बिहीबार, आश्विन २३,२०८२ 08:28:32
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 08:28:32
पूर्व सेबी प्रमुखविरुद्ध मुद्दा दर्ता गर्न आदेश, सेयर धोखाधडी र आर्थिक अनियमितता गरेको आरोप
Capital Market

पूर्व सेबी प्रमुखविरुद्ध मुद्दा दर्ता गर्न आदेश, सेयर धोखाधडी र आर्थिक अनियमितता गरेको आरोप

काठमाण्डौ । मुम्बईको एक विशेष ‘एन्टी कर्प्सन कोर्ट’ले भारतको धितोपत्र बजार नियामक‘सेक्युरिटीज् एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)’ की पूर्व अध्यक्ष माधवी बुचविरुद्ध एफआईआर दर्ता गर्ने आदेश दिएको छ । सेयर बजार धोखाधडी तथा नियम उल्लंघन गरेको विषयमा अदालतले माधवीका साथै बम्बे स्टक एक्सचेञ्च(बीएसई) तथा सेबीका शीर्ष अधिकारीहरुविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको हो ।  यो...

भारतको नियामकले गर्यो एउटा स्टक एक्सचेञ्जमा समस्या आउदा अर्कोमा कारोबार गर्न मिल्ने व्यवस्था
Capital Market

भारतको नियामकले गर्यो एउटा स्टक एक्सचेञ्जमा समस्या आउदा अर्कोमा कारोबार गर्न मिल्ने व्यवस्था

काठमाण्डौ । भारतमा सेयर बजारमा प्राविधिक समस्या उत्पन्न भए कारोबारलाई जारी राख्ने सम्बन्धी नयाँ नियम जारी भएको छ । यो नयाँ नियम अप्रिल १ देखि लागू हुने जनाइएको छ ।  भारतको सेयर बजार नियामक ‘सेक्युरिटी एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी) ’ ले एक सर्कुलर जारी गर्दै दुवै एक्सचेञ्ज,एनएसई र बीएसईलाई एक अर्का कारोबारका लागि विकल्पको रुपमा प्रयोग गर्न निर्देशन दिएको छ । सेबीले...

भारतमा बुक क्लोज भएको ३ दिनभित्रै बोनस सेयर डिम्याट खातामा आउने
Capital Market

भारतमा बुक क्लोज भएको ३ दिनभित्रै बोनस सेयर डिम्याट खातामा आउने

काठमाण्डौ । भारतका बोनस सेयर बुक क्लोज भएको ३ दिनभित्रै कारोबारका लागि उपलब्ध हुने भएको छ । यो नयाँ व्यवस्था आगामी अक्टोबर १ देखि लागू हुने भएको हो ।  नयाँ व्यवस्थाअनुसार अब बोनस सेयर रेकर्ड डेटको ३ दिनपछि सेयरधनीहरुको डिक्याट खातामा आउने छ । अहिले भने भारतमा बुक क्लोजको लगभग दुई सातापछि मात्रै कारोबारका लागि उपलब्ध हुँदै आएको छ । भारतको सेयर बजार नियामक सेक्युरिटी बोर्ड अफ...

कम पूँजी भएका कम्पनीहरुको आईपीओ निष्काशनमा कडाई गर्दै सेबी
Capital Market

कम पूँजी भएका कम्पनीहरुको आईपीओ निष्काशनमा कडाई गर्दै सेबी

काठमाण्डौ । भारतमा कम पूँजी भएका कम्पीहरुको आईपीओ निष्काशनमा कडाई गरिने भएको छ । भारतको सेयर बजार नियामक ‘सेक्युरिटिज बोर्ड अफ इण्डिया’सेबीले कम पूँजी भएका कम्पनीहरुलाई सर्वसाधारणका लाई आईपीओ जारी गर्न र उनीहले उपयोग गर्ने फण्डको प्रयोगलाई कडाई गर्ने भएको हो ।  सेबीले लामो समयसम्म नाफा कमाएका र आर्थिक रुपमा सक्षम कम्पनीहरुलाई मात्रै अब आईपीओ निष्काशनको तयारी गरिरहेको...

सेबी अध्यक्षको राजीनामा माग गर्दै कर्मचारीको आन्दोलन
Capital Market

सेबी अध्यक्षको राजीनामा माग गर्दै कर्मचारीको आन्दोलन

काठमाण्डौ । भारतीय सेयर बजार नियामक,‘सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)’की अध्यक्ष माथवी पुरीको राजीनामा माग गर्दै सेबीका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।  सेबीका २ सय जना कर्मचारीले पुरी लगायतका उच्च व्यवस्थापकको राजीनामा माग गर्दै मुम्बईमा रहेको सेबी मुख्यालयमा आन्दोलन गरेकान हुन् । कर्मचारीहरुले सेबीका उच्च व्यवस्थापनले काम गर्न दबाब दिने गरेको...

हिन्डनबर्गले लगायो भारतीय सेयर बजार नियामक प्रमुखमाथि यस्तो आरोप
Capital Market

हिन्डनबर्गले लगायो भारतीय सेयर बजार नियामक प्रमुखमाथि यस्तो आरोप

काठमाण्डौ । अदानी समूह विरुद्ध प्रतिवेदन सार्वजनिक गर्ने हिन्डनबर्ग रिसर्चले अहिले भारतीय सेयर बजार नियामक सेबीका अध्यक्ष माधवी पुरी बुचमाथि आरोप लगाएको छ ।अमेरिकी सर्ट सेलर फन्ड हिन्डनबर्गले शनिबार ह्वाइटलब्लोअर कागजातहरू उद्धृत गर्दै सेबी अध्यक्ष र उनका पति धवल बुचको अफशोर कम्पनीहरूमा अदानी समूहको वित्तीय अनियमिततासँग सम्बन्धित रहेको बताएको छ।इन्डियन एक्सप्रेस’ र...

अफवाह फैलाएर सेयर बजारबाट लाभ लिने कार्यलाई निरुत्साहित गर्दै सेबी, नेपाली नियामकको घैटोमा कहिले लाग्ला घाम ?
Capital Market

अफवाह फैलाएर सेयर बजारबाट लाभ लिने कार्यलाई निरुत्साहित गर्दै सेबी, नेपाली नियामकको घैटोमा कहिले लाग्ला घाम ?

काठमाण्डौ । भारतको सेयर बजार नियामक ‘सेक्युरिटी बोर्ड अफ इण्डिया’सेबीले सेयर बजारमा फैलने अफवाहका कारण बजारमा पर्ने असरलाई सम्बोधन गर्न नयाँ निर्देशिका जारी गरेको छ । सेबीले मे २१ मा यस्तो निर्देशिका जारी गरेको हो ।  निर्देशिका अनुसार यदि कुनै अपुष्ट समाचार वा अफवाहका कारण सेयर बजारमा ठूलो परिवर्तन आउँछ भने अफवाह फैलिएको कम्पनीले २४ घण्टाभित्र  त्यस खबरलाई पुष्टि...

गौतम अडाणीका ६ वटा कम्पनीलाई सेबीले जारी गर्यो नोटिस, कारोबार र सूचीकरण कानुन उल्लंघन गरेको आरोप
Capital Market

गौतम अडाणीका ६ वटा कम्पनीलाई सेबीले जारी गर्यो नोटिस, कारोबार र सूचीकरण कानुन उल्लंघन गरेको आरोप

काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडाणीको फल्यागशिप कम्पनी अडाणी इन्टरप्राइजेज लगायतका ६ वटा कम्पनीलाई त्यहाँको बजार नियामक सेक्युरिटज् एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)ले कारण जनाउ आदेश दिएको छ । यी कम्पनीहरुले कारोबार तथा सूचिकरणका नियमहरु उल्लंघन गरेको आरोप लगाउँदै सेबीले यस्तो नोटिस जारी गरेको हो ।  अडाणी पोट्स एण्ड स्पेशल इकोनोमिक जोन(सेज)अडाणी इनर्जी, अडाणी...

भारतको सेयर बजारमा टि+0 व्यवस्था लागू,सेयर खरिद-बिक्री भएकै दिन पाइनेछ पैसा र सेयर
Capital Market

भारतको सेयर बजारमा टि+0 व्यवस्था लागू,सेयर खरिद-बिक्री भएकै दिन पाइनेछ पैसा र सेयर

काठमाण्डौ । भारतको सेयर बजारमा टि प्लस 0 व्यवस्था लागू हुने भएको छ । भारतको सेयर बजार नियामक ‘सेक्युरिटी बोर्ड अफ इण्डिया’(सेबी)ले आगामी मार्च २८ देखि सेयर कारोबार राफसाफमा टि प्लस 0 व्यवस्था लागू गर्ने तयारी गरेको हो ।  यससँगै भारतमा अब सेयर किनबेच भएकै दिन धितोपत्र राफसाफ तथा फस्यौट हुने भएको छ । रिपोर्टका अनुसार सेबीका अध्यक्ष माधवी पुरीले सेयर कारोबारको राफसाफ तत्काल...

सेयर बजारको चलखेललाई नियन्त्रण गर्न भारतमा एआईको प्रयोग,नेपाली नियामकको घैटोमा कहिले लाग्ला घाम ?
Capital Market

सेयर बजारको चलखेललाई नियन्त्रण गर्न भारतमा एआईको प्रयोग,नेपाली नियामकको घैटोमा कहिले लाग्ला घाम ?

काठमाण्डौ । सेयर बजार निकै संवेदनशील क्षेत्र भएकाले कुनै साना हर्कतहरुले पनि यसमा यसलाई प्रभाव पार्ने गर्छ । मानिसहरुले विभिन्न हत्कन्डा अपनाएर सेयर बजारबाट अनूचित लाभ लिईरहेका हुन्छन् । सेयर बजारमा चलखेल गर्ने विषय नेपाल लगायत विभन्न विकसीत देशहरुमा समेत हुने गरेको देख्न र सुन्न पाइन्छ । प्राय:सबै लगानीकर्ता सेयर बजारको प्राविधिक ज्ञान र यसको कारोबार बारे राम्रोसँग...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.