काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
कम्पनीले सो आर्थिक वर्षको मुनाफा सञ्चित मुनाफामा राख्ने निर्णय गरेको हो ।
कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरी गत आवको वित्तीय विवरण स्वीकृतीको लाभांश नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।