nepal bank limited

नेपाल बैंकको सेयर एफपीओ मूल्यमै फालाफाल !

1531388978nbl-fpo.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडको एफपीओलाई अर्को संकट आइलागेको छ ।  त्यसै पनि दोश्रो बजारमा मूल्य घटेर सकस व्यहोरिरहेको र लगानीकर्ताले नपत्याइदिएपछि बेहाल बनेको यो बैंकको एफपीओ बिक्री हुन अब झनै समस्या हुनेछ ।  यो बैंकको सेयर दोश्रो बजारमै एफपीओ मूल्यमै पाउन थालिएपछि बैंकले निश्कासन गरेको सेयर बिक्री नहुने गरी संकट आइपरेको हो...

नेपाल बैंकको एफपीओको अवस्था झनै दयनीय, नवौ दिन २२५ वटा आवेदन

1531139908fpo-nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले निश्कासन गरेको एफपीओमा आवेदन पर्ने क्रम झनै सुस्त बन्दै गइरहेको छ ।  यो बैंकले एफपीओ निश्कासन गरेको नवौं दिन सोमबार(असार २५ गते) २२५ वटा आवेदन मात्र परेका छन् । यो दिन २३ हजार ३ सय ९० कित्ता खरीदका लागि आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।  यसरी बैंकको एफपीओमा नवौं दिनसम्म...

नेपाल बैंकको एफपीओमा आवेदन पर्ने क्रम झनै सुस्त !

1531055457fpo12.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले निश्कासन गरेको एफपीओमा आठौं दिनसम्म ३३ करोड ७७ लाख ४४ हजार ४ सय रुपैयाँ बराबरको  आवेदन परेको छ ।  कुल ४ अर्ब ९५ करोडको एफपीओमा सातौ दिनसम्म पनि अत्यन्त न्यून आवेदन परेको हो । पछिल्लो समय यो बैंकको एफपीओमा आवेदन पर्ने क्रम निकै सुस्त रहेको छ ।  बैंकले प्रिमियमसहित प्रतिकित्ता २८० रुपैयाँको दरले असार...

नेपाल बैंकको एफपीओ: सात दिनमा ७ % पनि आवेदन परेन

1530894866nbl-fpo.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले निश्कासन गरेको एफपीओमा सातौ दिनसम्म ३२ करोड ८५ लाख ६३ हजार २ सय रुपैयाँ बराबरको  आवेदन परेको छ ।  कुल ४ अर्ब ९५ करोडको एफपीओमा सातौ दिनसम्म पनि अत्यन्त न्यून आवेदन परेको हो ।  बैंकले प्रिमियमसहित प्रतिकित्ता २८० रुपैयाँको दरले असार १५ गतेदेखि १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निश्कासन गरेको...

छैठौ दिनसम्म पनि नेपाल बैंकको एफपीओमा आवेदनको अवस्था दयनीय नै !

1530806108nbl-fpo.jpg
काठमाण्डौ । नेपाल बैंकको एफपीओ निश्कासन भएको छैठौ दिनसम्म ११ लाख ३६ हजार कित्ता खरीदका लागि आवेदन परेको छ ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार छैठो दिनसम्म नेपाल बैंकको एफपीओमा १० हजार ७ सय ६९ आवेदकले सेयर खरीदका लागि आवेदन दिएका हुन् ।  बैंकले असार १५ गतेदेखि खुल्ला गरेको ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड  ७६...

नेपाल बैंकको एफपीओ ६ % पनि बिक्री भएन, संस्थागत लगानीकर्ताको पनि कम चासो

1530613960nbl-fpo.jpg
काठमाण्डौ । नेपाल बैंकको एफपीओमा पहिलो चरणको चार दिने अवधिमा अत्यन्त न्यून आवेदन परेको छ ।  बैंकले असार १५ गतेदेखि खुल्ला गरेको ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड  ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओमा पहिलो चरणको अन्तिम दिन मंगलबार(असार १९)सम्म २८ करोड ९० लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।  बिक्री प्रबन्धक...

पहिलो चरणमा नेपाल बैंकको एफपीओ बिक्री भएन, साउन १३ सम्म आवेदन दिन सकिने

1530596018nbl-fpo.jpg
काठमाण्डौ । नेपाल बैंकको एफपीओमा पहिलो चरणमा तोकिएको मितिमा ७ प्रतिशत पनि बिक्री नहुने छाँट देखिएपछि सीमा बढाएर साउन १३ गतेसम्म आवेदन दिन सकिने बनाइएको छ ।  बैंकले असार १५ गतेदेखि ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निश्कासन गरेको हो ।  एफपिओ छिटोमा असार १९ गतेसम्म र ढिलोमा साउन १३ गतेससम्म...

नेपाल बैंकको एफपीओ: तेश्रो दिनसम्म ४.४२ % कित्ता मात्र बिक्री

1530528620nbl-fpo.jpg
काठमाण्डौ । नेपाल बैंकको एफपीओमा तेश्रो दिन थप २ लाख ८२ हजार कित्ता हाराहारीमा आवेदन परेको छ । तीन दिनसम्मको तथ्यांक अनुसार यो बैंकको ७ लाख ८३ हजार  २२ कित्ताका लागि आवेदन परेको हो ।  यो भनेको २१ करोड ९२ लाख ४६ हजार १ सय ६० रुपैयाँ बराबरको आवेदन हो ।  यो बैंकले खुलाएको एफपीओमा दोश्रो दिनसम्म ५ लाख १ हजार ३०० कित्ताका लागि मात्र आवेदन...

नेपाल बैंकको एफपीओलाई एकपछि अर्को आपत, शिवम् सिमेन्टलाई पनि संकट पर्नसक्ने !

1530522504Nepal-Bank-limided.jpg
काठमाण्डौ । देशकै पहिलो बैंक ‘नेपाल बैंक लिमीटेड’ले निश्कासन गरेको एफपीओ नबिकेर कन्तबिजोग छ । यो बैंकको एफपीओमा केही सर्वसाधारण लगानीकर्ताले मात्र आवेदन दिएका छन् भने ठूला संस्थागत लगानीकर्ताले एफपीओ खरीदमा खासै चासो दिएका छैनन् ।  एफपीओ नबिकेर हैरानी परिरहेको बेला यो बैंकको दोश्रो बजारको मूल्यमा समेत पहिरो जान थालेको छ ।...

नेपाल बैंकको एफपीओको कन्तबिजोग, दोश्रो दिनसम्म २.८३% मात्र आवेदन

1530441869fpo-nbl.jpg
काठमाण्डौ । नेपाल बैंकको एफपीओमा दोश्रो दिनसम्म १४ करोड रुपैयाँ बराबरको मात्र आवेदन परेको छ ।  यो बैंकले खुलाएको एफपीओमा दोश्रो दिनसम्म ५ लाख १ हजार ३०० कित्ताका लागि मात्र आवेदन परेको हो । कुल ४ हजार ६ सय ३६ जनाले एफपीओ खरीदका लागि आवेदन दिएका छन् ।  यो हिसाबले नेपाल बैंकले निश्कासन गरेको एफपीओको कुल कित्तामध्ये दोश्रो दिनसम्म २.८३...

नेपाल बैंकको सेयर मूल्य घट्दा एफपीओ जोखिममा, मर्चेन्ट बैंकलाई आपत

1530431594fpo-nbl.jpg
काठमाण्डौ । प्रिमियमसहित प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निश्कासन गरेको नेपाल बैंकको दोश्रो बजारमा सेयर मूल्य घटिरहेको छ ।  एफपीओ निश्कासन हुँदा दोश्रो बजारमा प्रतिकित्ता २९३ रुपैयाँ रहेको नेपाल बैंकको सेयर मूल्य दिउँसो १ः३० बजेसम्म घटेर प्रतिकित्ता २९१ रुपैयाँमा सीमित बनेको हो ।  बैंकको सेयर मूल्य अझै घट्ने संभावना छ...

नेपाल बैंकको एफपीओमा न्यून आवेदन, पहिलो दिन १ % पनि बिक्री भएन

1530276601fpo.jpg
काठमाण्डौ । नेपाल बैंकले निश्कासन गरेको एफपीओमा पहिलो दिन निकै न्यून आवेदन परेको छ ।  पहिलो दिन परेको आवेदनको अवस्था हेर्दा एनएमबी बैंकको भन्दा नेपाल बैंकको एफपीओमा कम आकार्षण देखिएको हो ।  बैंकले दोश्रो बजारको भन्दा १३ रुपैयाँ सस्तो अर्थात प्रिमियमसहित प्रतिकित्ता २८० रुपैयाँको दरले सेयर निश्कासन गरेको हो ।  बिक्रीप्रबन्धक...

नेपाल बैंकको एफपीओ निश्कासन, संस्थागत लगानीकर्ताले पनि सुरुदेखि नै आवेदन दिन पाउने

1530206497nbl-fpo.jpg
काठमाण्डौ । नेपाल बैंकले आज(असार १५ गते)देखि एफपीओ निश्कासन गरेको छ ।  दोश्रो बजारमा कारोबार भइरहेको दरभन्दा केही सस्तोमा नेपाल बैंकले एफपीओ निश्कासन गरेको हो । यो बैंकको दोश्रो बजारमा बिहीबारको अन्तिम बिक्री मूल्य प्रतिकित्ता २९३ रुपैयाँ रहेको छ । बैंकले १०० रुपैयाँ फेस भ्यालूमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८०...

दोश्रो बजारभन्दा १२ रुपैयाँ सस्तोमा नेपाल बैंकको एफपीओ भोलिदेखि आउने

1530168508nbl-fpo.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले सार्वजनिक निश्कासन निर्देशिका संसोधन गरेर सहज अवस्था गरिदिएसँगै नेपाल बैंकले भोलि(असार १५ गते)देखि एफपीओ निश्कासन गर्ने भएको छ ।  दोश्रो बजारमा कारोबार भइरहेको दरभन्दा १२ रुपैयाँ सस्तोमा नेपाल बैंकले एफपीओ निश्कासन गर्न लागेको छ । यो बैंकको दोश्रो बजारमा बुधबारको अन्तिम बिक्री मूल्य प्रतिकित्ता २९२...

एफपीओ ल्याउन लागेको नेपाल बैंकको आगामी दिन कस्तो होला ? हेरौं प्रक्षेपण

1529838424fpo.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले प्रिमियमसहित प्रतिकित्ता २८० रुपैयाँको दरले एफपीओ निश्कासन गर्न लागेको छ । प्रतिकित्ता ३३३ रुपैयाँको दरले निश्कासन भएको एनएमबी बैंकको एफपीओ सबै नबिकेर अण्डराइट गर्नेहरुले खरीद गर्नुपर्ने अवस्था आउनसक्ने संभावना बढेसँगै नेपाल बैंकको एफपीओ समेत बिक्री नहुने अड्कलबाजीहरु भइरहेका छन् । कतिपय भने नेपाल...

भर्खरै

नेपालको नवीकरणीय ऊर्जालाई बढावा दिन टाटा पावर नवीकरणीय ऊर्जा र दुगड पावरबीचको सहमति

नेपालको नवीकरणीय ऊर्जालाई बढावा दिन टाटा पावर नवीकरणीय ऊर्जा र दुगड पावरबीचको सहमति

धनगढीमा असोज १० बाट हार्डवेयर एक्सपो हुँदै

धनगढीमा असोज १० बाट हार्डवेयर एक्सपो हुँदै

लगातार घट्दै सुनको भाउ, बढ्दै चाँदीको मूल्य

लगातार घट्दै सुनको भाउ, बढ्दै चाँदीको मूल्य

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब  ब्याट्री  ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब ब्याट्री ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न  पाउने

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न पाउने

citizens bank

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?