• बिहीबार, भाद्र २६,२०८२ 05:45:44
के मानिस १५० वर्षसम्म बाच्न सक्छ ? पुटिन र सी जिनपिङबीचको कुराकानीबाट के लीक भयो ?
विश्व अर्थतन्त्र

के मानिस १५० वर्षसम्म बाच्न सक्छ ? पुटिन र सी जिनपिङबीचको कुराकानीबाट के लीक भयो ?

काठमाण्डौ । के वैज्ञानिकहरू अहिले त्यो कोसेढुङ्गामा पुगेका छन् जहाँ मानिसले १५० वर्षसम्म सामान्य जीवन बिताउन सक्नेछन् ? रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ नेता सी चिनफिङबीच भएको गोप्य कुराकानी माइक्रोफोनमा रेकर्ड भएपछि यो छलफल चर्किएको छ ।बुधबार, जब भ्लादिमिर पुटिन चिनियाँ राष्ट्रपति सी जिनपिङसँग काँधमा काँध मिलाएर हिँडिरहेका थिए, लाइभ टेलिकास्ट माइकले उनीहरूको...

युक्रेनलाई पुटिनको धम्कि, ‘वार्ताबाट युद्ध अन्त्य गर, होइन भने बल प्रयोग गरेर टुङ्ग्याउने छौँ ’
विश्व अर्थतन्त्र

युक्रेनलाई पुटिनको धम्कि, ‘वार्ताबाट युद्ध अन्त्य गर, होइन भने बल प्रयोग गरेर टुङ्ग्याउने छौँ ’

काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई प्रत्यक्ष धम्की दिएका छन् । पुटिनले समझादारीको माध्यमबाट युक्रेनमा युद्ध अन्त्य गर्ने मौका रहेको र आफूले त्यसलाई प्राथमिकता दिने बताएका छन् ।  तर आवश्यक परे बल प्रयोग गरेर भएपनि युद्ध अन्त्य गर्न आफू तयार रहेको समेत उनले बताएका छन् । पुटिनले आफ्नो चीन भ्रमणको अन्त्यमा यस्तो टिप्पणी गरेका हुन्। पुटिनले रुस र...

पुटिनद्वारा युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव
विश्व अर्थतन्त्र

पुटिनद्वारा युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव

काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष र तत्काल वार्ता सुरु गर्न चाहेको बताएका छन् । उनले यही मे १५ गतेदेखि वार्ता सुरु हुने बताए ।शनिबार राति टिभी मार्फत जनतालाई सम्बोधन गर्दै पुटिनले भने, ‘हामी वार्ता गम्भीर होस् भन्ने चाहन्छौं ताकि यो युद्धको जरासम्म पुग्न सकियोस् र बलियो र दिगो शान्ति स्थापना होस्।’

पुटिन चाडै मर्दैछन्, त्यसपछि रुस र युक्रेनबीचको युद्ध अन्त्य हुनेछः जेलेन्स्किी
विश्व अर्थतन्त्र

पुटिन चाडै मर्दैछन्, त्यसपछि रुस र युक्रेनबीचको युद्ध अन्त्य हुनेछः जेलेन्स्किी

काठमाण्डौ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको मृत्यु चाडैनै हुने र यसका कारण दुवै देशबीचको युद्ध अन्त्य हुने दाबी गरेका छन् ।  

पुटिनद्वारा युक्रेनमा तत्काल र पूर्ण युद्धविरामका लागि अमेरिकी प्रस्ताव अस्वीकार
विश्व अर्थतन्त्र

पुटिनद्वारा युक्रेनमा तत्काल र पूर्ण युद्धविरामका लागि अमेरिकी प्रस्ताव अस्वीकार

काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तत्काल र पूर्ण युद्धविरामका लागि अमेरिकी प्रस्तावलाई अस्वीकार गरेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तापछि ऊर्जा पूर्वाधारमा हुने आक्रमण मात्रै रोक्न सहमत भएका हुन् । ट्रम्पको टोलीले हालै साउदी अरेबियामा युक्रेनीहरूसँग सहमति गरेर सम्भव भएको एक महिना लामो युद्धविराममा पुटिनले हस्ताक्षर...

ट्रम्प र पुटिनबीच मंगलबार वार्ता हुने, कुन विषयमा हुँदैछ ठूलो घोषणा ?
विश्व अर्थतन्त्र

ट्रम्प र पुटिनबीच मंगलबार वार्ता हुने, कुन विषयमा हुँदैछ ठूलो घोषणा ?

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको मुद्दामा मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने बताएका छन् ।  ट्रम्पले उक्त अवसरमा ववादित भूमिको मुद्दामा कुरा गर्ने बताए । यस्तै उनले पावर प्लान्टहरूको बारेमा समेत छलफल गर्ने बताए ।  अमेरिकी राष्ट्रपतिका अनुसार युक्रेन र रुसबीच धेरै विषयमा धेरै वार्ता समेत भएको छ ।  ट्रम्पले भने, ‘हामी यो...

सम्पत्तिको मामिलामा किम जोङ उन अघि कि भ्लादिमिर पुटिन ? कोसँग छ कति सम्पत्ति ?
विश्व अर्थतन्त्र

सम्पत्तिको मामिलामा किम जोङ उन अघि कि भ्लादिमिर पुटिन ? कोसँग छ कति सम्पत्ति ?

काठमाण्डौ । उत्तर कोरियाली शासक किम जोङ उन पुनः चर्चामा छन् । रुसका राष्ट्रपति भ्लालिमिर पुटिन बुधबार उत्तर कोरिया प्रस्थान गरेपछि यी दुवै नेता अहिले विश्व राजनीतिमा चर्चाको केन्द्र बनेका छन् ।  उत्तर कोरियामा पुटिनको भब्य स्वागत गरिएको छ । पुटिनले २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गरेकाले उनको यो भ्रमणलाई विभिन्न कोणबाट अर्थपूर्ण ढंगले हेरिएको छ । दुवै देश यतिबेला...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.