउ गर्दै गए सरकारले ठूलो मूल्य चुकाउनुपर्छः प्रचण्ड
NEWS

बिना कारण भीआईपी पक्राउ गर्दै गए सरकारले ठूलो मूल्य चुकाउनुपर्छः प्रचण्ड

 काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिना कारण विशिष्ट व्यक्तिहरूलाई नियन्त्रणमा लिने वा पक्राउ गर्ने क्रम जारी रहे सरकारका लागि त्यसको परिणाम गम्भीर हुन सक्ने बताएका छन् ।सोमबार संघीय संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिएर पछि छाडिएको...

ओली–प्रचण्डमाथि नेतृत्व हस्तान्तरणको दबाब, साना वाम दलमा पनि टुटफुटको शृङ्खला
NEWS

ओली–प्रचण्डमाथि नेतृत्व हस्तान्तरणको दबाब, साना वाम दलमा पनि टुटफुटको शृङ्खला

 काठमाण्डौ ।  नेपालका ठूला वामपन्थी दलमा नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला साना वाम दलहरू पनि आन्तरिक विवाद, विभाजन र पुनर्गठनको दबाबमा देखिएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पार्टीभित्रैबाट नेतृत्वको विषयमा प्रश्न उठिरहेको छ।एमालेमा अध्यक्ष ओलीको नेतृत्व...

बृहत संयुक्त मोर्चा बनाएर नयाँ आन्दोलनको तयारीमा छौं : प्रचण्ड
NEWS

बृहत संयुक्त मोर्चा बनाएर नयाँ आन्दोलनको तयारीमा छौं : प्रचण्ड

 काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध बृहत संयुक्त मोर्चा निर्माण गर्दै नयाँ आन्दोलनको तयारी भइरहेको बताएका छन्।नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको आरोप लगाए। त्यसको प्रतिरोधका लागि विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजलाई समेटेर...

विपद्पछिको कामका लागि सर्वदलीय विशेष समिति बनाउन नेकपाको माग
NEWS

विपद्पछिको कामका लागि सर्वदलीय विशेष समिति बनाउन नेकपाको माग

  काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रसुवा बाढीपछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणका काम प्रभावकारी बनाउन सर्वदलीय संसदीय विशेष समिति गठन गर्न माग गरेको छ।सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यसअघि अघि सारेको सर्वदलीय संयन्त्र गठनको प्रस्तावलाई समर्थन गर्दै नेकपाले केन्द्रमै प्रभावकारी राजनीतिक संयन्त्र बनाउनुपर्ने माग...

प्रचण्डको प्रश्न– भदौ २४ को विध्वंसका दोषी को हुन् ? एक वर्ष बित्दा पनि किन भएन कारबाही ?
NEWS

प्रचण्डको प्रश्न– भदौ २४ को विध्वंसका दोषी को हुन् ? एक वर्ष बित्दा पनि किन भएन कारबाही ?

 काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते देशभर भएको व्यापक तोडफोड, आगजनी र विध्वंसमा संलग्न वास्तविक दोषीको पहिचान गरी कारबाही गर्न सरकार असफल भएको बताएका छन्।घटनाको एक वर्ष पूरा भएको अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै प्रचण्डले केही घण्टामै देशका विभिन्न भागमा देखिएको विध्वंस सामान्य वा स्वतःस्फूर्त घटनामात्र...

प्रचण्डको सरकारमाथि कडा प्रहार : ‘हिरोइजमले देश चल्दैन, विपद्मा राष्ट्रिय समन्वय चाहिन्छ’
NEWS

प्रचण्डको सरकारमाथि कडा प्रहार : ‘हिरोइजमले देश चल्दैन, विपद्मा राष्ट्रिय समन्वय चाहिन्छ’

 काठमाण्डौ ।  पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछिको सरकारी भूमिकामाथि कडा आलोचना गरेका छन्।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकमा विपद्पछिको सरकारी कामकारबाहीको समीक्षा गर्दै प्रचण्डले सरकार ‘हिरोइजम’ र व्यक्तिगत प्रचारमा...

नेकपाका सांसद र स्वकीय सचिवले बाढीपीडितलाई १५ दिनको तलब दिने
NEWS

नेकपाका सांसद र स्वकीय सचिवले बाढीपीडितलाई १५ दिनको तलब दिने

 काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद तथा उनीहरूका स्वकीय सचिवले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १५ दिन बराबरको तलब सहयोग गर्ने भएका छन्।नेकपा संसदीय दलले आफ्ना सबै सांसद र सांसदका स्वकीय सचिवबाट १५ दिनको तलब सहयोगस्वरूप संकलन गर्ने निर्णय गरेको हो।पार्टीका प्रमुख सचेतक युवराज दुलालका अनुसार सांसद तथा स्वकीय सचिवलाई उक्त रकम...

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री आजै शपथ लिँदै
NEWS

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री आजै शपथ लिँदै

काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आज कोशी प्रदेश सरकारमा सहभागी हुने तयारीमा छ। नेकपा एमाले र नेकपाबीच साउन पहिलो साता भएको तीनबुँदे सहमतिअनुसार नेकपा सरकारमा प्रवेश गर्न लागेको हो।नौ मन्त्रालय रहेको कोशी प्रदेश सरकारमा नेकपाबाट चार जना मन्त्री सहभागी हुनेछन्। मुख्यमन्त्रीसहित पाँच मन्त्रालयको नेतृत्व भने नेकपा एमालेले गर्नेछ।नेकपाभित्र मन्त्री बन्न चाहने...

प्रधानमन्त्री बालेनलाई संसद्को प्रश्नोत्तरमा उपस्थित गराउन सभामुखसँग रुलिङको माग
NEWS

प्रधानमन्त्री बालेनलाई संसद्को प्रश्नोत्तरमा उपस्थित गराउन सभामुखसँग रुलिङको माग

 काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभामा हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी गराउन सभामुख डोलप्रसाद अर्यालसँग रुलिङको माग गरेको छ।शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभा नियमावलीमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि प्रधानमन्त्रीसँगको प्रत्यक्ष...

दलहरु सत्ता र सरकारमा अल्झिँदा वैरीले २० वर्षे रणनीति बनाए : प्रचण्ड
NEWS

दलहरु सत्ता र सरकारमा अल्झिँदा वैरीले २० वर्षे रणनीति बनाए : प्रचण्ड

 काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिस्ट शक्ति सत्ता र सरकारमा केन्द्रित हुँदा विरोधी शक्तिले उनीहरूविरुद्ध २० वर्षे रणनीति बनाएको दाबी गरेका छन्।शुक्रबार पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्टहरूले वैचारिक प्रशिक्षण, दीर्घकालीन रणनीति र जनतासँगको सम्बन्धलाई...

कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने
NEWS

कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने

  काठमाण्डौ ।    नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो। संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले मुख्यमन्त्री कँडेलप्रति विश्वास नरहेको...

मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गरौ: प्रचण्ड
NEWS

मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गरौ: प्रचण्ड

 काठमाण्डौ ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा पार्टी संगठन सुदृढ बनाउनुपर्ने बताएका छन्।जनकपुरधाममा आयोजित नेकपा मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा एकता भेलालाई सम्बोधन गर्दै उनले मधेशको राजनीतिक संगठनलाई पार्टीले विशेष प्राथमिकतामा राखेको बताए।

माधव नेपालसँग छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय लिने
NEWS

माधव नेपालसँग छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय लिने

 काठमाण्डौ ।  नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन केही प्रदेशमा टुटेपछि प्रदेश सरकार गठनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निर्णायक भूमिकामा देखिएको छ।कांग्रेस र एमाले दुवैले सहकार्यको प्रस्ताव गरे पनि नेकपाले तत्काल प्रदेश सरकारमा सहभागी हुन हतार नगर्ने नीति लिएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधवकुमार नेपालसँग छलफल गरेपछि मात्र...

प्रदेश सरकारमा सत्ता सहकार्य संकटमा : नेकपासँग सहमति नभए विपक्षमा बस्ने कांग्रेसको तयारी
NEWS

प्रदेश सरकारमा सत्ता सहकार्य संकटमा : नेकपासँग सहमति नभए विपक्षमा बस्ने कांग्रेसको तयारी

 काठमाण्डौ ।  नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य संकटमा परेसँगै सातवटै प्रदेश सरकारमा नयाँ राजनीतिक समीकरणको गृहकार्य सुरु भएको छ। कांग्रेसले एमालेसँगको सहकार्य तोडेपछि दुवै दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को समर्थन जुटाउने प्रयासमा लागेका छन्।प्रदेशसभाको अंकगणितअनुसार नेकपाले कांग्रेस वा एमालेलाई साथ दिए अधिकांश प्रदेशमा नयाँ सरकार गठन हुन सक्ने...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.