मंगलवार, श्रावण १३,२०८२ 10:54:05
  • मंगलवार, श्रावण १३,२०८२ 10:54:05
Global IME Bank Limited

बढ्यो अण्डाको मूल्य, प्रतिगोटा कति ?

Hyundai Nepal
बढ्यो अण्डाको मूल्य, प्रतिगोटा कति ?
Shivam Cement

काठमाण्डौ । आजबाट लागू हुनेगरी अण्डाको मूल्यवृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक संघले न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढाएको हो ।  

संघले अण्डाको खपत बढेसँगै मूल्य वृद्धिको निर्णय गर्नुपरेको जनाएको छ । अण्डा उत्पादकहरूको अघिल्लो दिन बसेको बैठकले आजदेखि मूल्य बढाउने निर्णय गरेको थियो । जसअनुसार अब ठूलो अण्डा ४ सय, मध्यम ३८५ र एक्स–एल अण्डा ४१५ रूपैयाँ कायम भएको छ ।  

Muktinath Bikas Bank Limited

यसअघि अण्डाको मूल्य प्रतिक्रेट ३७०, मध्यम ३५५ र एक्स–एल अण्डा ३८५ रूपैयाँ थियो।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.