nepal bank limited

नेपाल बैंक लिमिटेडद्वारा वार्षिकोत्सवको अवसरमा विविध छुटको अफर

1603020884nbl.jpg
काठमाण्डौ । बैंकले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको सुखद् अवसरमा आफ्ना ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै हिजो शनिबारदेखि निक्षेप खाताहरुमा Mobile Banking, Internet Banking, Demat Account, Mero share, C-ASBA / VISA Debit  कार्ड निःशुल्क प्रदान गर्ने भएको छ ।  साथै बैंकद्वारा ८४औं वार्षिकोत्सवको उपलक्ष्यमा बिभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्ने बताइएको छ...

अब नेपाल बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना प्रतिनिधित्व

1601902341nbl.jpg
काठमाण्डौ । आज सोमबारका नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भिडियो कन्फ्रेन्स÷वेविनारमार्फत आयोजना गरिएको  बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभामा प्रस्तुत भएको सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ (चार) जना सञ्चालकबाट घटाई...

नेपाल बैंकको आज विशेष साधारणसभा, यी हुन् मुख्य अजेन्डाहरु

1601869646NBL.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आज सोमबार विशेष साधारणसभा डोकेको छ। कोरोना महामारीका कारण सिर्जित प्रतिकूल परिस्थितिबीच नेपाल बैंकले विशेष साधारणसभा बैंकको प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स (भर्चुअल जुम मिटिङ) मार्फत डोकेको हो। सभामा भाग लिन चाहने सेयरधनीहरुलाई जुम आईडी र पासकोड उपलब्ध गराइएको बैंकले जनाएको छ। सभा बिहान ११...

1695556604Online-Ad.gif

आजदेखि काठमाण्डौबाट पुनः श्रम स्वीकृति दिन सुरु गरिने

1601868952123.jpg
काठमाण्डौ । काठमाण्डौबाट श्रम स्वीकृति दिने काम आज सोमबारबाट पुनः सुरु हुने भएको छ। काठमाण्डौको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय आजबाट खुल्ने भएसँगै श्रम स्वीकृतिको काम पुनः सुरु हुने भएको हा। कार्यरत एक कर्मचारीमा कारोना पुष्टि भएसँगै गत बुधबारबाट श्रम स्वीकृतिसँगै सबै काम बन्द भएको थियो। कार्यालय भने खुलै थियो। यसअघि कोरोना...

किन डाक्यो नेपाल बैंकले विशेष साधारणसभा ? यस्ता छन् अजेन्डाहरु

1600401066NBL.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले यही असोज १९ गते सोमबार विशेष साधारणसभा डोकेको छ। कोरोना महामारीका कारण सिर्जित प्रतिकूल परिस्थितिबीच नेपाल बैंकले विशेष साधारणसभा बैंकको प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स (भर्चुअल जुम मिटिङ) मार्फत डोकेको हो। सभामा भाग लिन चाहने सेयरधनीहरुलाई जुम आईडी र पासकोड उपलब्ध गराइने बैंकले जनाएको छ। सभा...

उद्यमशीलता विकास कार्यक्रममा नेपाल बैंक लिमिटेड

1600260080nbl.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एवं सिन्धुपाल्चोक जिल्ला स्थित लिसंखु पाखर गाउँपालिका बीच उक्त गाउँपालिकाद्वारा संचालन गर्न लागेको अध्यक्ष उद्यमशीलता विकास कार्यक्रममा सहकार्य गर्ने सम्झौतामा हिजो नेपाल बैंक लिमिटेडमा आयोजित एक कार्यक्रममा हस्ताक्षर भएको छ ।   गाउँपालिकाले संचालन गर्नलागेको “अध्यक्ष...

नेपाल बैंक र चाँगुनारायण नपाबीच छात्राहरुको शिक्षाका लागि अभियानमा सहकार्यको सम्झौता

1599894288Nepal-Bank-News.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एवम् भक्तपुरस्थित ऐतिहासिक चाँगुनारायण नगरपालिकाबीच उक्त नगरपालिकाद्वारा संचालन गर्न लागिएका बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौताहरुमा हालै हस्ताक्षर भएको छ ।   नगरपालिकाले संचालन गर्न लागेको “बचत खाता छोरीको, सुरक्षा जीवनभरिको” कार्यक्रमअन्र्तगत...

नेपाल बैंकले यो वर्ष ३५% सम्म लाभांश बाँड्नसक्ने

1596941723Nepal-Bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लगानीकर्ताहरुलाई ३५ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिएको छ।  यो बैंकले आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमासिक वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ । जसमा लगानीकर्ताले ३५ प्रतिशतसम्म लाभांश पाउनसक्ने देखिएको हो ।  चौथो त्रैमाससम्म यो बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २१...

अब नेपाल बैंकबाट कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज?

1595993805Nepal-Bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेड विभिन्न शीर्षकमा दिँदै आएको कर्जाको ब्याजदर निर्धारण गरेको छ।  बैंकले साउन १४ गतेदेखि लागू हुने गरी कर्जाको ब्याजदर घटाएको हो। बैंकको आधार दर ६.९९ रहेको छ। अब बैंकले आधार दरमा न्यून प्रिमियम दर जोडेर विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराउनेछ।  बैंकले होम लोन आधार दरमा १.५५ प्रतिशतदेखि ३.६६ प्रतिशत...

सरकारी निर्देशनको नेपाल बैंकद्वारा खिल्ली, लकडाउनमा यो हदसम्मको लापरबाही

1593337242nbl.jpg
-प्रकाश बञ्जारा इटहरी । भिडभाड हुन नदिने नेपाल सरकारको निर्देशनको सरकारको आफ्नै स्वामित्व समेत रहेको नेपाल बैंकले खिल्ली उडाएको छ ।  आइतबार सुनसरीको झुम्कास्थित नेपाल बैंकको शाखा कार्यालयमा सेवाग्राहीको घूइँचो हेर्नलायक थियो ।  सामाजिक सुरक्षा भत्ता लिन बैंक आएका सेवाग्राहीहरु ठेलमठेल गर्दै आफ्नो लाइनमा उभिएर पालो कुर्दै थिए...

नेपाल बैंकद्वारा ब्याजमा छुट

1589966863nbl.jpg
काठमाण्डौ ।नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले छुट दिने भएको छ । कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी...

नेपाल बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक, नाफा पनि घट्यो

1589081342Nepal-bank.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल बैंक लिमिटेडले खुद नाफा ११.०८ प्रतिशतले घटेको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले गत वर्ष यही अवधिसम्म २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  तेस्रो त्रैमासम्म बैंकको सञ्चालन मुनाफा २...

नेपाल बैंकले रु. २.५ अर्बको ऋणपत्र ल्याउने, ब्याज कति ?

1587784065nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले लकडाउन लगत्तै २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ ।  बैंकले १००० दरका ऋणपत्र जारी गर्न खोजेको हो ।  बैंकले ‘१०% एनबिएल डिवेञ्चर्स–२०८३’ जारी गर्न लागेको हो ।  वार्षिक १० प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा लगानी गर्नेले अर्धवार्षिक रुपमा ब्याजको भुक्तानी पाउनेछन्...

नेपाल बैंकले प्रत्येक प्रदेशका कोरोना कोषलाई रु. ५ लाखको दरले सहयोग गर्ने

1585674262nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले कोरोना रोकथाम र नियन्त्रणका लागि संघीय तथा प्रदेश सरकारले गरेको प्रयासमा साथ दिंदै यसअघि घोषित १ करोड सहयोगलाई बढाएर १ करोड ३५ लाख पुर्याउने निर्णय गरेको छ ।  बैंकले यसअघि केन्द्र सरकारले स्थापना गरेको कोरोना सहयोग कोषमा १ करोड रुपैयाँ सहयोग गरेको थियो ।  बैंकले देशका ७ वटै प्रदेश सरकारले स्थापना...

कोरोना रोकथामका लागि नेपाल बैंकले रु. १ करोड दिने

1584884210nbl.jpg
काठमाण्डौ । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासलाई साथ दिन नेपाल बैंकले रु. १ करोड सहयोग गर्ने भएको छ ।  नेपाल बैंकको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी रु. १ करोड रकम प्रदान गर्ने निर्णय गरेको...

भर्खरै

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

सिटी एक्सप्रेसको पर्व अफर: विदेशबाट पैसा पठाउनेलाई दैनिक, साप्ताहिक र मासिक उपहार, एकजनाले १० गुणा पाउने

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई  उपहारै उपहार

आइएमई पेको 'डिजीटल दशैंतिहार' स्किम, सेवाग्राहीलाई उपहारै उपहार

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

सि.जी. इलेक्ट्रोनिक्सले प्रमुख डिलरलाई दुबई घुमायो

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

हिमाल रेमिटबाट आएको रेमिटान्स राष्ट्रिय वाणिज्य बैंकबाट पनि हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

मनकामना केवलकार दुई दिन बन्द हुने

साताको पहिलो  दिन  ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

साताको पहिलो दिन ३३ अंकले घट्यो सेयर बजार, करिब २ अर्बको कारोबार

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

हिमालयन रिको सीईओमा उपाश्ना पौडेल नियुक्त

सुन तस्करी छानबिन गर्न आयोग गठन

सुन तस्करी छानबिन गर्न आयोग गठन

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज  ?

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज ?

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट र मेरो सेयर खाता सुविधा, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुट

एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट र मेरो सेयर खाता सुविधा, पहिलो वर्षको डिम्याट खाता नवीकरण शुल्कमा छुट

सञ्चालनमा आयो ग्रीन हाइड्रोजनबाट चल्ने बस, नेपालमा के छ तयारी ?

सञ्चालनमा आयो ग्रीन हाइड्रोजनबाट चल्ने बस, नेपालमा के छ तयारी ?

रु. १८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. १८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

अधिकतम रेन्जमा खुल्यो सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार

अधिकतम रेन्जमा खुल्यो सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार