शनिबार, जेष्ठ २,२०८३ 06:32:06
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 06:32:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिमालयन लाइफकी अभिकर्ता रबिना ढकाल बनिन् एमडीआरटी, टिमको सर्पोटले दिलायो सफलता

Laxmi Sunrise Bank Limited
हिमालयन लाइफकी अभिकर्ता रबिना ढकाल बनिन् एमडीआरटी, टिमको सर्पोटले दिलायो सफलता
Shivam Cement

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सकी रबिना ढकाल एमडीआरटी बन्न सफल भएकी छिन् । उनी सन् २०२५ का लागि एमडीआरटी क्वालिफाइड भएकी हुन् ।  

पोखराकी ढकाल अन्तिमसमयमा आएर सन् २०२५ का लागि एमडीआरटी बनेकी हुन् । आफ्नो कामप्रतिको लगाव र लगनशीलताका कारण नै अन्तिमसमयमा आएर एमडीआरटी बनेको उनको भनाई छ ।  

Bizshala
New Office
CG Motors

हिमालयन लाइफको ग्याल्बिसियस टिममा आबद्ध उनी टिमको साथ सर्पोटले गर्दा नै एमडीआरटीको सफलता पाएको बताउँछिन् । ‘अन्तिमसमयमा आएर एमडीआरटी क्वालिफाइ भए मेरो लागि यो एकदमै नसोचेको रिजल्ट हो’ उनले भनिन्, ‘यो सबै टिमबाट पाएको सर्पोटले दिएको सफलता हो, ग्याल्बिसियस टिममा एकदमै सर्पोटिभ अभिकर्ताहरु हुनुहुन्छ यसमा म एकदमै खुशी छु ।’

जीवन बीमाको अत्यत्नै महत्व रहेको बताउँदै उनी अनावश्यक खर्च नगरी थोरै–थोरै रकम बचत गरेर भएपनि बीमा गर्न सबैलाई सुझाव दिन्छिन् ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.