बिहीबार, बैशाख ११,२०८२ 04:42:53
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 04:42:53
IME remit
Global IME Bank Limited

नेपाल एसबिआई बैंकद्वारा संस्कृत विद्यालयलाई आर्थिक सहयोग प्रदान

Hyundai Nepal
नेपाल एसबिआई बैंकद्वारा संस्कृत विद्यालयलाई आर्थिक सहयोग प्रदान
Nabil Bank Limited

काठमाण्डौ । नेपाल एसबिआई बैंकले चितवनको एक संस्कृत विद्यालयलाई आर्थिक सहायता प्रदान गरेको छ । बैंकले चितवन रत्ननगरमा रहेको गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोग गरेको हो ।  

कार्यक्रममा बैंकका बागमति प्रदेश कार्यलय प्रमुख,प्रविण मुनि बज्राचार्यले गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमका प्राचार्य सुभास चालिसेलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उक्त कार्यक्रममा बैंक तथा गुरुकुलमका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे जनाएको छ ।

Muktinath Bikas Bank Limited

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.