शुक्रबार, जेष्ठ १,२०८३ 05:37:37
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 05:37:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिद्धार्थ बैंकद्वारा एएमएल(AML) व्यवस्थापनका लागि मनीपाल टेक्नोलोजिजसँग सम्झौता

Laxmi Sunrise Bank Limited
सिद्धार्थ बैंकद्वारा एएमएल(AML) व्यवस्थापनका लागि मनीपाल टेक्नोलोजिजसँग सम्झौता
Shivam Cement

काठमाण्डौ । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउन सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेडबीच सम्झौता भएको छ ।  

यस पहलले सम्पत्ति शुद्धिकरण निवारण(एएमएल) प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकताअनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ ।

Bizshala
New Office
CG Motors

यस सोलुसनले सिद्धार्थ बैंकलाई कृत्रिम बुद्धिमता(आर्टिफिसियल इन्टलीजेन्स एआई) र मेसिन लर्निङ(एमएल)को प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रण तथा ग्राहक पहिचान पद्दति अवलम्बन गर्न सक्षम बनाउनेछ ।

Garima Development Bank
Shivam Cement
IME remit

सिद्धार्थ बैंकले मनीपाल टेक्नोलोजिजसँगको सहकार्यमा सम्पत्ति शुद्धिकरण निवारण(एएमएल) प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको छ । साथै यस पहलले बैंकिङ उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.