बिदापछि कार्यालयमा हाजिर नभएका सात इन्जिनियरसँग ३० दिनभित्र स्पष्टीकरण माग, चित्तबुझ्दो जवाफ नआए पदमुक्त गरिने
काठमाण्डौ । पूर्वाधार विकास मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदाको अवधि समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका नेपाल इन्जिनियरिङ सेवाका सात जना इन्जिनियरसँग ३० दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।मन्त्रालयले साउन १२ गते प्रकाशित सूचनामार्फत नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूह, राजपत्राङ्कित तृतीय श्रेणीका सात...

