एनएमबि लघुवित्तको नाफा ८९८% ले बढ्यो, लाभांश क्षमता १४.२९%
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा १४ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ८९८.४५ प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले जम्मा १ करोड ४७ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र कमिसन आम्दानीमा उल्लेख्य...

