पुनर्बीमा दलालसम्बन्धी निर्देशिका संशोधन गर्दै बीमा प्राधिकरण, ७ दिनभित्र सुझाव दिन आह्वान
TRENDING
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले भीषण बाढीबाट प्रभावित बीमित तथा हकवालालाई राहत पुग्ने गरी जीवन बीमाअन्तर्गतका विभिन्न भुक्तानी प्रक्रियामा सरलीकरण गरेको छ ।प्राधिकरणका अनुसार २०८३ भदौ १० गते ल्हेन्दे–खोला–भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा आएको भीषण बाढीबाट प्रभावित बीमितका लागि मृत्यु दाबी, समर्पण, बीमालेख कर्जा तथा परिपक्व भुक्तानी गर्दा आवश्यक प्रमाण,...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरको आयोजनामा विराटनगर–१ स्थित जेम्स इन्टरनेशनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षकका लागि बीमासम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।विद्यार्थी तथा शिक्षकमार्फत आम नागरिकमा बीमासम्बन्धी सचेतना अभिवृद्धि गर्दै बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना...
काठमाण्डौ । नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड (सेबोन) लगायतका नियामक निकायमा कर्मचारीको सेवा–सुविधा तुलनात्मक रूपमा आकर्षक रहेको तर नेपाल बीमा प्राधिकरणमा भने पाउँदै आएको सुविधासमेत कटौती हुन थालेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।बीमा प्राधिकरणका कर्मचारीले सेवा–सुविधामा समानता कायम गर्नुपर्ने र हालसम्म पाउँदै आएको सुविधा निरन्तर हुनुपर्ने माग राख्दै...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीलाई आर्थिक वर्ष २०८१/८२ को विवरण सात दिनभित्र पेश गर्न निर्देशन दिएको छ।प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशिका, २०८२ को दफा १८ को उपदफा (४) बमोजिम यसअघि पेश गरिएको विवरण तथा प्रतिवेदनमा आवश्यक स्पष्टता नदेखिएको भन्दै थप विवरण पेश गर्न निर्देशन दिएको हो।प्राधिकरणले बीमा कम्पनीहरूलाई संस्थापक सेयरधनीको...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।२०८३ भदौ १० गते रसुवा–नुवाकोट क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै प्राधिकरणले विपद्बाट प्रभावित परिवारप्रति दुःख व्यक्त गरेको छ। विशेषगरी रसुवा र...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा ब्रोकरका लागि नेपालमा कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ। प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा चौथो संशोधन गर्दै विदेशी पुनर्बीमा दलाललाई सूचीकरण नम्बर प्राप्त गरेको एक वर्षभित्र नेपालमा कार्यालय स्थापना गरिसक्नुपर्ने व्यवस्था गरेको हो।संशोधित व्यवस्थाअनुसार, प्राधिकरणबाट सूचीकरण...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बाँदर लगायत वन्यजन्तुको कारण भएको क्षति न्यूनीकरणका लागि ‘वन्यजन्तु जोखिम केन्द्रित बीमालेख’ जारी गरेको छ । प्राधिधकरणले बीमा ऐन, २०७९ को अधिनमा रही यो बीमालेख जारी गरेको हो । प्राधिकरणका अनुसार यस बीमालेखले १८ प्रजातीका वन्यजन्तुको कारणबाट भएको क्षति रक्षावरण हुनेछ । जसमा हात्ती, गैंडा, बाघ, भालु, चितुवा प्रजाती, स्याल, मृग प्रजाती,...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको नाफा वितरणमा नयाँ मापदण्ड लागू गरेको छ । प्राधिकरणले नेपाल वित्तीय प्रतिवेदन मान (NFRS 17) कार्यान्वयन सम्बन्धी निर्देशिका, २०८३ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । निर्देशिकाअनुसार बीमकले अब त्रैमासिक तथा वार्षिक वित्तीय विवरण दुई फरक ढाँचामा तयार गरी पेश गर्नुपर्नेछ। व्यवस्थाअनुसार बीमा कम्पनीले वितरणयोग्य नाफा...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले साउन १ गतेदेखि वैदेशिक रोजगार म्यादी जीवन बीमा कोष (पुल)को व्यवस्थापनको जिम्मेवारी नेपाल रि इन्स्योरेन्सलाई दिने तयारी गरेको छ । प्राधिकरणले बिहीबार सबै बीमा कम्पनीका लागि परिपत्र जारी गर्दै वैदेशिक रोजगार म्यादी जीवन बीमा कोष (पुल) व्यवस्थापनको जिम्मा नेपाल रि लाई दिएको हो ।हाल उक्त पुलको व्यवस्थापन हिमालयन रिइन्स्योरेन्स कम्पनीले...
काठमाण्डौ । आधा दर्जन बीमा कम्पनीहरु यतिबेला नेतृत्वविहीन छ । धितोपत्र र बीमा कसुरको कारण कम्पनीका सीईओ र संचालक निलम्बनमा परेपछि आधा दर्जन बीमा कम्पनीहरु हाल नेतृत्वविहीन बन्न पुगेका हुन् । नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्ससहित केही बीमा कम्पनीलाई नेतृत्व चयन गर्न निर्देशन दिइसकेको छ । तर ती कम्पनीहरुले कामु सीईओ समेत नियुक्त गर्न नसक्दा व्यवस्थापन...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले ‘बीमा साक्षरता रुपरेखा, २०८३’ का मस्यौदा तयार पारेको छ । प्राधिकरणले बीमा विकास तथा प्रवर्द्धनका लागि अपरिहार्य रहेको बीमा साक्षरता अभियान प्राधिकरण तथा बीमक दुवैको समान जिम्मेवारी रहेको उल्लेख गर्दै बीमा साक्षरता रुपरेखा तयार पारेको हो । साथै प्राधिकरणले उक्त रुपरेखा सम्बन्धमा जीवन बीमक, निर्जीवन बीमक, लघु बीमक र बीमा मध...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी सम्बन्धी मागदर्शन संशोधन गर्ने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दाबी भुक्तानी मार्गदर्शन संशोधन सुझाव उपलब्ध गराउन अनुरोध समेत गरेको छ ।
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश कार्यालयद्वारा आयोजित रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरमा आयोजित उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।कार्यक्रममा कुल १७८ जनाले विभिन्न सेवा लिएका थिए । जसअन्तर्गत ६५ जनाले रक्तदान गरेका छन् भने १०९...
काठमाण्डौ । चालु आवको तेस्रो त्रैमाससम्म जीवन बीमा क्षेत्रबाट पोलिसी सरेण्डरमार्फत १० अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चैत मसान्तसम्म कुल ६८ हजार ८५५ वटा पोलिसी सरेण्डर भएको छ । सरेण्डर भएको पोलिसी संख्या गत आवको सोही अवधिसम्मको तुलनामा १४.१३ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्म ८० हजार १८७ वटा पोलिसी अर्थात् ११ अर्ब ९ करोड ७१...
काठमाण्डौ । सरकारले बीमा व्यवसायको नियमनमा व्यापक सुधार गर्नुपर्ने आवश्यक रहेको जनाएको छ । अर्थमन्त्रालयले आज देशको आर्थिक अवस्थाबारेको श्वेतपत्र सार्वजनिक गर्दै नेपाल बीमा प्राधिकरणको अवस्थामा सुधार गर्न आवश्यक रहेको उल्लेख गरेको छ ।
काठमाण्डौ । अब नेपालमा चल्ने विदेशी दर्ताका सवारीसाधनका लागि तेस्रो पक्ष बीमा गर्ने सुविधा निर्जीवन बीमा कम्पनीहरूले पाउने भएका छन्।नेपाल बीमा प्राधिकरणले नीतिगत निर्णयमार्फत बीमकहरूलाई यस्तो सेवा उपलब्ध गराउने बाटो खुला गरेको हो।
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमकको स्थिर सम्पत्ति खरिद तथा बिक्री सम्बन्धी निर्देशिका, २०८२ जारी गरेको छ । प्राधिकरणले बीमकको स्थिर सम्पत्ति खरिद, निर्माण तथा बिक्री प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र मितव्यवयी र प्रविधिमैत्री बनाउनुका साथै संस्थागत सुशासनस कायम गर्न वाञ्छनीय भएकाले यसअघिको सम्बन्धित निर्देशिका खारेज गरी यो निर्देशिका जारी गरेको हो ।...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.