बिहीबार, श्रावण २१,२०८३ 12:18:43
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 12:18:43
Bizshala
Global IME Bank Limited

आगामी आ.ब.को बजेट तर्जुमा मार्गदर्शन: अबण्डामा बजेट प्रस्ताव गर्न रोक

आगामी आ.ब.को बजेट तर्जुमा मार्गदर्शन: अबण्डामा बजेट प्रस्ताव गर्न रोक
New Office

काठमाण्डौ । सीमित स्रोत र अत्यन्त धेरै दायीत्वको चेपुवाबाट गुज्रिरहेको अर्थमन्त्रालयले अबण्डा(बजेट शीर्षक नखुलाई एकमुष्ट बजेट राख्ने प्रवृति)मा कुनै पनि बजेट प्रस्ताव नगर्न निर्देशन दिएको छ ।  

मन्त्रालयहरुले बजेट तर्जुमा गर्दा अबण्डामा बजेट राख्ने प्रवृति मौलाउँदै गएपछि त्यसलाई रोक्न अर्थमन्त्रालयले सम्बद्ध सबैलाई यस्तो मार्गदर्शन जारी गरेको हो । 

सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरुलाई गरिएको परिपत्रमा अर्थमन्त्रालयले आगामी आर्थिक वर्षका लागि ८ बुँदे बजेट तर्जुमासम्बन्धी मार्गदर्शन जारी गरेको छ ।  

जसमा सीमाभित्र रही बजेट प्रस्ताव गर्न भनिएको छ । यस्तै, नयाँ आयोजना तथा कार्यक्रम प्रस्ताव, वैदेशिक सहायताका आयोजना, बहुवर्षीय तथा सिर्जित दायीत्व व्यवस्थापन, राष्टिय गौरवका आयोजना प्राथमिकता, अन्तर सरकारी वित्तीय हस्तान्तरण लगायतका बुँदाहरुमा प्रष्ट मार्गदर्शन दिइएको छ । 

अर्थले मितव्ययीता कायम गर्न तथा बजेट तर्जुमाका मार्गदर्शक आधारहरुको पालना गर्न समेत भनेको छ ।  

मार्गदर्शनको पूर्ण पाठ यस्तो छः

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.